हिमालय भौगोलिक संरचना र जैव विविधताको दृष्टिले एक विशिष्ट क्षेत्र हो । यो विश्वको अति प्राचीन पर्वत शृङ्खलामध्ये एक हो । यो पश्चिममा उत्तरी पाकिस्तानदेखि लिएर नेपाल, भुटान हुँदै भारतको पूर्वोत्तर क्षेत्रसम्म पैmलिएको छ । यस प्रकार यसले एसियाको ठूलो भूभागको जलवायुलाई प्रभावित गर्छ । हिमालयमा ४१.५ प्रतिशतभन्दा बढी वन क्षेत्र छ, जुन भारतको कुल वन क्षेत्रको एक तिहाई भाग हो, तर कैयौं कारणले यो सङ्कटग्रस्त छ । यहाँ अलगअलग क्षेत्रका रहनसहन, संस्कृति, आवासको स्थितिमा विविधता देखिन्छ ।
हिमालय हाम्रो देशको सुरक्ष्Fा कवच हो । यद्यपि देशको निकै कम जनसङ्ख्या हिमालयमा बास गर्छन् तर यसको महŒव धेरै छ । हिमालयको धेरैजसो भागमा महŒवपूर्ण वन्यजीव हुनुका साथसाथै बहुमूल्य जडीबुटीको अपार भण्डार पनि छ । यस क्षेत्रमा प्राचीन समयदेखि कैयौं परम्परा र मान्यता चल्दै आइरहेका छन्, जसबाट हिमालय क्षेत्रमा पर्यावरणलाई सुरक्षित राख्न मदत पाइन्छ, यसको फलस्वरूप पनि पर्वतीय अञ्चलमा कैयौं जङ्गल, जलस्रोत छन् ।
हिमालय क्षेत्र जति अनौठो छ, त्यत्तिकै जीवटले भरिएका छन् यहाँ बस्नेहरू । यस क्षेत्रमा बस्नेहरू कठिन र समस्याग्रस्त भएपनि उनीहरू बलियो र साहसी छन् । हिमालयबाट न केवल हिमालयी क्षेत्रको आवश्यकता पूरा हुन्छ, बरु यसबाट निस्किने नदीबाट देशको ठूलो क्षेत्र लाभान्वित हुन्छ ।
हिमालयबाट निस्किने नदी नेपाल हुँदै भारततर्पm बग्छ । गङ्गाको पवित्र जल स्पर्श गर्न पाउँदा संसारभरिकै व्यक्तिले आपूmलाई धन्य मान्दछन् । यहाँबाट निस्किने ग्लेशियरले हजारौं नदीलाई जीवित राखेको छ । तर पछिल्लो समयमा हिमालयमा सङ्कट लगातार बढ्दैछ । पग्लिदो ग्लेशियरको कारण नदीमा वर्षाको समय छाडेर बाँकी मौसममा पानी बिस्तारैबिस्तारै कम हुँदैछ ।
चिन्ताको कुरा हो, गोमुख ग्लेशियर प्रतिवर्ष ३ मिटर पछाडि हट्दैछ । यस ग्लेशियरबाट आउने भागीरथीको बहावको दिशामा यसपटक ठूलो पहिरो भएको कारण निकै बदलाव आएको छ । यहाँ कुनै बेला बरफ बढी र कम हुन्छ । तर बरफ पग्लिने दर दुई गुना भएको छ । जलवायु परिवर्तनको एक कारण हो, हाम्रो आधुनिक विकासको तौरतरिका र यसै कारण सन् २०१३ मा केदारनाथमा ठूलो पहिरो आएको थियो, जसबाट हजारौं काल कवलित भए । त्यस समय यो पहिलोपटक अनुभूति भयो कि प्रकृतिले आप्mनो रौद्र रूप प्रकट गर्छ र चेतावनी दिन्छ कि मानवजनित कथित विकासको नाममा पहाडको कोख अन्धाधुन्ध खोतल्नु कति महँगो पर्न जान्छ ।
हिमालयको पर्यावरण अत्यन्त संवेदनशील छ र यस पर्वतबाट प्राकृतिक संशोधनको जथाभावी दोहन भइरहेको छ । जलवायु परिवर्तनले पनि यहाँ आप्mनो प्रतिकूल प्रभाव पार्दैछ, जसको कारण बाढी, भूकम्प, सुक्खा, वनाग्नि जस्ता घटनाको पटकपटक पुनरावृत्ति भइरहेको छ । लामो अवधिको वर्षा, बढी अवधिको सुक्खा, अनियमित र बेमौसम वर्षाले हिमालयमा आप्mनो प्रभाव देखाउन शुरु गरेको छ । अहिलेसम्म हिमालय क्षेत्रमा बाढी र पहिरोका धेरै घटना घटिसकेका छन्, जसको कारण किसानको खेत, आवास, आजीविकाको अन्य साधन बर्बाद भएको छ । यसबाट केवल हिमालय क्षेत्रमा बस्ने किसान मात्र होइन, देशभरिका नदीको बहाव क्षेत्रमा बस्ने व्यक्तिको जीवन र जीविका प्रभावित भइरहेको छ ।
आधुनिक विकासको मोडेलले पनि हिमालयको पर्यावरणमा ठूलो मात्रामा अनियन्त्रित छेडछाड गरिरहेको छ, उदाहरणस्वरूप हिमालयमा मैदानसरह बनिरहेको चौडा सडक, वन कटानी, बाँध निर्माण, अजैविक फोहर, पर्यटकको अनियन्त्रित आवतजावत, रासायनिक खादको प्रचलन, पाँचतारे संस्कृति, जलवायु परिवर्तन अनुकूल रहनसहनमा सन्तुलनको कमी आदिले हिमालयलाई निकै हानि पु¥याइरहेको छ ।
आज हिमालयको सबैभन्दा ठूलो चुनौती यसको विकासी ढाँचालाई लिएर छ, किनभने हिमालय यति संवेदनशील छ कि यसले बढी दबाब झेल्न सक्दैन । यसको संवेदनशीलताप्रति ध्यान दिनु नै यसको विकासको सही र सटीक रोडम्याप बन्न सक्छ । नयाँ विकासको मोडेलले आर्थिक क्रान्तिको कुरा गर्छ, तर यो हिमालयमा खप्न सक्दैन, किनभने हिमालय केवल त्यस पहलको साथ समन्वय राख्न सक्छ, जुन यसको पारिस्थितिकीय तन्त्र अनुरूप हुन्छ र सबैको भागीदारीको हिस्सा हुन्छ । यहाँ ठूला उद्योग र मुठीभर व्यक्तिको लाभको कुनै स्थान छैन र यही कारण हो सिमेन्ट कारखाना र कोकाकोला जस्ता उद्योग यहाँ हुर्किन सक्दैन ।
हिमालयमा आर्थिकीको नाममा यदि केही हुर्किन सक्छ भने त्यो हो यहाँको खेतीबारी वा माटोसँग सम्बन्धित उत्पादन र रोजगार । यसबाट यहाँको परम्परासँग मानिस जोडिरहन्छन् र यसको लाभ सबैले पाउँछन् । हिमालयले जे उब्जाउन सक्छ, त्यो अरू कसैले गर्न सक्दैन, हिमालयको माटोमा खेतीबाट सम्बन्धित उत्पाद यहाँको पारिस्थितिकीसँग पनि जोडिरहन्छ । हिमालयको खेतीबारी वन आधारित हुन्छ । पानी, खाद र माटो–वनको नै उत्पाद हुन् । यसै कारण यहाँ खेतीमा नै आर्थिकीको केन्द्रीय विषय उपयुक्त हुन्छ । भारतमा मात्र हिमालयको खेतीबारीबाट बर्सेनि आय भारु १५ हजार करोड छ ।
‘हिमालय बचाऔं–देश बचाऔं’ नारा मात्र होइन, बरु हिमालय क्षेत्रमा भावी विकास नीतिलाई दिशाहीन हुनुबाट जोगाउने एउटा बाटो पनि हो । यो बुभ्mनुपर्छ कि हिमालयी समाज, संस्कृति र यहाँको पर्यावरणको साथसाथै देशको सुरक्ष्Fाको लागि तत्पर हिमालयलाई मैदानको भौगोलिक आकारप्रकार तथा विकासीय दृष्टिकोणबाट मापन गर्न सकिंदैन ।
पवित्रताको प्रतीक हिमालय आध्यात्मिक प्रेरणाको स्रोत हो, यहाँको वातावरण अत्यन्तै शुद्ध हुन्छ । यहाँ प्रकृतिको एक अनुपम उपहार छ ।
यसै कारण यसको अङ्ग–प्रत्यङ्ग (नदी, ग्लेशियर, जङ्गल, जमीन) बिकाउ होइन, टिकाउ बनाइराख्न हाम्रFे भूमिका हुनुपर्छ । हिमालयी क्षेत्रको विकासमा यस्तो पृथक मोडेलको आवश्यकता छ, जसमा प्राकृतिक संसाधनको संरक्षण होस् र यसको समृद्धिको लागि प्रयास होस् ।