$type=ticker$count=12$cols=4$cate=0

नेपाल–चीन मैत्री र आर्थिक विकास

SHARE:

विश्वराज अधिकारी
    प्रधानमन्त्री केपी शर्मा ओली चीनको छ दिवसीय औपचारिक भ्रमण समाप्त गरी गत आइतवार (असार १०) नेपाल फर्कका छन् । विगतमा भारतलाई रुष्ट नपार्ने सजगताका साथ नेपाली नेताहरूबाट हुने चीनको परम्परागत भ्रमणभन्दा ओलीको यो भ्रमण पृथक र विशेष महŒवको साबित भएको छ । नेपाली उच्च प्रशाननले यसपटक खुलेर चिनियाँ नेताहरू समक्ष नेपाली धारणा प्रस्तुत गरेको छ भने चीनसँग यस किसिमका सम्झौता गरेमा ‘भारतले के सोच्ने हो’ भन्ने ‘दमित मनोविज्ञान’ बाट चीन पुगेका नेपाली नेताहरू मुक्त रहेको पनि देखिएको छ । विगतमा नेपालबाट चीन पुगेका नेपालका उच्च अधिकारीहरूमा चीन पुगेर के बोल्ने र के बोलेमा भारत रुष्ट हुँदैन भन्ने एक किसिमको मनोवैज्ञानिक दबाब रहने गरेको थियो । त्यो त्रासको निरन्तरतालाई ओलीको भ्रमणले तोडिदिएको छ । नेपाली राजनीतिको लागि यो केवल ‘निर्धारित दिशा परिवर्तन’ मात्र होइन यो एउटा महŒवपूर्ण राजनैतिक उपलब्धि हो, जुन उपलब्धिले नेपाल र नेपालीको स्वाभिमानलाई अझै उच्च पार्नेछ ।
    भोलिका दिनमा नेपाल–चीन सुमधुर सम्बन्धबाट के कस्ता आर्थिक फाइदहरू नेपाललाई प्राप्त होला, ती कुराहरू भोलिका दिनमा झनै विस्तृतरूपले छलफल गरिएला । तर हालका लागि चीनसँग हात मिलाउँदा एउटा हात पछाडिबाट भारतसँग मिलाउन तयार रहेको भारतीय उच्च अधिकारीहरूलाई प्रदर्शित गर्नुपर्ने नेपाली बाध्यता भने समाप्तिको दिशातर्फ उन्मुख भएको छ । यो नेपालीको राजनैतिक र आर्थिक इतिहासमा ठूलो उपलब्धि हो । यो उपलब्धिले भारतप्रति नेपालको अति आर्थिक निर्भरतालाई पनि कम पार्दै लग्नेछ । राणा प्रम, राजा त्रिभुवन हुँदै विगतका नेपालका गणतन्त्र सरकारहरूमा पनि  ‘सत्तामा रहन भारत खुश पार’ नीति थियो । देउवा, पुष्पकमल, गिरिजा प्रसाद, केपी भट्टराई पनि यो मनोविज्ञानबाट मुक्त हुन सकेनन् ।
    भारतसँग नेपालको सम्बन्ध भारतको अस्थिर विदेश नीतिको कारण नेपालले आपूm भूपरिवेष्ठित भएको पीडा समय समयमा दुःखद किसिमले भोग्दै आएको छ । भारतले विगतमा गरेको नाकाबन्दीको कारण दुखेको नेपाली मन अहिले पनि बेलाबेलामा दुख्ने गर्छ । नेपालको त्यो पीडामा कमी ल्याउने कार्य चीनसँग नेपालको बढ्न थालेको गहिरो र मधुर सम्बन्धले क्रमिकरूपमा कम पार्नेछ । तत्कालका लागि भने आश गर्ने आधारहरू तयार भएका छन् ।
    ओलीको चीन भ्रमणको समयमा चीनले नेपालको जल विद्युत् विकासमा विशेष किसिमको सहयोग गर्ने वचन दिएको छ । यसैगरी नेपालामा सिमेन्ट कारखानाको निर्माण, फलपूmल उद्योगको स्थापना, सिंचाइ विस्तार आदिमा सहयोग गर्ने वचनबद्धता पनि व्यक्त गरेको छ । साथै केही नेपाली वस्तु खरिद गरिदिने पनि उल्लेख गरेको छ । तर माथि भनिएका क्षेत्रहरूमा चीनले गर्ने सहयोगहरू भन्दा महŒवपूर्ण सहयोग भने चीनले नेपाल–चीनबीच रेलसेवा स्थापना गर्न आर्थिक र प्राविधिक क्षेत्रमा उसले गर्ने सहयोग महŒवपूर्ण हुनेछ ।
    नेपाललाई चीनसँग रेलले जोड्ना साथ नेपालको पर्यटन र व्यापार दुवै क्षेत्रमा उल्लेखनीय सुधार आउने छ । संसारको सर्वाधिक (जनसङ्ख्याको अधारमा) ठूलो देशसँग प्रत्यक्ष सम्बन्ध हुनुले नेपालको पर्यटन विकासमा खास किसिमको योगदान पुग्ने विषयमा कसैले पनि शङ्का नलिए हुन्छ । आम चिनियाहरूको बढ्दो आम्दानीले उनीहरूलाई विदेश भ्रमणमा जान सजिलो पारिदिएको छ । लुम्बिनी, काठमाडौ एवं अन्य स्थानहरू चिनियाँ पर्यटकहरूका लागि विशेष महŒवको अवलोकन स्थल हुनेछ भने तिब्बत हुँदै काठमाडौं आउँदा चिनियाँ पर्यटकहरूले विभिन्न मोहक पहाडी दृश्य अवलोकन गर्न पाउने छन् । उत्तरी नेपाल र दक्षिणी चीनमा बसोवास गर्नेहरूबीच खानपान, संस्कृति, विश्वास, परम्परा आदि निकै मिल्ने हुनाले नेपाली पक्ष रेलसेवाबाट निकै लाभान्वित हुनेछ ।
    चीन संसारको सर्वाधिक दोस्रो ठूलो अर्थ व्यवस्था भएकोले नेपालले सामान्य वस्तु वा सेवाहरू चीनलाई बिक्री गरेर राम्रो आम्दानी आर्जन गर्न सक्ने सम्भावना अति क्षिण छ । त्यसकारण नेपालले छानेर त्यस्ता वस्तु र सेवाहरू चीनलाई बिक्री गर्नुपर्छ जुन बिक्री गर्दा, खास वस्तु वा सेवा भएको कारणले नेपाललाई फाइदा होस् ।
    १  नेपालले चीनलाई त्यस्ता वस्तुहरू बिक्री गर्नुपर्छ जुन चीनमा उत्पादन हुन सक्दैन वा उत्पादन हुन सक्ने भए पनि उत्पादन लागत अत्यधिक उच्च होस् ।
    २ नेपालले चीनलाई त्यस्ता वस्तुहरू बिक्री गर्नुपर्छ जसको उत्पादन गर्नमा केवल नेपालीहरूले मात्र कुशलता प्राप्त गरेका छन् । चीनमा उत्पादन गर्न सम्भव नहोस् । जस्तै काठ र धातुका नेपाली कला झल्किने मूर्तिहरू ।
    ३ नेपालले चीनलाई त्यस्ता वस्तुहरू उत्पादन गरेर बिक्री गर्नुपर्छ, जुन प्राकृतिकरूपमा केवल नेपालमा मात्र निर्माण गर्न सकिन्छ ।
    तर प्रमुखरूपमा चीनले नेपाललाई व्यापारिक सहयोग गर्न सक्ने क्षेत्र भनेको पर्यटन हो । यसका लागि चीनले दुईटा काम मुख्यरूपमा गर्नुपर्ने हुन्छ । पहिलो, तिब्बतदेखि नेपाली सीमासम्म रेलसेवा निर्माण गर्न नेपाललाई आर्थिक र प्रावधिक सहयोग गर्ने । नेपालले निर्माण गर्न नसके चिनियाँ पक्षले नै निर्माण
गरिदिने । दोस्रो, धेरैभन्दा धेरै चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमणमा जान चिनियाँ अध्यागमन नियमलाई झनै सजिलो र खुकुलो तुल्याइदिने ।
    नेपालले पनि चिनियाँ पर्यटकहरूलाई आकर्षित गर्न विभिन्न कार्यहरू गर्न आवश्यक छ । चिनियाँ पर्यटकहरूलाई प्रवेश बिन्दुमा नै ‘भिसा’ दिने, भिसा शुल्क कम लिनेजस्ता सहयोग नेपाली पक्षले गर्न आवश्यक छ ।
    वर्तमान परिस्थितिमा नेपालले चीनसँग लिन सक्ने व्यापारिक फाइदा भनेको पर्यटनको क्षेत्र हो । यो नै एक
राम्रो लाभ सृजना गराउने किसिमको क्षेत्रको रूपमा देखिएको छ । अन्य सामान्य व्यापारिक वस्तुहरू बिक्री गरेर चीनबाट फाइदा गर्न सक्नु भनेको केवल सपना हुनेछ ।
    चीन र नेपालबीच रेलसेवा निर्माण हुन सके र त्यो रेल सेवा विद्युतीय हुन सके नेपालको कायाकल्प नै हुने थियो । तिब्बतबाट काठमाडौसम्म पहाड र खोलाहरू भएकोले नेपालले साना खोलाहरू उपयोग गरेर थोरै थोरै मात्रामा भए पनि जल विद्युत् उत्पादन गर्ने सक्ने र त्यो जल विद्युत् रेलसेवामा प्रयोग गर्न सक्ने उच्च सम्भावना छ । चीनतर्फको रेलसेवा निर्माण र विस्तारलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राख्नुपर्छ । यो रेलसेवाले भारतप्रति नेपालको ठूलो आर्थिक निर्भरतालाई कम पार्नेछ रनेपालको निर्यात बढ्ने छ ।
          बपयगतष्थिब२नmबष्।िअयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : नेपाल–चीन मैत्री र आर्थिक विकास
नेपाल–चीन मैत्री र आर्थिक विकास
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgtR-zBQjeWrTs3Mm8YbpytscbYcvH84Z3am33U1K_e7sKUGtbUNIBvFY4nTCieQlP3qaOkdFmh7c6nk7z0zPUkE3gZU5LdR9Oxh0E_JnwP2id_LSMkl9iYvSkwm20aCtPezMzAh28f581M/s200/bishwaraj+adhikari.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgtR-zBQjeWrTs3Mm8YbpytscbYcvH84Z3am33U1K_e7sKUGtbUNIBvFY4nTCieQlP3qaOkdFmh7c6nk7z0zPUkE3gZU5LdR9Oxh0E_JnwP2id_LSMkl9iYvSkwm20aCtPezMzAh28f581M/s72-c/bishwaraj+adhikari.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/06/blog-post_173.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/06/blog-post_173.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy