$type=ticker$count=12$cols=4$cate=0

११ औं गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी, गणतन्त्र सुदृढ गर्ने जिम्मेवारी सबैको– मुख्यमन्त्री

SHARE:

प्रस, वीरगंज, १५ जेठ/
    प्रदेश नं. २ सरकारले गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी निकालेको छ । शहीदहरूको बलिदानका कारण देशमा गणतन्त्र स्थापना भएको दिनको सम्झना गर्दै आज ११ औं गणतन्त्र दिवसको अवसरमा प्रदेश नं. २ सरकारले जानकी मन्दिरबाट प्रभातफेरी निकालेको थियो । प्रभातफेरि रामानन्द चोक, पिडारी चोक हुँदै जनकपुर चुरोट कारखानास्थित कभर्ड हलमा पुगेर समापन भएको थियो ।
    समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री लालबाबू राउतले शहीदहरूको बलिदानबाट प्राप्त गणतन्त्र अझ सुदृढ भएर लैजाने जिम्मेवारी सबैमा रहेको बताए । उनले सो अवसरमा गणतन्त्रका प्रथम अभियन्ता स्व. रामराजाप्रसाद सिंहलाई स्मरण गर्दै गणतन्त्र प्राप्तिका लागि बलिदान दिने सबै ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । मुख्यमन्त्री राउतले २००७ सालको क्रान्तिदेखि विभिन्न चरणको प्रजातान्त्रिक आन्दोलन, माओवादी जनयुद्ध, मधेस विद्रोहको जगमा मुलुकले लोकतान्त्रिक गणतन्त्रको सुखानुभूति गरिरहेको बताए ।
    कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभासद्, उच्च अदालत जनकपुरका न्यायाधीश, प्रदेश सरकारका सचिव, सुरक्ष्Fा निकायका प्रमुख तथा कर्मचारीहरूको सहभागिता थियो ।
    यसैगरी ११ औं गणतन्त्र दिवस वीरगंजमा पनि मनाइएको छ । स्वतन्त्र मानव अधिकार तथा शान्ति समाजको आयोजनामा दिवसको अवसरमा ¥याली, कोणसभा गरिएको थियो ।
    घण्टाघरबाट निस्केको ¥यालीको उद्घाटन गर्दै पर्साका प्रजिअ लोकनाथ पौडेलले मुलुक गणतन्त्रमा आइपुग्दा पनि समयको महŒवलाई बुझ्ने काम नभएकोमा दुःख व्यक्त गरे । उनले तोकिएको समयमा कार्यक्रम सञ्चालन गर्ने शैली विकसित हुन नसकेको र अहिले पनि पुरानै ढर्रा प्रयोग भइरहेकोमा गुनासो गरे।
    घण्टाघरबाट निस्केको ¥याली नगरको विभिन्न स्थान परिक्रमा गरी पुनः सोही स्थानमा आएर कोणसभा गरेको थियो ।
    कोणसभामा बोल्दै नेपाल सङ्घीय समाजवादी पार्टीका उपाध्यक्ष राजकुमार यादवले गणतन्त्र ल्याउने राजनीतिक दल र गणतन्त्रको अनुभूति गराउने सरकार दुवैले गणतन्त्र दिवस बिर्सेको आरोप लगाए । उनले सरकारले गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा कटौती गरी गणतन्त्र दिवसको खिल्ली उडाएको र राजनीतिक दलहरूले कुनै कार्यक्रम आयोजना नगर्नु गणतन्त्रलाई बिर्सिएको तर्क गरे ।
    नेपाल पत्रकार महासङ्घ, प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिछानेले मुलुकमा गणतन्त्र आए पनि त्यसको आभास आम जनताले गर्न नपाएको बताए ।
    समाजका अध्यक्ष्F कृष्णकुमार खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जारा, राजपाका महासचिव राजेशमान सिंह, राजपाका केन्द्रीय सदस्य रम्भा मिश्रलगायत सहभागी थिए ।
प्रस, ठोरी/
    ठोरी गाउFपालिका–४ मा रहेको श्री विजयबस्ती माविले विभिन्न कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाएको छ ।
    गणतन्त्र दिवसको अवसरमा विजयबस्ती माविले विद्यालय परिसरभित्र वृक्षरोपण गरेको छ । सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्साको आर्थिक सहयोगमा अशोकलगायत विभिन्न प्रजातिका २५० बिरुवा विद्यालय परिसरमा रोपिएको विद्यालयका प्रधानाध्यापक नारायण लामाले जानकारी दिए । गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले अशोकको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।         गणतन्त्र दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रमका विजेता विद्यार्थी छात्रछात्रालाई गाउँपालिका अध्यक्ष श्रेष्ठलगायत व्यक्तिहरूले पुरस्कार वितरण गरेका थिए ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा ४ का अध्यक्ष वइवहादुर पाख्रीन लगायतका वडा सदस्यहरू, समाजसेवी रामबहादुर श्रेष्ठ  लगायतको सहभागिता रहेको थियो ।
गणतन्त्र दिवसको अवसरमा वक्ततृत्वकला प्रतियोगिता
    ११ औं गणतन्त्र दिवसको अवसरमा श्री सरस्वती माध्यमिक विद्यालय, ठोरीले अन्तर्सदनात्मक वक्तृत्वकला प्रतियोगिता आज सम्पन्न गरेको छ ।
    गणतन्त्रको महŒव विषयक वक्तृत्वकला प्रतियोगितामा मावि तहका २५ जना छात्रछात्राले भाग लिएका थिए । प्रतियोगितामा ‘रातो पहाड’ सदनकी कक्षा ९ की सुस्मिता पन्त प्रथम, ‘रानी वन’ सदनकी सरिता खडका द्वितीय, ‘रानी वन’ सदनकै रोशन विष्ट तृतीय भएका छन् । प्रतियोगितामा रानी वन सदनका कक्षा ९ का आदित्य लामा र रातो पहाड सदनका कक्षा ८ का अनिष भुजेलले सान्त्वना पुरस्कार हासिल गरे ।
    गणतन्त्र दिवसको अवसरमा विद्यालयले प्राथमिक तहमा म्युजिकल चेयर प्रतियोगिता आयोजना गरेको विद्यालयका प्रधानाध्यापक केशवप्रसाद रेग्मीले जानकारी दिए ।
    प्रावि तहमा आयोजित म्युजिकल प्रतियोगितामा रानी वन सदनका जनक थापा प्रथम, सुशील बोम्जन द्वितीय र रानी वन सदनकी संजिता सिलवाल तृतीय भएका छन् ।
    प्रतियोगितामा विजेता छात्रछात्राहरूलाई विद्यालयका प्रधानाध्यापक रेग्मीले पुरस्कार वितरण गरेका थिए।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : ११ औं गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी, गणतन्त्र सुदृढ गर्ने जिम्मेवारी सबैको– मुख्यमन्त्री
११ औं गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी, गणतन्त्र सुदृढ गर्ने जिम्मेवारी सबैको– मुख्यमन्त्री
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg7XBof7ENeod05e8Z-QnoN04-xyBnVJTp4IYLlvA1OuRPziuJJJx1x4HaTa35T1fANiPVZHo0mWTRsKMJVcrNUTEV0Y-l-qM4V9PvDEmG_DO7bJ_3_eedi0tFubp0Y0vyRf8dgIyP6Iiri/s640/gantantra+diwas.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg7XBof7ENeod05e8Z-QnoN04-xyBnVJTp4IYLlvA1OuRPziuJJJx1x4HaTa35T1fANiPVZHo0mWTRsKMJVcrNUTEV0Y-l-qM4V9PvDEmG_DO7bJ_3_eedi0tFubp0Y0vyRf8dgIyP6Iiri/s72-c/gantantra+diwas.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/05/blog-post_585.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/05/blog-post_585.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy