प्रस, वीरगंज, १६ वैशाख/
युनिसेफ नेपालको सहयोग तथा सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्साको आयोजनामा किशोरी शिक्ष्Fा कार्यक्रमको समीक्ष्Fा गोष्ठी आज सम्पन्न भएको छ ।
वीरगंज महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीले स्थानीय तहमा हुने सम्पूर्ण कामको जिम्मेवारी जनप्रतिनिधिले लिनुपर्ने आवश्यक देखिएको बताए । उनले विद्यालय नजाने बालिकाहरूको लागि सञ्चालित किशोरी शिक्ष्Fा कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनप्रति टिप्पणी गर्दै प्रमुख सरावगीले प्रदेश नं. २ तथा पर्सा जिल्लाको हकमा विद्यालय नजाने बालबालिकाहरूको तथ्याङ्क सच्याएर आउन आग्रह गरेका थिए । अहिलेसम्म आपूm सहभागी भएको कार्यक्रममा फरक–फरक ढङ्गले तथ्याङ्कहरू आउने गरेकोमा उनले दुःखेसो व्यक्त गरे ।
प्रमुख सरावगीले गैरसरकारी संस्थाहरूले एक्लै बालबालिकाको सेक्टरमा काम नगरी नेपाल सरकारको भर्ना अभियानमा सहयोग गर्न आग्रह गरे । उनले अभिभावकको कारण बच्चाहरू विद्यालयबाट वञ्चित हुने गरेकाले त्यस्ता अभिभावकलाई चेतनशील बनाउने कार्यक्रम आवश्यकता रहेको औंल्याए । विद्यालयमा भौतिक संरचनाको अभाव रहेको र अहिलेसम्म भुइँमा बच्चाहरू पढ्न बाध्य भएको कारण अभिभावकहरूको आकर्षण निजी विद्यालयतर्पm बढेको बताए ।
पर्सा जिल्लाका १४ वटा स्थानीय तहमा शिक्ष्Fा, स्वास्थयलगायत अन्य सेक्टरमा काम गर्ने सरकारी, गैरसरकारी संस्थाहरू एक भएर ठोस योजनाका साथ अगाडि बढे मात्र समाजको विकास हुने बताए । प्रस्तुत तथ्याङ्क अनुसार पर्सा जिल्लामा नगरपालिकालगायत चारवटा स्थानीय तहमा ५० वटा केन्द्र बनाई सन् २०२२ सम्म कार्यक्रम सञ्चालन हुने जानकारी गराएका थिए ।
पर्साको साक्षरता स्थिति हेरेर महानगरपालिकामा १०, पोखरिया नपामा १०, धोबिनी गापामा १०, जगरनाथपुर गापामा २० वटा केन्द्र बनाई प्रत्येक केन्द्रमा २५ जना बालिकालाई पढाउने र खाजाको व्यवस्था पनि गर्ने जानकारी गराएका थिए । सञ्चालित
कक्ष्Fाहरूमा ५ वर्षमुनिका बालबालिकालाई विभेद नहुने गरी मायापूर्ण तरिकाले शिक्ष्Fा दिने उद्देश्य अनुरूप कार्यक्रम सञ्चालन भएको युनिसेफका शिक्ष्Fा फाँटका प्रतिनिधि विमला मानन्धरले जानकारी गराइन् ।
कार्यक्रममा सहभागीहरूले विद्यालय बाहिर रहेका बालबालिकालाई समेट्न गा¥हो हुने, सहभागी बालिकाहरू फरक–फरक उमेरका भएको कारण शिक्ष्Fण क्रियाकलापमा समस्या, कक्ष्Fाकोठाको आकार सानो र अँध्यारो, किशोरी पढाइलेखाइ, भाषिक सीपमा कमजोर, बालिकाहरूमाथि घरको कामको बोझको कारण पढ्न नआउने जस्ता समस्या आउने गरेको र यसलाई स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सामाजिक संस्था जिल्ला समन्वय समितिका अध्यक्ष्F इब्राहिम देवानको अध्यक्ष्Fतामा सम्पन्न कार्यक्रममा पोखरिया नपाका प्रमुख दीपनारायण रौनियार, सामाजिक विकासका अधिकृत रामदयाल यादव, जगरनाथपुर गापा अध्यक्ष जालिम मियाँलगायतले मन्तव्य व्यक्त गरेका थिए ।