प्रस, वीरगंज, १७ वैशाख/
नेकपा एमाले, पर्साको आयोजनामा पार्टी कायर्Fलयमा आज अन्तत्र्रिmया भएको छ ।
एमालेका पोलिटब्युरो सदस्य डा. वंशीधर मिश्र, राष्ट्रियसभा सदस्य सुमन प्याकुरेलको केन्द्रीय टोली प्रदेश नं. २ मा आव २०७५–७६ मा प्रस्तावित योजनाबारे छलफल, विचार विमर्श गर्न आएको अवसरमा एमाले, पर्साले अन्तत्र्रिmया आयोजना गरेको थियो । अन्तत्र्रिmयामा एमाले, पर्साले जिल्लाको समृद्धि र विकासको लागि सयभन्दा बढी योजना तय गरी केन्द्रीय टोलीलाई बजेटमा अनुमोदन गराइदिन आग्रह गरेको थियो । सयवटा योजनामा भौतिक पूर्वाधार अन्तर्गत पुल, कलभर्ट, नाला, सडक निर्माणलगायत खेलकुद, स्वास्थ्य, शिक्ष्Fा, सिंचाइ, पर्यटन, कृषि, खानेपानी, सामाजिक सुरक्ष्Fालगायत विषय रहेका छन् ।
एमाले, पर्साका संयोजक प्रभु हजराले बताए अनुसार सयभन्दा बढी योजना तय गरिएको र त्यसमा प्रमुख ११ वटा योजनालाई प्राथमिकता दिन आग्रह गरिएको बताए । उनले ११ योजनामा वीरगंजमा राजस्व न्यायाधिकरण, पोलिटेक्निक इन्जिनियर कलेज, कृषि प्राविधिक तालिम केन्द्र, वीरगंज विश्वविद्यालय घोषणा गर्नुपर्ने कुरालाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।
यसैगरी वीचिकालि सञ्चालनमा आउनुपर्ने र त्यहाँको कर्मचारीको समस्या समाधान गर्नुपर्ने, नाउक्षे अस्पताल र नारायणी रङ्गशालालाई प्रादेशिक अस्पताल र रङ्गशाला घोषणा गर्नुपर्ने, मनमोहन सभागृह निर्माण गर्नुपर्ने, १० वर्ष अगाडि एमालेले अघि सारेको श्रीसया रिङ्गरोडको कार्य अगाडि बढाउनुपर्ने र प्रादेशिक सञ्चारकेन्द्र वीरगंजमा स्थापना गर्नुपर्ने योजनाहरू केन्द्रीय टोलीलाई आव २०७५–७६ को बजेटमा पार्न आग्रह गरिएको थियो ।
अन्तत्र्रिmयामा पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी, सांसद प्राडा पुष्पा कर्ण, पर्सा इन्चार्ज रामचन्द्र साह, पूर्व सांसदहरू विचारी यादव, जयप्रकाश थारू, प्रद्युम्न चौहानलगायतको सहभागिता थियो ।