प्रस, वीरगंज, १२ फागुन/
नेशनल प्याब्सन पर्साद्वारा जारी अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको शनिवार सम्पन्न दुई खेलमा जुनियरतर्पm ग्रीनल्यान्ड र सिनियरतर्पm विद्यासदन मावि विजयी भएका छन् ।
आज भएको पहिलो खेलमा जुनियरतर्पm ग्रीनल्यान्डले सरस्वती स्कूललाई पाँच विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गर्दै सरस्वती क्लबले निर्धारित १२ ओभरमा ६ विकेट गुमाएर ६० रन जोडेको थियो ।
ग्रीनल्यान्ड माविले सो लक्ष्यलाई १०.३ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । यो खेलको म्यान अफ द म्याच इमरान आलम घोषित भए ।
त्यसैगरी, सिनियरतर्पmको खेलमा पनि विद्यासदनले जिएचपीलाई पाँच विकेटअन्तरले नै पराजित ग¥यो । निर्धारित १५ ओभरको खेलमा सबै विकेट गुमाएर जिएचपीले ८१ रन बनाएको थियो ।
सो लक्ष्यलाई विद्यासदनले १३.२ ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो । यो खेलको म्यान अफ द म्याच आसिम हवारी घोषित भए ।
आइतवार ३ वटा खेल खेलिने प्रतियोगिता संयोजक जगत क्षेत्रीले बताए । जुनियरतर्पm ग्रीनल्यान्ड र वीरगंज गोल्डेन तथा विद्यासदन र माउन्ट हर्मन, सीनियरतर्पm सालोम स्कूल र ग्रीनल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।