प्रस, वीरगंज, १३ फागुन/
एन–प्याब्सन पर्साद्वारा नारायणी रङ्गशालामा जारी अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीनवटा खेल भएको खेल संयोजक जगत क्ष्Fत्रीले बताए।
जुनियरतर्पm २ र सिनियरतर्पm १ खेलमा विद्यासदन, ग्रीनल्यान्ड र सालोम स्कूल विजयी भएका छन्।
पहिलो खेलमा विद्यासदनले माउन्ट हर्मनलाई ७ रन अन्तरले पराजित ग¥यो । पहिलो ब्याटिङ गरेको विद्यासदनले निर्धारित १२ ओभरमा ९ विकेट गुमाएर ६४ रन बनाएको थियो। प्रतिउत्तरमा माउन्ट हर्मन निर्धारित १२ ओभरमा ८ विकेट गुमाएर ५७ रनमा सीमित रह्यो । यो खेलको म्यान अफ द म्याच राजु महतो घोषित भए।
जुनियरतर्पmको दोस्रो खेलमा ग्रीनल्यान्डले वीरगंज गोल्डेन गेटलाई ११ रनले पराजित ग¥यो। निर्धारित १२ ओभरमा ४ विकेट गुमाएर ग्रीनल्यान्डले पहिलो ब्याटिङ गर्दै ६८ रन जोडेको थियो। वीरगंज गोल्डेन गेट भने ११.१ ओभरमा सबै विकेट गुमाएर ५७ रनमा सीमित भयो। खेलको म्यान अफ द म्याच अमन अलि घोषित भए।
सिनियरतर्पmको खेलमा सालोमले ग्रीनल्यान्डलाई ८ विकेटले पराजित ग¥यो । पहिलो ब्याटिङ गरेको ग्रीनल्यान्ड निर्धारित १५ ओभरमध्ये १३.३ ओभरमा सबै विकेट गुमाएर ६१ रनमा सीमित भयो। सालोमले सो लक्ष्य १०.२ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गरी विजय हासिल ग¥यो। खेलको म्यान अफ द म्याच रविन साह घोषित भए।
सोमवार जुनियर र सिनियरतर्पm १–१ खेल हुने एनप्याब्सन पर्साका अध्यक्ष रामसुन्दर चौधरीले बताए। जुनियरतर्पm विद्यासदन र ग्रीनल्यान्ड तथा सिनियरतर्पm विद्यासदन र सालोम स्कूलबीच प्रतिस्पर्धा हुनेछ।