प्रस, जीतपुर, १२ फागुन/
“मुलुकको समग्र विकासको लागि सडक एवं सिंचाइको विकास महŒवपूर्ण छ, मुलुक कृषिप्रधान भएको तर सिंचFइको कमीले गर्दा कृषि उत्पादन न्यून भएको छ ।
बजार अभावले आय आर्जनमा समेत कमी भएको छ । मुलुककै अन्नभण्डार तराईको कृषि उत्पादन वृद्धिको लागि आवश्यकताबमोजिम सडक र सिंचाइको विकास हुनुपर्छ ।”
रौतहट–३ का सांसद तथा पूर्व शहरी विकासमन्त्री प्रभु साहले बारास्थित बङ्गरी नदी सिंचाइ योजना अन्तर्गत प्रसौनी गाउँपालिका–५ प्रस्टोकामा सिंचाइ निमर्Fण कार्यको शिलान्यास गर्ने क्रममा उनले सो कुरा बताए ।
रु ६ करोड ४२ लाख १७ हजार १ सय ९३ को लागतमा ठेक्का स्वीकृत भएको र सो निमर्Fण कार्य २०७५ कात्तिक १४ गतेसम्म पूरा गर्नुपर्ने कार्यादेश जारी भएको सिंचाइ विकास डिभिजन कार्यालय बारा, कलैयाका योजना प्रमुख महेश चौधरीले बताए ।
प्रसौनी गाउँपालिका–५ प्रष्टोकाका वडाध्यक्ष्F बृजकिशोर कुशवाहाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन नेता उमेश कुशवाहाले गरेका थिए ।
कार्यक्रममा रामाश्रे साहले स्वागत मन्तव्य र माओवादी नेता शिवचन्द्र कुशवाहा, एमालेका नेता रामपाल
यादव लगायतले स्वागत मन्तव्य दिएका थिए ।