प्रस, वीरगंज, १४ माघ/
प्रदेश नं. २ स्तरीय नेपाल तेक्वान्दो सङ्घको प्रादेशिक भेला आज वीरगंजमा सम्पन्न भएको छ ।
भेलाको उद्घाटन गर्दै प्रदेश सभासद् ओमप्रकाश शर्माले तेक्वान्दो खेलले मानिसलाई आत्मरक्ष्Fा, व्यक्तिगत सुरक्ष्Fा तथा शरीर चुस्तदुरुस्त राख्न ठूलो सहयोग पु¥याउने बताए । उनले हिजोको तुलनामा आजका बालबालिकाहरूको शारीरिक खेलभन्दा इलेक्ट्रोनिक खेलतर्पm आकर्षण बढेकोमा चिन्ता व्यक्त गरे । तर आजको भेलाले तेक्वान्दो खेलको विकास गर्न उत्साहित रहेको महसुस गराएको बताए ।
भेलाले राजेशमान सिंहको अध्यक्ष्Fतामा २३ सदस्यीय प्रदेशस्तरीय समिति गठन गरेको छ । समितिको उपाध्यक्ष प्रहरी नायब महानिरीक्ष्Fक गणेश केसी, विनोद मानन्धर, राजनीतिकर्मी शिव पटेल, उद्योगपति गोपाल केडिया रहेका छन् ।
त्यसैगरी महासचिव ज्ञानेन्द्र झा, सचिव विजय साह, कोषाध्यक्ष्F अजितपाल सिंह रहेका छन् । सदस्यहरूमा भूषण यादव, रम्भा मिश्रा, मुनी श्रीवास्तव, प्रेमबाबू पटेल, बालकृष्ण पोखरेल, मीना लामा, शङ्कर लामा, जीतसिंह लामा, हेमलाल श्रेष्ठ चयन भएका छन् ।