$type=ticker$count=12$cols=4$cate=0

यात्रा साहित्यको अमूल्य कृति ‘तिब्बत यात्रा’

SHARE:


–सुदर्शनराज पाण्डे
रानीपानी, पर्वतमा २०१६ साउन १५ गते जन्मिनुभएका, त्रिभुवन विश्वविद्यालयबाट एमए पास गर्नुभएका, प्रेस काउन्सिल नेपालबाट सेवानिवृत्त हुनुभएका नियात्री विष्णुप्रसाद शर्मा पराजुलीद्वारा लिखित ‘तिब्बत यात्रा’ नामक यात्रा संस्मरण पुस्तकको तेस्रो संस्करण हाल पुस्तक बजारमा उपलब्ध भएको छ । भुँडीपुराण प्रकाशन, काठमाडौंद्वारा तिब्बत यात्रा २०७२ असारमा पहिलो प्रकाशन, २०७२ माघमा दोस्रो प्रकाशन र २०७४ भदौमा तेस्रो प्रकाशन भएको हो । तिब्बत यात्रा पुस्तक छिटो बिक्री वितरण अर्थात् हातैहात बिक्री वितरण भएकाले तेस्रो संस्करण प्रकाशनमा आएको हो । नेपालको हिमाली भेग र चीनको स्वशासित क्ष्Fेत्र तिब्बतका महŒवपूर्ण स्थलको भ्रमणपश्चात् त्यहाँको समग्र परिवेश बडो मेहनतका साथ समेटिएर लेखिएको तिब्बत यात्रा एउटा महŒवपूर्ण आधिकारिक दस्तावेज जस्तो छ । यो पुस्तक पढ्नाले हालसम्म जानकारी पाउन नसकिएका धेरै कुराको जानकारी पाउन सकिन्छ । यात्रा स्मरण नियात्रा साहित्य आपैंmमा एउटा रोचक र शिक्ष्Fामूलक विषय हो । लेखक विष्णुप्रसाद शर्माले ‘पहिले नेपाल अनि त्यसपछि विदेश यात्रा’ गर्न खासगरी युवाहरूलाई आग्रह र अनुरोधसहित धेरैभन्दा धेरै पाठकले पढ्न लायक ‘तिब्बत यात्रा’ पुस्तक पाठकसमक्ष प्रस्तुत गर्नुभएर एउटा प्रशंसनीय कार्य गर्नुभएको छ ।
    वि.सं. २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी दिवङ्गत भएका आम नेपाली एवं विदेशी नागरिकका आत्माको चिरशान्तिको लागि समर्पण गरिएको ‘तिब्बत यात्रा’ पुस्तकमा महŒवपूर्ण ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थल र त्यहाँका जनजीवनको रङ्गीन चित्रहरूसमेत समावेश गरिएको सो पुस्तकको पृष्ठ सङ्ख्या २१२ छ । लेखक शर्माले आप्mना विदेशी साथीसहित साहसिक हिमाल यात्रा गरेर गर्नुभएको यात्रा वर्णन देशी तथा विदेशी पाठकहरूका लागि रुचिकर बन्न पुगेको छ । उहाँलाई मुरीमुरी धन्यवाद छ । उहाँको साहसिक यात्रा र नियात्रा लेखनले निरन्तरता पाओस्, उहाँमा अझ बढी उत्साह थपियोस् भन्ने कामना गर्दछु । उहाँले मलाई आप्mनो अमूल्य कृति ‘तिब्बत यात्रा’ सप्रेम उपहारस्वरूप प्रदान गर्नुभएको छ । धन्यवाद १
    तिब्बत यात्रा पुस्तकको ‘देरापुक गुम्बाको पहेंलो भात र कैलाश डोल्मा भन्ज्याङ’ शीर्षक लेखमा ‘स्वास्थ्य राम्रो हुने र सातुको व्यवस्था गर्न सक्नेले आपूmले चाहे जस्तो तरिकाले चाहे जति दिनमा कैलाश यात्रा गर्न कठिन छैन’ भनी लेखकले उल्लेख गर्नुभएको छ । यो पुस्तक विभिन्न भाषामा अनुवाद हुने सम्भावना छ ।
    दुईपटक तिब्बतको भ्रमण गरिसक्नुभएका शर्माले ल्हासा, सगरमाथा, मानसरोवरदेखि खासासम्मका तस्वीर र नक्सा पुस्तकमा संलग्न गर्नुभएको छ । तिब्बत यात्रा पुस्तकको विषयसूचीको पहिलो खण्डमा यात्रा सङ्क्षेप, हुम्ला कर्णालीको छाल र चोमोलोङ्माको काख, हुम्ली कैलाश यात्राको तयारीमा मौसमले थाकेको मन, जडीबुटीको राजधानी सिमकोट, कर्णालीको छालमा हुर्केका लालबहादुर, प्रकृतिको राज्य सल्ली खोलाको तिर, लुमकोटमा फुकेको कर्णालीको छाती, हुम्लाको सानयारी उपत्यकाको भात, नारा भन्ज्याड्ढो नाके उकालो र मुटु चस्किने हिल्साको ओरालो, नेपालगंजदेखि हिल्सासम्मका तस्वीरहरू छन् । दोस्रो खण्डमा तीर्थपुरीमा पद्मसम्भवसँग भेट, दन्त्यकथाजस्तो प्रकृतिको शहर, माटोको वन, दशौं शताब्दीको जीवित गुगे राज्य र थोलिङ गुम्बा, कैलाश पर्वत परिक्रमाको आधार शिविर, दानचेन, नयाँ जीवनका लागि यमद्वार, कैलाश पर्वत, अनेक रूप र अनेक विश्वास, कैलाश पर्वतको डोल्पा ला र पुनर्जन्मको सुख, मानसरोवर ताल किनारमा भएको प्रेमालाप, ताक्लाकोट, कैलाशदेखि नेलमसम्मका तस्वीरहरू । तेस्रो खण्डमा तिब्बत हेर्ने रहरभित्र फक्रन थालेको फेवातालको कमलको पूmल, ब्रह्मपुत्र र ल्हासा नदीको काखमा लुटपुटिएको ल्हासा शहर, ल्हासामा बुद्ध र भृकुटीको घर पुग्दा छचल्किएको मन, यामदोक तालको नशालु मायाजाल, ग्याङ्त्से शहरको ऐतिहासिक धरोहर कुमबुम स्तुप, सिगात्सेको मुटु तासीलुन्पो गुम्बा, सुन्दर रोङपुक हिमनदीबाट उठेको चोमोलोङ्मा, नाङ्पा, लाको मीत र थिङ्रीको चर्पी, देरापुक गुम्बाको पहेंलो भात र कैलाशको डोल्मा भन्ज्याङ, ल्हासा, सगरमाथा, मानसरोवरदेखि खासासम्मका तस्वीरहरू, तिब्बत यात्रा नक्सा, काठमाडौं, नेपालगंज, हुम्ला, ताक्लाकोट, थोलिङ, कैलाश पर्वत, मानसरोवर, सागा, ग्याङ्से, सगरमाथा आधार शिविर, कैलाश परिक्रमा, ब्रह्मपुत्र नदीको बहावमार्ग, सतलज नदीको बहावमार्ग, कर्णाली नदीको बहावमार्ग, रोङबुक हिमनदीका नक्सा छन् ।
    तिब्बत यात्रा पुस्तकको पहिलो संस्करण शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले विमोचन गर्नुभएको हो । यात्रा र लेनलाई निरन्तरता दिने जोश, जाँगर पलाएको छ भन्दै तेस्रो संस्करणमा लेखक शर्माले सबै सञ्चारमाध्यम, समीक्ष्Fक, पाठक, शुभेच्छुक एवं साथीहरूले दिएका सुझावलाई गहनरूपमा लिंदै पुस्तकको भित्री साजसज्जामा सुधार गरेर तेस्रो संस्करण प्रकाशन भएको उल्लेख गर्दै र अन्त्यमा नेपाल अहिले कठिन अवस्थामा छ र प्राकृतिक प्रकोपबाट ब्युँतिन नपाउँदै निर्मम अमानवीय नाकाबन्दीबाट हामी सबै नेपाली मर्माहत मात्र होइन थिलथिलिएका छौं । नेपाललाई बचाउँदै कठिन किन नहोस्, स्वाभिमानी यात्रा शुरु गर्न म आम नेपालीलाई विनम्र अनुरोध गर्दछु भन्नुभएको छ । तिब्बत यात्रा पुस्तकका बारेमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘तिब्बतसम्बन्धी सूचना दिने आधिकारिक पुस्तक’, वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले ‘तिब्बत यात्राः यथार्थ अनुभूतिको स्वस्पूmरित अभिव्यक्ति’, र वरिष्ठ साहित्यकार रोचक घिमिरेले ‘रोमाञ्चक र सजीव यात्रा वृतान्त’ भनी टिप्पणी, समीक्ष्Fा गर्नुभएको छ ।
    पुस्तकमा नेपाल र चीन सीमा क्षेत्र (उच्च हिमाली क्ष्Fेत्र)को रहनसहन, स्थानीय जीवनशैली, प्राचीन इतिहास र भूबनोटको बयान गरिएको छ । तिब्बतको मानसरोवर विश्वकै अलौकिक स्थल हो । पुस्तकमा यसको सचित्र सजीव चित्रण गरिएको छ । नेपालसँग चीनको अभिन्न अङ्ग तिब्बतको सम्बन्ध अनादिकालदेखि रहेको र धार्मिक, सांस्कृतिक, सामाजिक, पर्यटकीय, व्यापारिक, कूटनीतिक र आर्थिकरूपमा अनुपम छ । यस सम्बन्धलाई यस पुस्तकले नयाँ र नौलो आयाम थपेर अझ प्रगाढ बनाउन मदत गर्नेछ । चिनियाँहरू नेपाली भूभाग घुम्न आउने र चीनको भूभागमा घुम्न जाने नेपालीहरूको सङ्ख्या दिनानुदिन वृद्धि भइरहेको छ । तिब्बत यात्रा पुस्तक दुवै देशका पर्यटन व्यवसायी र पर्यटकहरूका लागि लाभदायक गाइड साबित भएको छ । तस्वीरसहितको यात्रा वर्णनले पुस्तकको उपयोगिता बढाएको छ । तिब्बत यात्रा पुस्तकलाई विभिन्न भाषामा अनुवाद गरेर नेपाल भित्रिने विदेशी पर्यटकहरूलाई पर्यटन विकास बोर्डले बढीभन्दा बढी वितरण गर्न सकेको खण्डमा पर्यटन प्रवद्र्धनका लागि सहायक सिद्ध हुने देखिन्छ । नेपाल र चीन दुवै देशको हिमाली भेगको स्थलगत यात्रा गरेर नियात्रा लेख्ने शर्माले नेपालका प्रमुख पर्यटकीय पदमार्गको पदयात्रा गर्नुभएको र नेपालका सबै जिल्लाको भ्रमण गर्नुभएको छ । पर्यटन क्ष्Fेत्रमा गहिरो अभिरुचि राख्दै गहन अनुभव र ज्ञान हासिल गरी राम्रFे जानिफकार भइसक्नुभएको छ । नेपाल र चीनबीचको पर्यटकीय संस्कृति आश्चर्य र अलौकिक स्थल तिब्बतको पठार, मानसरोवर र कैलाश पर्वतको यात्रा गर्ने अवसर आएको छ । तिब्बत यात्रा पुस्तक पढ्दा नै आपूm सो क्षेत्रमा पुगेको जस्तो अनुभूति हुन्छ भने आपूm नै सो क्ष्Fेत्रमा पुग्ने हो भने अति आनन्दित भई जीवन नै सार्थक भएको ठानिन्थ्यो होला । नेपाली सरल भाषामा गरिएको यात्रा वर्णनमा लुकेका सत्य प्रकट भएका छन् । इतिहास, भूगोल र धार्मिक ज्ञान पनि छ । प्राचीन तिब्बतमा हिजोआज भएका पूर्वाधार विकास पनि उल्लेख छ । नेपालमा जन्मिएका भगवान् गौतमबुद्धको बौद्ध दर्शनको अति प्रभाव रहेको तिब्बतको कैलाश पर्वत हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूको लागि स्वर्ग नै हो । कैलाश पर्वत परिक्रमाको सबैभन्दा उच्च स्थान डोल्मा ला (भन्ज्याङ) जुन समुद्र सतहदेखि ५ हजार ६६० मिटरको उँचाइमा छ । कैलाश पर्वत नेपालको हुम्ला जिल्लाको पश्चिम–उत्तरको नालाकाङ्गर भन्ज्याड्ढो सीधा उत्तरमा पर्दछ । हिमालपारिको पवित्र हिमाल कैलाश नै सतलज नदी, ब्रह्मपुत्र नदी, इन्दुस नदी, कर्णाली नदीको उद्गमस्थल हो । कैलाश पर्वत एसियाका ४ महान नदीको मूल स्रोत हो । वर्तमान विश्वमा पानीको राजनीति भइरहेको छ । उत्तरी सीमा चीनसँग जोडिएको नेपाल ब्राजीलपछि जलस्रोतमा विश्वकै दोस्रो धनी राष्ट्र हो । नेपालमा हिमनदीहरूबाट ४२ हजार मेगावाट जलविद्युत् उत्पादन गर्न सकिन्छ । नेपाली धरातलजस्तो धरातल विश्वमैं छैन तर सदुपयोग, संरक्षणको अति अभाव छ । विदेशीहरूको नेपालमाथिको गिद्धे नजरले अति असुरक्ष्Fित हुँदै गएको छ । संसारको सबैभन्दा अग्लो समथर पठारमा पैmलिएको चीनको स्वशासित क्षेत्र तिब्बत सांस्कृतिक, प्राकृतिक, सम्पदा एवं सभ्यताको सुरक्षित भण्डारणका कारण विश्वकै चाख र चासोको क्षेत्र हो । हिजोआज पश्चिमा राष्ट्रहरूले तिब्बतका बारेमा अनावश्यक चलखेल गरिरहेकाले गम्भीर चिन्ता र चासो बढेको छ । चीन विश्वको दोस्रो ठूलो आर्थिक शक्ति हो । विशेषगरी एसियाली सभ्यताको उद्गमस्थल र मानव बस्तीको स्थापना एवं सभ्यता र संस्कृतिको सुरुआतका लागि सहजीकरण गर्ने दक्षिण एसियाका महŒवपूर्ण नदीहरूको उद्गमस्थल आर्य सभ्यता तथा संस्कृतिका प्रवद्र्धक मानिने आद्य ऋषिमुनि र चिन्तकका साधनाको केन्द्रका रूपमा रहेको हिमालय र अन्य शृङ्खलाको पैmलावटसमेत यसै क्ष्Fेत्रमा रहेकोले आदिम संस्कृति, धार्मिक र सभ्यताका विश्वभरिकै अध्येताका लागि तिब्बतमा पर्ने कैलाश मानसरोवर श्रेज अध्ययन, अनुसन्धानको केन्द्र रहेको कुरामा कसैको दुई मत नहुन सक्छ । विश्वकै चासो, संरक्ष्Fण र सुरक्ष्Fित स्थल बन्नुपर्दछ कैलाश पर्वत, तिब्बतको पठार । पर्यावरणीय दृष्टिकोणले अति संवेदनशील क्षेत्र हो तिब्बत । विश्वकै वातावरणमा यसको महŒवपूर्ण योगदान रहँदै आएको छ । यस्तो पवित्र र महŒवको स्थलको भ्रमण गरी भ्रमण वर्णन गर्ने अवसर पाउनुभएका लेखक भाग्यशाली र गौरवशाली हुनुहुन्छ । तिब्बत यात्रा एउटा सङ्ग्रहणीय पुस्तकमध्ये पर्दछ । भूराजनीति संवेदनशीलता क्षेत्र भ्रमण गरी लेखिएको तिब्बत यात्रा नामक यात्रा साहित्यले नियात्राको क्षेत्रमा एउटा अनुकरणीय कार्य गरेको छ । तिब्बत यात्रा पुस्तकको मूल्य नेरु २५० र युएस डलर १० मात्र छ । नेपालका मुख्य शहरका प्रायः सबै बूकस्टलमा उपलब्ध छ ।
    गणतन्त्र चीनको स्थापनापछिको नयाँ प्रगतिशील सरकारले तिब्बत क्षेत्रको संवेदनशीलतालाई ख्याल गरी शुरुका दिनमा तिब्बतमा सर्वसाधारणका लागि प्रवेश र घुमफिरमा प्रतिबन्ध लगाएको थियो । विदेशी पर्यटकलाई पूर्ण निषेध गरिएको थियो । विगत दुई दशकदेखि दलाई लामाको विवाद मत्थर भएपछि गणतन्त्र चीन सरकारले विश्वभरिका पर्यटकहरूका लागि रहस्यमय बन्दै आएको तिब्बत भूमि भ्रमणका लागि खुला गरिएपछि तिब्बतसम्बन्धी बहुकोणीय अनुभवका सूचनाहरू वस्तुवादी किसिमले प्रकाशमा आउन थालेको हो । अधिक सङ्ख्यामा भारतीय पर्यटक पुग्ने तिब्बतको मानसरोवर कैलाश पर्वतको परिक्रमा र कैलाश पर्वतको धार्मिक र प्राकृतिक महŒव ‘तिब्बत यात्रा’ पुस्तकमा छर्लङ्ग छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : यात्रा साहित्यको अमूल्य कृति ‘तिब्बत यात्रा’
यात्रा साहित्यको अमूल्य कृति ‘तिब्बत यात्रा’
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhAQNIw5LZKb8kcv_edXIc8lAscIWatoGyaIphEHs1h7SOccSNFqKwxCK5aor0uxnfCe7-SBTcvQpqNQPXSnYQGJTpxd7zod61WJD49NqDQaxAR67RA3DFN3N3H88VflakrH9W-bXYY1JaC/s200/sudarsahan.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhAQNIw5LZKb8kcv_edXIc8lAscIWatoGyaIphEHs1h7SOccSNFqKwxCK5aor0uxnfCe7-SBTcvQpqNQPXSnYQGJTpxd7zod61WJD49NqDQaxAR67RA3DFN3N3H88VflakrH9W-bXYY1JaC/s72-c/sudarsahan.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/11/blog-post_29.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/11/blog-post_29.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy