$type=ticker$count=12$cols=4$cate=0

वीरगंजको गणना शुरु, कलैयाको मतगणना अन्योलमा

SHARE:

प्रस, वीरगंज, १० असोज/
    प्रदेश नं. २ को बाँकी रहेको बारा जिल्लाको कलैया उपमहानगरपालिका मतगणना हिजो रातिदेखि स्थगित छ भने पर्साको वीरगंज महानगरपालिकाको मतगणना आज दिउँसो डेढ बजेदेखि सुचारु भएको छ ।
    कलैया उपमहानगरपालिकाको वडा नं. २० बसतपुरका वडाध्यक्ष, सदस्यहरूले बदर मत सङ्ख्या बढेपछि र मतपत्रमा दुईथरीको स्वस्तिक चिह्न प्रयोग भएको भेटेपछि मतगणना स्थगित गरी पुनः मतदानको लागि माग गरेको कारण हिजो रातिदेखि मतगणना स्थगित भएको हो । वडा नं. २० मा २२५० मतदान भएको छ, जसमा १२५ मत हिजो बदर भएको थियो । मत बदर सङ्ख्या बढन सक्ने कारण दोहोरो स्वस्तिक चिह्नको प्रयोग भएको पाइएपछि प्रतिनिधिहरूले गणना स्थगन गरी पुनः मतदानको माग गरेका हुन् ।
    २७ वडा रहेको कलैया उपमहानगरपालिकामा २६ वडाको गणना भइसकेको छ । गणना सुचारु गर्नको लागि आज बिहानदेखि गरिएको प्रयास दिउँसोसम्म सहमति जुटन नसकेको बताइएको छ ।
    वीरगंजमा भने अस्ति बेलुकीदेखि नगर प्रमुख र उपप्रमुखको पुनः मतगणनाको माग गर्दै आएका दलहरूले आज दिउँसो डेढ बजेदेखि सहमति जनाएपछि रोकिएको वडा नं. १६, १७, १८ को मतगणना शुरु भएको छ । नेकाका उम्मेदवार अजय द्विवेदीले मतगणनामा त्रुटि देखिएको बताउँदै जिल्ला निर्वाचन कार्यालयमार्पmत् निर्वाचन आयोगलाई वडा नं. १६, १७, १८ को मतगणना स्थगित गरी गणना भएका वडाहरूको हकमा मेयर, उपमेयरको मत पुनः गणना गर्न माग गरेका थिए । उनको लिखित मागको कारण हिजो नै गणना शुरु हुनुपर्ने वडा नं. १६, १७, १८ को गणना रोकिएको थियो ।
    आज बिहानदेखि गणना सुचारु गर्न सर्वदलीय प्रयास भएको र आयोगले समेत गणनालाई निरन्तरता दिन निर्देश गरेपछि सर्वदलीय सहमति पनि बनेको हो । सर्वदलीय सहमतिपछि दिउँसो २ बजेदेखि वडा नं. १६ को २ स्थानमा र वडा नं. १७ र १८ को १–१ स्थान गरी चार स्थानमा मतगणना शुरु भएको छ । ३२ वडा रहेको वीरगंज महानगरपालिकाको २८ वडाको मत परिणाम सार्वजनिक भइसकेको छ ।
    वडा नं. १४ को मतगणना अन्तिम चरणमा छ । सो वडामा फोरम नेपालका भरतप्रसाद कुर्मी अग्रस्थानमा छन् । उनको जीत लगभग पक्का छ ।
 यसैगरी हिजो निर्वाचन कार्यालयले वडा नं. १०, १२, १३, २०, २२ को परिणाम सार्वजनिक गरेको थियो । घोषित परिणाममा वडा नं. १० मा नेकाका रामनगिना साह कानू विजयी भएका छन् भने १२ मा फोरम नेपालका रामदरशप्रसाद कुशवाहा विजयी
भएका छन् । वडा नं. २० मा एमालेका प्रत्याशी परागभन्दा १ मत बढी ल्याएर माओवादी केन्द्रका पारस यादव विजयी भए ।
    यसैगरी वडा नं. १३ मा एमालेका हीरा गिरीभन्दा १२ मत बढी ल्याएर फोरम नेपालका तुफान फारूक अन्सारी विजयी भएका छन् । वडा नं. २२ मा फोरम नेपालका ग्यासुद्दिन अन्सारी विजयी भएका छन् । यसैगरी आज ३ वडाको घोषणा गरिएको छ । घोषित वडामा वडा नं. ११ बाट एमालेका प्रद्युम्न सेढाई विजयी भएका छन् भने १५ मा नेकाका गजेन्द्र पटेल र १९ मा नेपाल लोकतान्त्रिकका सन्तोष तिवारी विजयी भएका छन् ।
    पर्सा जिल्लामा नेपाल लोकतान्त्रिकका उम्मेदवार विजयी भएको वडा नं. १९ एक मात्र हो ।
    २८ वडाको ७३०७२ मत गणना हुँदा नगर प्रमुखका प्रत्याशी फोरम नेपालका विजय सरावगीले १६८४१ मत ल्याएका छन् भने नेकाका अजय द्विवेदीले १५५४० मत ल्याएका छन् ।
    उपमेयरमा फोरमकी पिङ्की यादवको १५९७६ भन्दा नेकाकी शान्ति कार्की १७९०५ मत ल्याएर अगाडि छिन् ।
    त्यस्तै राजपाका मेयरमा राजेशमान सिंहले १००८५ र उपमेयरमा रम्भा मिश्राले ८८७५ मत पाएका छन् ।
    एमालेका बसरुद्दिन अन्सारीले ७६१३ र सोफिया आचार्यले ९१९९ मत पाएका छन् ।
    त्यस्तै माओवादीका रहबर अन्सारी ७६१२ र दुर्गा क्षत्री ४६४३, फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले ७१०१ र रिङ्कु देवी यादवले ६०८८ मत पाएका छन् । अब ४ वटा वडाको गणनापछि जीत–हारको निर्णय हुनेछ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : वीरगंजको गणना शुरु, कलैयाको मतगणना अन्योलमा
वीरगंजको गणना शुरु, कलैयाको मतगणना अन्योलमा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiIakV9RwA1PR5Iehgo5eiqytCQRBqnF8hF6PjuyuZppQDU7ANH1IyscGrVEnwXB8TD9FN8ESkMOIZ56NVYHY_Zj0Lv4L3FypDTtEALp8agW-5OE0fFTbWfxMUPFScL8ffJQhiISM2KiPCY/s640/main+news.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiIakV9RwA1PR5Iehgo5eiqytCQRBqnF8hF6PjuyuZppQDU7ANH1IyscGrVEnwXB8TD9FN8ESkMOIZ56NVYHY_Zj0Lv4L3FypDTtEALp8agW-5OE0fFTbWfxMUPFScL8ffJQhiISM2KiPCY/s72-c/main+news.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/09/blog-post_416.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/09/blog-post_416.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy