$type=ticker$count=12$cols=4$cate=0

चुनावले थिचेको समस्या

SHARE:

    चुनावको नतिजा जान्ने कौतूहलले हिजोआजको सामान्य वा कहींकतै विशेष समस्यालाई पनि यति बिघ्न थिचिदिएको छ कि मानिसको स्वाभाविक ध्यान चुनावबाहेक अन्यत्र छैन । यद्यपि मानिसको प्राथमिक आवश्यकता नुन, तेल, लकडी हो र त्यसपछि स्वास्थ्य हो । मन्त्रिपरिषद्ले उपचारको क्रममा बिरामीको मृत्यु भयो भने क्षतिपूर्ति सम्बन्धित चिकित्सकसँग भराउने निर्णय गरेसँगै नेपालका चिकित्सकहरू शुरुमा विरोधमा उत्रे । मौखिक र विज्ञप्ति–विरोधबाट सरकार प्रभावमा नआएपछि चिकित्सकहरूले स्वास्थ्य सेवा नै ठप्प पारेका छन् । आजको मानिसलाई कि विपन्नताजन्य कि विलासिताजन्य रोगले थिलथिलो पारेको छ । यस अर्थमा दुवैथरी वर्ग विभिन्न रोगको शिकार भइरहेको छ । रोग लागेपछि उपचार हुनुपर्छ । उपचार गर्ने चिकित्सकहरू हडतालमा छन् तर पनि जनमानसमा कुनै प्रभाव परेको देखिएको छैन । कमसेकम चिकित्सकीय समस्याको चाँडो निदान होस् र स्वास्थ्यसेवा प्राप्त होस् भन्ने चाहनाले आम जनतालाई छुन पनि सकेको छैन । मूलमा चुनाव परिणामप्रतिको उत्सुकता नै हो ।
    सरकारको उपरोक्त निर्णयप्रति विरोध जनाउँदै चिकित्सकहरूले गरेको सेवा निषेधले सरकार निर्णय फिर्ता लिने मनसाय देखाएको भए तापनि स्वास्थ्य तथा स्वास्थ्यकर्मीको सुरक्षा गर्न बनेको ऐन २०६६ मा चिकित्सकमाथि आक्रमण, घेराउ र अपमान गर्नेमाथि बिनाधरौटी जेलचलानको प्रावधान समेट्दै बिल पेश गर्न चिकित्सकहरूले सरकारमाथि दबाब दिइरहेका छन् । बितेका दिनमा धेरै चिकित्सकमाथि अशोभनीय व्यवहार भएको पनि हो । जुनसुकै कारणले होस्, बिरामीको अवस्था बिग्र्यो कि चिकित्सकलाई दोष लगाएर तत्काल कुटपिट, हुलहुज्जत गरिहाल्ने परम्परा बन्दै गएको थियो । कानुनी कारबाई यति फितलो हुन्थ्यो कि दोषी जहिले पनि उम्केर जान्थ्यो । गल्ती सबैबाट हुन्छ । चिकित्सकबाट हुँदैन भन्न सकिन्न । तर गल्ती भएको हो वा होइन, त्यसको निक्र्योलबिना हातपात गर्नु चाहिं कानुनको कुरा छाडौं, असभ्यता र गैरसामाजिक क्रियाकलाप नै हो । धेरैपटक चिकित्सकको गलतीमा क्षतिपूर्ति दिने/दिलाउने काम पनि भएको छ, तर कसैको मानमर्यादामा चोट पु¥याउने कामलाई आजको कानुनी राज्य भएको अवस्थामा कसरी सहन गर्न सकिन्छ ?
    वास्तवमा हाम्रो समाज सङ्क्रमणबाट मुक्त हुन सकिरहेको छैन । कानुन छ तर कार्यान्वयन यति फितलो छ कि सबैलाई लाग्दछ, न्याय आफैंले लिन सक्नुपर्छ । सडक दुर्घटना होस्, अन्धविश्वासको आधारमा कसैलाई बोक्सीको आरोप लगाएर होस्, कानुन गुहार्ने मानसिकता कतै देखिन्न । कानुनले केही लछारपाटो लाग्दैन, स्वयं अघि सरेर प्रतिशोध लिनुपर्छ भन्ने मान्यताले लामो समयदेखि जरा गाडदै गएको छ । र प्रायः सबैले बुझेका छन्, यी सबै कुराको मूलमा राजनीतिक सङ्क्रमणको विद्यमानता हो । त्यसैले पनि राजनीतिलाई लिकमा ल्याउने निर्वाचनको पहिलो खुडकिलो–स्थानीय तहको निर्वाचनप्रति रुझान बढेको हो । यस रूझानले गर्दा समाजको अन्यान्य समस्याबाट यहाँको मात्र होइन, अन्यत्र जहाँ निर्वाचन सम्पन्न भइसकेको छ, मतपरिणाम प्राप्त भइसकेको छ, त्यहाँको जनताको पनि ध्यान बाँडिएको छ । यसको निकास त आजभोलिमैं हुन्छ र आशा छ हाम्रो समस्त सङ्क्रमणको किनारा लाग्नेछ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : चुनावले थिचेको समस्या
चुनावले थिचेको समस्या
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/09/blog-post_167.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/09/blog-post_167.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy