$type=ticker$count=12$cols=4$cate=0

वीरगंज महानगरबाहेक ३ नगरपालिका र १० गाउँपालिकाको मतपरिणाम सार्वजनिक

SHARE:

प्रस, वीरगंज, ७ असोज/
    पर्सा जिल्लाको वीरगंज महानगरपालिकाबाहेक ३ वटा नगरपालिका तथा १० वडा गाउँपालिकाको मतगणना परिणाम सार्वजनिक भएको छ ।
    निर्वाचन कार्यालयले जनाए अनुसार सम्पन्न नगरपालिकाको मतगणनामा बहुदरामाई नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका नितेन्द्र साह र उपप्रमुखमा नेपाली काङ्ग्रेसकै गायत्री देवी विजयी भएकी छन् ।
    यसैगरी, पोखरिया नगरपालिकाको प्रमुखमा नेपाली जनता दलका दीपनारायण रौनियार र उपप्रमुखमा सङ्घीय समाजवादी फोरम नेपालकी सलमा खातुन विजयी भएका छन् ।
    पर्सागढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काङ्ग्रेसका लोकनारायण यादव र अर्चना चौधरी विजयी भएका छन् ।
    शनिवार सम्पन्न गाउँपालिकाको मतगणनाको परिणाम अनुसार धोबिनी गाउँपालिकाको अध्यक्ष्Fमा काङ्ग्रेसका सुरेश कुर्मी र उपाध्यक्ष्Fमा फोरम नेपालका पारसनाथ पटेल विजयी भएका छन् ।
    पकहामैनपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष्Fमा फोरम नेपालका विजय चौरसिया र सो पार्टीकी कुसुमी देवी विजयी भएका छन् । उपाध्यक्षमा विजयी कुसुमी देवी मधेस आन्दोलनका शहीद शत्रुघ्न पटेलकी आमा हुन् ।
    त्यस्तै, यसअघि घोषणा भएका कालिकामाई गाउँपालिकाको अध्यक्ष्Fमा नेपाली जनता दलका नथुनी कुशवाहा र उपाध्यक्षमा फोरम नेपालका राजेश चौरसिया विजयी भएका छन् ।
    त्यस्तै, जगरनाथपुर गाउँपालिकाको अध्यक्ष्Fमा माओवादी केन्द्रका जालिम मियाँ र उपाध्यक्ष्Fमा फोरम नेपालको बिस्मिल्लाह खातुन विजयी भएका थिए ।
    यसैगरी छिपहरमाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष्Fमा माओवादी केन्द्रका  मनोज गुप्ता र मरिना खातुन विजयी भए भने विन्ध्यवासिनी गाउँपालिकाको अध्यक्ष्Fमा फोरम नेपालका श्रीलाल साह र उपाध्यक्ष्Fमा काङ्ग्रेसकी किरणदेवी गुप्ता विजयी भएका थिए ।
    ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका पिएल श्रेष्ठ र शान्तमाया थिङ तथा पटेर्वासुगौली गाउँपालिकाको अध्यक्ष्Fमा एमालेका हरिनारायण चौधरी र उपाध्यक्षमा काङ् ग्रेसकी ममता थारू विजयी भएका थिए ।
    वीरगंज महानगरपालिकाको मतगणना भने जारी छ । असोज ३ गते दिउँसोदेखि शुरू भएको मतगणनामा अहिलेसम्म १२ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ भने थप वडाहरूको मतगणना जारी छ । शनिवार पछिल्लो मत घोषणा अनुसार करिब ३५ हजार मतगणना सम्पन्न भएको छ । वीरगंज महानगरमा ८४ हजार ७६३ मत खसेको छ ।
    आज घोषित मतपरिणाम अनुसार वडा नं. ७ बाट फोरम नेपालका बसन्त अग्रवाल र वडा नं. ९ बाट फोरम नेपालकै  मनोज कलवार विजयी भएका छन् ।
    यसअघि, वडा नं. १ देखि ५ सम्म क्रमशः काङ्ग्रेसका मनोज गुप्ता, फोरम नेपालका शेख अब्बास, राजपाका बैजुलाल स्वर्णकार, काङ्ग्रेसका जगतसाह कानू, राजपाका प्रदीप चौरसिया विजयी भएका थिए भने वडा नं. २८ देखि ३२ सम्म क्रमशः फोरम नेपालकी गिरिजादेवी कुर्मी, धर्मेन्द्र महतो थारू, एमालेका अमानत मियाँ अन्सारी, काङ्ग्रेसका चुमनदास थारू र राजपाका रेयाज अहमद निर्वाचित भइसकेका छन् ।
    मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरगंजले मतगणना अभैm केही दिन लाग्ने जनाएको छ ।
    जारी मतगणनामा दुई दिनसम्म अग्रस्थानमा रहेको राजपाको प्रमुखका प्रत्याशी राजेशमान सिंह तेस्रो स्थानमा पुगेका छन् भने तेस्रो नम्बरमा रहेका फोरम नेपालका विजय सरावगी पहिलो नम्बरमा पुगेका छन् ।
    पहिलो र दोस्रो नम्बरमा आउँदै जाँदै गरेका नेपाली काङ्ग्रेसका अजय द्विवेदी पछिल्लो चरणमा झिनो मतअन्तरले दोस्रो नम्बरमा छन् । यसैगरी, चौथो नम्बरमा रहेका माओवादीका रहबर अन्सारी पाँचौं नम्बरमा पुगेका छन् भने चौथोमा एमालेका बसरुद्दीन अन्सारी र छैटौंमा नेपाल लोकतान्त्रिक फोरमका विमलप्रसाद श्रीवास्तव छन् । उपप्रमुखमा नेपाली काङ्ग्रेसको अग्रता कायमै छ । शान्तिदेवी कार्की निरन्तर शुरूदेखि अहिलेसम्म अग्रस्थानमैं छिन् भने दोस्रो स्थानमा फोरम नेपालको पिङ्की यादव र तेस्रो स्थानमा राजपाकी रम्भा मिश्र छन् । त्यस्तै, चौथोमा एमालेकी सोफिया आचार्य छिन् भने पाँचौंमा माओवादीकी दुर्गा क्षेत्री र छैटौंमा नेपाल लोकतान्त्रिक फोरमकी रिङ्कु यादव छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : वीरगंज महानगरबाहेक ३ नगरपालिका र १० गाउँपालिकाको मतपरिणाम सार्वजनिक
वीरगंज महानगरबाहेक ३ नगरपालिका र १० गाउँपालिकाको मतपरिणाम सार्वजनिक
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiDqg-U4qIJJ5DK56NAdPjHJ64ldhOAacG1UzSOFEVRxRDFNxXa-VWS5qJgWQW-yugWQlU1QYoxU4kkRsO9dQxTq2cUyYmCSL8f51tvQkCsZlqEEA7S_SaA4mNGt4rdxUjHD1PgpuDArDLh/s640/main+news.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiDqg-U4qIJJ5DK56NAdPjHJ64ldhOAacG1UzSOFEVRxRDFNxXa-VWS5qJgWQW-yugWQlU1QYoxU4kkRsO9dQxTq2cUyYmCSL8f51tvQkCsZlqEEA7S_SaA4mNGt4rdxUjHD1PgpuDArDLh/s72-c/main+news.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/09/blog-post_145.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/09/blog-post_145.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy