गताङ्कको बाँकी
‘असल छिमेकीबाट कस्ता व्यक्तिलाई लाभ पुग्यो ?’
शोधको बेला युद्धको छाया मेटिएको थिएन । अतः बढीजसो यस्ता व्यक्ति लाभान्वित भए, जसलाई युद्धको कारण त्रस्त हुनुपरेको थियो । त्यसमध्ये २२ प्रतिशत सैनिक थिए, १९ प्रतिशत बच्चा । १५ प्रतिशत रोगी थिए, १२ प्रतिशत अन्य व्यक्ति । प्रौढ थिए ७ प्रतिशत, दरिद्र ३ प्रतिशत, वृद्ध २ प्रतिशत र १/१ प्रतिशत विद्यार्थी, अपराधी, दुःखी आमा, दृष्टिविहीन, अपाङ्ग ।
‘तपाईंले असल छिमेकी बन्ने प्रेरणा कसरी पाउनुभयो तथा छिमेकीको सेवा–सहायताको भावना तपाईंभित्र कसरी जन्मियो ?’
२९ प्रतिशत व्यक्तिले भने– ‘हाम्रो मातापिताले, हाम्रो परिवारले हामीलाई यस्तो प्रेरणा दिएका थिए ।’ २९ प्रतिशतले भने– ‘हामीलाई लाग्यो कि मानव प्रकृतिमा स्नेह र सहकारिता छ तथा मानव विकासको लागि छिमेकीको सेवा अनिवार्य आवश्यकता हो ।’ २१ प्रतिशतले भने– ‘धर्मले हामीलाई यस्तो प्रेरणा दियो ।’ ११ प्रतिशतले भन्यो– ‘जीवनको निजी अनुभवले हामीलाई छिमेकीको सेवाको लागि प्रेरित ग¥यो ।’ ८ प्रतिशतले भन्यो– ‘स्वाध्याय एवं शिक्ष्Fाबाट हामीले यस्तो प्रेरणा पायौं ।’ १ प्रतिशतभन्दा बढी व्यक्तिले भन्यो– ‘कुनै अद्भुत अनुभवले हामीलाई यस्तो प्रेरणा दियो कि छिमेकीको सेवा हाम्रो कर्तव्य हो ।’ १ प्रतिशतभन्दा कम व्यक्तिले भन्यो– ‘हामीलाई सत्–साहित्यबाट यस्तो प्रेरणा मिल्यो ।’
मतलब, सौहार्दपूर्ण पारिवारिक वातावरण, स्नेहिल सेवा–भावी माता–पिता, सहकार र स्नेह, धर्म एवं नैतिकताको उपदेशले मानवलाई प्रेरित गर्छ र ऊ असल छिमेकी बन्छ ।
अमेरिकामा विभक्त–परिवारको बोलवाला छ । बच्चा आप्mनो खुट्टामा उभिने योग्य हुनेबित्तिकै आप्mनो अलग घर बनाउँछ । त्यसपछि ‘मम्मी’ र ‘डैडी’ सँग चिया पिउने–पिलाउनेसम्म सम्बन्ध रहन्छ । सोरोकिनको यस शोधबाट यो कुरा पनि प्रकट भयो कि जुन परिवारमा बच्चा बढी थिए र जुन संयुक्त परिवार थियो, उनीहरूको बच्चामा असल छिमेकी बन्ने भावना बढी पल्लवित भयो । ४५.८ प्रतिशत यस्तो परिवारमा ६ वा ६ भन्दा बढी बच्चा थिए, २४ प्रतिशतमा ४–४, ५–५ बच्चा थिए । शोधबाट यो कुरा पनि प्रकट भयो कि असल छिमेकीमा ९० देखि ९२ प्रतिशत व्यक्तिको हृदयमा आप्mनो अध्यापकप्रति अत्यधिक आदर र सम्मानको भावना थियो ।
प्रतिदिन हामीले हेर्ने गर्छौं कि व्यक्ति एक प्mलैटमा बस्छन्, एक घरमा रहन्छन्, एक टोल, वडा, गाउँ, बस्ती वा नगरमा रहन्छन्स तर उनीहरूलाई आप्mनो छिमेकीप्रति कुनै मतलब हुँदैन ।
कसैको नाम सोध्नुस्, ठेगाना सोध्नुस्, सन्चो–विसन्चो सोध्नुस्, केही थाहा हुँदैन । हाम्रो वरपर को रहन्छ, को रोगी छ, कुन कष्टमा, कस्तो विपत्तिमा फसेको छ, को रोइरहेको छ, कराइरहेको छ, भोको छ, नाङ्गो छ– हामीलाई केही थाहा हुँदैन । हामीलाई अरूसँग कुनै प्रयोजन छैन ।
संयोगले कसैको चित्कार, पुकार हाम्रो कानमा पर्छ, तब हामी बेवास्ता गर्दै ट्रान्जिस्टरको आवाज बढाउँछौं । कुनै छिमेकीको दुर्दशा आँखाअगाडि पर्दा हामी आँखा चिम्लेर अगाडि बढ्छौं । हामीलाई त्यससँग के लेना–देना ? मरे मरोस्, बाँचे बाँचोस् १ त्यसको लागि हामी किन आप्mनो आराममा बाधा पार्ने ?
हामी आप्mनो घरको फोहरमैला छिमेकीको ढोकाअगाडि प्mयाँक्नमा कुशल छौं । आप्mनो बच्चालाई छिमेकीको घर अगाडिको नालामाथि मलमूत्र त्याग्नको लागि बसाउनमा पूरा ध्यान राख्छौं । आप्mनो स्वार्थको लागि छिमेकीलाई सताउन हामीलाई अलिकति पनि सङ्कोच लाग्दैन । छिमेकीद्वारा हाम्रो कुनै निजी लाभ भयो भने अवसरको पूरा लाभ उठाउन चुक्दैनौं । तर छिमेकीको लाभको लागि एक कौडी व्यय गर्न पनि हामीलाई भार लाग्छ । उसप्रति सहानुभूतिका दुई मीठा शब्द बोल्न पनि कठिन हुन्छ ।
‘छिमेकीसँग आपूmसमान नै प्रेम गर ।’
हेर्दा–सुन्दा कति छोटो, सरल कुरास तर कति गा¥हो १
छिमेकमा आगो लाग्यो भने त्यसको लप्काबाट जोगिन सक्दैनौं । छिमेकमा महामारी पैmलियो भने त्यसको चपेटमा हामी पर्न सक्छौं । छिमेकमा बाढी आयो भने त्यसको प्रवाहमा नपरेसम्म हाम्रो मुक्ति छैन । छिमेकमा मुर्दा छ भने त्यसको दुर्गन्धबाट हाम्रो त्राण छैन ।
छिमेकमा कुनै उपद्रो, दङ्गा–फसाद, कुनै सङ्कट आयो भने त्यसको स्पर्श हामीलाई पनि हुन्छ । प्रहरी आउँछ, गवाही दिनु नै पर्छ ।
तात्पर्य, हरेक समय, घडी, छिमेकीसँग हाम्रFे प्रयोजन पर्छ । छिमेकी नै सबैभन्दा पहिले हाम्रो काम लाग्छ, भलै यसप्रति हामीले ध्यान दिंदैनौं । हाम्रो सानदार कोठा होस् वा टुटफुट झुपडी, हामी धनी होउँ वा गरीब, ब्राह्मण होउँ वा शूद्र, डिग्रीधारी ग्रेजुएट होउँ वा निरक्षर– केही पनि होउँ, छिमेकीसँग हाम्रो पाला पर्नेछ । हामीले लाखौं चाह्यौं भने पनि छिमेकीसँग टाढा हामी बस्न सक्दैनौं । छिमेकी असल भयो भने हाम्रो पनि प्रतिष्ठा हुनेछ, नराम्रो भएमा हाम्रो पनि बदनामी हुन्छ । तब छिमेकीसँग टाढा रहनुको के अर्थ ?
मानौं, छिमेकीको र हाम्रो स्वार्थमा सङ्घर्ष हुन्छ, प्रायः हुन्छ, पाइला–पाइलामा हुन्छस तर सङ्घर्षबाट, विरोधबाट काम चल्दैन । ‘पानीमा बसेर गोहीसँग शत्रु’ सरासर मूर्खता हो । समझदारी त यसैमा छ कि हामी छिमेकीसँग मिलीजुली बस्नुपर्छ, प्रेम र सद्भावपूर्वक रहनुपर्छ, उसलाई आप्mनो बनाएर बसौं । प्रेम एक यस्तो रसायन हो, जसबाट सबै वैर–विरोध र सङ्घर्ष आपैंm टाढा हुन पुग्छ ।
प्रश्न छ कि छिमेकीसँग प्रेम कसरी गर्ने ?
सन्त बेनेडिक्टले छिमेकीसँग प्रेम गर्नको लागि तीस सत्कार्यको तालिका दिएका छन्– १. हत्या नगर, २. अनैतिक आचरण नगर, ३. चोरी नगर, ४. लोभ–लालच नगर, ५. भूmटो गवाही नदेऊ, ६. प्रत्येक व्यक्तिको आदर गर, ७. यस्तो कुनै काम नगर, जुन तिमी आप्mनोलागि गर्न चाहँदैनौं, ८. दुःखीको दुःख मेटाऊ, ९. नाङ्गोलाई कपडा देऊ, १०. रोगीलाई हेर, ११. मृतकको शव संस्कार गर, १२. कष्टपीडितको मदत गर, १३. दुःखीलाई सान्त्वना देऊ, १४. कसैमाथि क्रोध नगर, १५. कसैसँग बदला लिने भाव नराख, १६. कसैसँग छलकपट नगर, १७. देखावटी सन्धि नगर, १८. उदारता नछाड, १९. नराम्रोको बदला नराम्रो नगर, २०. कसैमाथि अत्याचार नगर, २१. तिमीमाथि कुनै अत्याचार भइरहेको छ भने शान्तिपूर्वक सहन गर, २२. शत्रुसँग पनि माया गर, २३. गालीको सट्टा आशीर्वाद देऊ, २४. कसैको निन्दा नगर, २५. कुनै व्यक्तिसँग घृणा
नगर, २६. कसैसँग ईष्र्या नगर, २७. लडाइँ–झगडामा चासो नराख, २८. ठूलोको आदर गर, २९. सानासँग माया गर, ३०. शत्रुको भलो मनाऊ र साँझ पर्नुभन्दा पहिले विरोधीसँग क्षमा मागेर सन्धि गर ।
कस्तो उत्तम सत्कार्य १
सन्त बासिल भन्छन्– ‘प्रेमका दुई रूप छन्– १. प्रेमास्पदलाई चोट लागेको छ भने उसको दुःखमा दुःखी हुनु र २. प्रेमास्पदको सुखमा सुखी हुनु र उसलाई सुख पु¥याउनु ।’
छिमेकीसँग प्रेमको अर्थ हो– छिमेकीको दुःखमा दुःखी हुनु । यस्तो कुनै काम नगर, जसबाट उसलाई दुःख होस् । उसलाई हरेक प्रकारले सुख पु¥याउनु । उसले तिम्रो नराम्रो पनि गरेको छ भने त्यसको सट्टा भलाइ गर । गाली दिन्छ भने आशीर्वाद देऊ ।
लाखौं दुष्ट होस्, लाखौं नराम्रो होस् हाम्रो छिमेकी, हामीले ऊसँग प्रेमले नै जित्नुपर्छ ।
यदि कुनैले भन्छ कि ‘म ईश्वरसँग प्रेम गर्छु’ र आप्mनो भाइसँग वैर गर्छु, तब त्यो भूmटो हो । कारण, जो आप्mनो भाइसँग, जसलाई उसले देखेको छ, प्रेम गर्दैन, त्यसले ईश्वरसँग कसरी प्रेम गर्छ, जसलाई उसले कहिल्यै देखेको पनि छैन ।
समाप्त