प्रस, वीरगंज, १४ भदौ/
सङ्घीय समाजवादी फोरम नेपाल पसाले स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छनोट गरेको छ ।
एक महानगरपालिका, तीन नगरपालिका, दश गाउँपालिका गरी १४ वटा स्थानीय तहमध्ये ९ वटा स्थानीय तहमा उम्मेदवार चयन गरेको छ । ५ वटा स्थानीय निकायमा विवाद देखिएकोले उम्मेदवारको छनोट केही दिनमैं पूरा गर्ने समाचारमा जनाइएको छ ।
वीरगंज महानगरपालिकाको मेयरमा विजय सरावगी, उपमेयरमा पिङ्कीदेवी यादव, पोखरिया नगरपालिकाको मेयरमा एमालेबाट पहिलो संविधानसभामा निर्वाचित सभासद् प्रद्युमन चौहान उम्मेदवार भएका छन् भने उपमेयरमा सलमा खातुन, बहुदरामाई नगरपालिकाको मेयरमा पन्नालाल साह, छिपहरमाई गाउँपालिकाको अध्यक्ष्Fमा इन्द्रासन कलवार, उपाध्यक्ष्Fमा किचकली देवी, धोबिनी गाउँपालिकाको अध्यक्ष्Fमा सुशीलादेवी चौहान, उपाध्यक्षमा पारसप्रसाद पटेल, जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा कृष्णमोहनप्रसाद यादव, उपाध्यक्ष्Fमा बिसमिल्लाह खातुन, पकहामाई गाउँपालिकाको अध्यक्षमा विजय चौरसिया, उपाध्यक्ष्Fमा कुष्मी देवी, सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा प्रदीप जैसवाल, उपाध्यक्षमा पूmलमतिकुमारी थरुइन उम्मेदवार भएका छन् । त्यसैगरी, पटेर्वासुगौली गाउँपालिकाको उपाध्यक्ष्Fमा पुरेन्द्र राउत थारू उम्मेदवार छनोट भएका छन् भने अध्यक्ष पद रिक्त रहेको पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
यस्तै, बारा जिल्लाको पचरौता नगरपालिकाको मेयरमा रमेश यादव, उपमेयरमा ललिताकुमारी चमार, महागढीमाई नगरपालिकाको मेयरमा शारदाशङ्करप्रसाद कलवार, उपमेयरमा रमावतीदेवी चौरसिया, सिम्रौनगढ नगरपालिकाको मेयरमा पन्नालाल कुशवाहा, उपमेयरमा शैलदेवी यादव उम्मेदवार छनोट भएका छन् । कलैया उपमहानगरपालिकाको उपमेयर मात्र घोषित गरिएको छ । पहिलो संविधानसभामा फोरमबाटै सभासद् भएका प्रमोद गुप्ता उपमेयरका उम्मेदवार बनेका छन् ।