$type=ticker$count=12$cols=4$cate=0

पोखरिया नगरपालिकालाई स्मार्ट सिटीको रूपमा विकास गर्नुपर्छ – शहरी विकासमन्त्री साह

SHARE:

प्रस, वीरगंज, ११ भदौ/    
    शहरी विकासमन्त्री प्रभु साहले पर्सा जिल्लालगायत देशभरिका योजनालाई तादरुकताका अगाडि बढाउन जोड दिएका छन् । केही दिन पहिले पर्सा आएका मन्त्री साहले विभिन्न योजनाको अनुगमनपश्चात् स्थानीयले दिएको जानकारी तथा काममा ढिलाइ हुनुको कारणबारे आज वीरगंजमा पत्रकार सम्मेलन अयोजना गरी खुलासा गरेका हुन् ।
    पत्रकार समेल्लनमा बोल्दै मन्त्री साहले पर्सा लगायत देशभरिमा भवन विभागबाट हुने योजनाहरूबारे जानकारी गराउँदै कर्मचारीहरूबीच समन्व्यको कमी, ठेकेदारहरूको लापरवाही, सरकारको पुरानो नीतिको कारण योजनाहरू  कम दरमा सकार गर्ने तथा स्थानीय बासिन्दाको अनावश्यक बिरोध रहेको बताए ।
    योजनाहरू समयमा सम्पन्न गर्न मन्त्रालय तथा विभागको टाउको दुःखाइ बन्दै गएको बेला सो समस्या निराकणका लागि अहिले देशभरिबाट रायसुभाव सङ्कलन भइरहेको र प्राप्त निष्कष्र्मका आधारमा नीति निर्माण गर्ने तयारी भइरहेको बताए । पत्रकार सम्मेलनमा भवन विभागबाट पर्सामा सञ्चालित योजनाबारे शहरी विकास मन्त्रालयका प्रवक्ता रमेशप्रसाद सिंहले जानकारी गराएका थिए ।
    देशभरिको भवन विभाग अन्तर्गत भएको कामहरूको प्रगति विवरण प्रस्तुत गर्दै सिंहले शहरी भवन डिभिजन अन्तर्गत देशभरिमा एक हजार ८१ वटा आयोजना सञ्चालित रहेको बताए ।
    पत्रकार सम्मेलनमा पर्सा जिल्लामा सञ्चालित स्वास्थ्य कार्यक्रम योजनालाई बढी महŒवका साथ अगाडि बढाइएको सिंहले बताए । देशभरमा १ सय ३३ वटा रुग्ण आयोजनामध्ये पर्सा जिल्लामा १६ वटा आयोजना रुग्ण अवस्थामा रहेको र बाँकी ९० प्रतिशत आयोजनाको काम सम्पन्न भइसकेको उनले जानकारी गराएका थिए ।
    यस्तै भवन विभागद्वारा सञ्चालित आयोजनाहरूमध्ये अस्पताल भवन निर्माण कार्यमा देखिएको ढिलाइबारे धारणा राख्दै सिंहले निर्माण व्यवसायीहरूले म्याद थप गर्न ढिलाइ हुने, विल भुतmानी समयमा नहुने, योजना सम्पन्न भए पनि सम्बन्धित कार्यालयले बुझ्न नमान्ने हुँदा योजना समयमा सम्पन्न हुन नसकेको बताएका थिए ।
    शहरी विकास तथा भवन डिभिजन कार्यालय पर्साका प्रमुख सुरेश वाग्लेले पर्सा जिल्लामा १६ वटा योजना मात्रै रुग्ण अवस्थामा रहेको बताए ।
    कार्यक्रममा वीरगंज उद्योग बाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रका नेता बाबूराम कौशिक लगायतले आआप्mनो धारणा व्यक्त गरेका थिए ।
प्रस, पोखरिया/
    यसैबीच शहरी विकासमन्त्री प्रभु साहले आजै पोखरिया अस्पतालको पनि स्थलगत निरिक्षण रहेका छन् । निरीक्षणका क्रममा स्थानीयवासीले पोखरिया अस्पतालको बेथिती र समस्याबारे मन्त्री साहलाई जानकारी गराएका थिए । स्थानीयले अस्पतालका स्वास्थ्यकर्मी र चिकित्सकका लागि २०६४ सालदेखि बन्दै गरेको आवासीय भवन निर्माण कार्य ठेकेदारले अधूरो छाडेर भागेको, अस्पतालमा उपकरणहरू भए पनि जनशक्तिको अभाव रहेको, दरबन्दी अनुसार स्वास्थ्यकर्मीहरू नरहेका र अस्पतालमा व्यापक अनियमितता भइरहेको गुनासो गरेका थिए । स्थानीयको गुनासो सुनेपछि मन्त्री साहले अस्पतालको आवासीय भवनको निर्माण कार्य अधूरो छाडेर भागेका ठेकेदारविरुद्ध कारबाई गर्न शहरी विकास तथा भवन डिभिजन कार्यालय पर्साका प्रमुख सुरेश वाग्लेलाई निर्देशन दिएका थिए । मन्त्री साहले आजै पोखरिया नगरपालिकाका राजनीतिक दलका प्रतिनिधि र स्थानीय अगुवाहरूसँग पनि विकास निर्माणको अवस्थाबारे छलफल गरेका थिए ।
    छलफलममा मन्त्री साहले पोखरिया नगरपालिकालाइ स्मार्ट सिटीका रूपमा विकसित गर्ने योजनाको खाकासहित मन्त्रालय आउन स्थानीय अगुवासँग आग्रह गरेका थिए ।
    ४० सालदेखि नगर विकास समितिले अधिग्रहण गरेको जग्गा अतिक्रमणमा परेको जानकारी पाएको भन्दै मन्त्री साहले यसबारे पनि आवश्यक कदम अगाडि बढाइने बताए । पोखरिया नगरपाललिकालाई भद्रगोल होइन, व्यवस्थित बनाउन एक्सन पलानको अवश्यकता रहेकोले स्थानीय बासिन्दा अगाडि बढे सक्दो सहयोग गर्ने बताए ।         छलफलमा पोखरिया नगर विकास समितिका अध्यक्ष श्रीकृष्ण चौहान, नेकपा माओवादी केन्द्रका नेता बाबूराम कौशिक, राजपा नेता निजामुद्दिन समानीलगायतले धारणा व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय अगुवा एवं समाजसेवीहरूको सहभागिता रहेको थियो ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : पोखरिया नगरपालिकालाई स्मार्ट सिटीको रूपमा विकास गर्नुपर्छ – शहरी विकासमन्त्री साह
पोखरिया नगरपालिकालाई स्मार्ट सिटीको रूपमा विकास गर्नुपर्छ – शहरी विकासमन्त्री साह
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjQnXRLpjhy5gxfKISrj4q_CCHDYXq-nvzfOHyFgWwmuRYzNv8AlKCjt97h3RrkNhjASqJBVQJwIeq5pTBBdftRphf-1kn4Sz5ermgJA88PBWfmtdrTI1bVGIYPEy2hVhVFYN94cM6ZyDS5/s640/pokhariya+hopital.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjQnXRLpjhy5gxfKISrj4q_CCHDYXq-nvzfOHyFgWwmuRYzNv8AlKCjt97h3RrkNhjASqJBVQJwIeq5pTBBdftRphf-1kn4Sz5ermgJA88PBWfmtdrTI1bVGIYPEy2hVhVFYN94cM6ZyDS5/s72-c/pokhariya+hopital.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/08/blog-post_121.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/08/blog-post_121.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy