$type=ticker$count=12$cols=4$cate=0

हनुमाननगर खानेपानी आयोजना आँशिक सञ्चालनमा, घरघरमा धारा जडान भएपछि स्थानीय हर्षित

SHARE:

प्रस, ठोरी, १२ साउन/
    ठोरीमा बसोबास शुरु भएदेखि पिउनेपानीको समस्या झेल्दै आएका हनुमाननगर र गौतमनगरका बासिन्दा अब उक्त समस्याबाट मुक्त हुने भएका छन् । हनुमाननगर खानेपानी आयोजना बाट आंशिकरूपमा पिउने पानी वितरण शुरु भएसँगै उक्त समस्याबाट ठोरीवासी मुक्त हुने विश्वास पलाएको छ ।
    साबिक ठोरीको हनुमाननगर, गौतमनगर, सुन्दरबस्ती र टाउनप्लान चार वडालाई लक्षित गरी आयोजना निर्माण भएको भए पनि पहिलो चरणमा अति प्रभावित दुई वडामा पानी वितरण कार्य शुरु गरिएको उपभोक्त समितिका अध्यक्ष अमृतकृष्ण सापकोटाले जानकारी दिए । हनुमाननगर र गौतमनगरको माथिल्लो भेगमा मेनपाइप बिच्छ्याउने कार्य सकिएको र ९० घरधुरीमा खानेपानी समेत वितरण भइसकेको उनले बताए ।
    पिउने पानीको मुहान गाउँ नजिक नहुँदा वर्षाको समयमा खोला तथा इनारको पानी पिउन बाध्य यस क्षेत्रका बासिन्दालाई लक्षित गरी धारा वितरण गरिएको उनले बताए । तत्कालका लागि पिउने मात्रै पानी व्यवस्था गर्न दैनिक एक घण्टा जेनेरेटर चलाएर पानी वितरण गरिएको अध्यक्ष सापकोटाले बताए । आयोजना सञ्चालन भएको स्थानसम्म विद्युतीकरण नपुगेकोले महँगो जेनेरेटर चलाएर महँगो शुल्क तिरेर भए पनि स्थानीयले दैनिक २ घण्टा पानी उपभोग गरिरहेको सापकोटाले बताए । आयोजनासम्म विद्युत् पु¥याउने कार्य भइरहेको भन्दै अध्यक्ष सापकोटाले विद्युत् जडान हुनेबित्तिकै उपभोक्ताले आवश्यक पानी उपभोग गर्न मिल्नेगरी वितरण गर्ने तयारी रहेको उनले बताए ।
    स्थानीय उपभोक्ताको घरघरमा धारा जडान प्रक्रिया अघि बढिरहेको र हालसम्म ९० घरधुरीमा धारा जडान भइसकेको सापकोटाले बताए ।
    वर्षौंदेखि खोला, कुलो तथा इनारको फोहोर पानी पिउन बाध्य रहेका ठोरीका बासिन्दा धाराको सफा पानी खान पाएपछि हर्षित बनेको स्थानीय बीरबहादुर घलानले बताए । उनले भने–“वर्षौंदेखि हामीले कुलो, खोला तथा इनारको पानी पिउँदै आयौं । त्यही फोहोर पानीको जोहो गर्न पनि घण्टौं समय खर्चनुपथ्र्यो । अब भने घरमैं सुरक्षित पिउने पानी
उपलब्ध भएको छ । जसले गर्दा यहाँका बासिन्दा धेरै हर्षित छन् । समयमैं विद्युतीकरण भए आर्थिक बोझ पनि हटने थियो ।”
    आयोजना शुरु भएको ८ वर्षपछि पिउने पानी घरमैं धारा जडान गरेर उपभोग गर्न पाउँदा ज्यादै खुशी भएको शिक्षक रमेश नेपालले प्रतिक्रिया दिए । नेपालले भने–“पिउने पानी खोज्न बिहानै उठेर टाढा कुँवा पुग्नुपथ्र्यो । बिहानको समय त पिउने पानीको जोहो गर्दै बित्थ्यो । अब त्यो समय अन्य काममा लगाउन पाइने भयो । सुरक्षित पिउने पानीको पनि व्यवस्था भयो ।”
    साबिक ठोरी–५ हनुमाननगर, वडा–८ गौतमनगर, ठोरी–६ सुन्दरबस्ती र ठोरी–७ टाउन प्लानलाई लक्षित गरी २०६६–०६७ मा आयोजनाको काम थालिएको थियो । आयोजना अन्तर्गत डिपबोरिङ, पर्खाल, ओभरहेड ट्याङ्की, डिपबोरिङ र पानी तान्न प्रयोग गरिने मोटर रहने घर निर्माण भएका छन् । ओभरहेड ट्याङ्कीमा १ लाख लिटर पानी जम्मा गर्न सक्ने क्षमता छ । निर्माणाधीन खानेपानी आयोजनाले पूर्णता पाए ठोरीका ५ देखि ८ नम्बर वडासम्मका झन्डै १२ सय घरधुरीको जनता लाभान्वित हुने उनले बताए ।
ठोरी १–४ का जनता असुरक्षित पानी पिउन बाध्य
    साबिक ठोरीको अन्य चार वडाका बासिन्दा भने असुरक्षित मुहानको पानी पिउन बाध्य छन् । ठोरीको १–४ वडा लाई लक्षित गरी खानेपानी आयोजना निर्माणको कार्य अन्तर्गत डिपबोरिड्ढो मात्र कार्य अहिलेसम्म सम्पन्न भएकोले अझै केही वर्ष असुरक्षित मुहानको पानी पिउन यस क्षेत्रका बासिन्दा बाध्य हुने देखिन्छ । विशेष गरेर ठोरीको १, ३ र ४ वडाका बासिन्दाले चुरे क्षेत्रको खोलाको पानी पाइपलाइनमार्फत् ल्याई पिउने गरेका छन् । ठूलो पानी पर्दा पानीको मुहान र पाइपसमेत बगाइदिंदा खोला तथा कुलोको फोहोर पानी पिउन बाध्य छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : हनुमाननगर खानेपानी आयोजना आँशिक सञ्चालनमा, घरघरमा धारा जडान भएपछि स्थानीय हर्षित
हनुमाननगर खानेपानी आयोजना आँशिक सञ्चालनमा, घरघरमा धारा जडान भएपछि स्थानीय हर्षित
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhYGOd3G-09tMNuCrI48MqKCaUaCGZLooA_JzdATkNMh6dJ6BisOR6mPkbATUhMlFpFp-JBVp9hsUq1POY8Btp0fsQxiGqWaMIhYrjJCKpAWQ7gUMKBtx7xsGum18DJqiHsMj0SFIWIYyxD/s200/thori+khanepani.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhYGOd3G-09tMNuCrI48MqKCaUaCGZLooA_JzdATkNMh6dJ6BisOR6mPkbATUhMlFpFp-JBVp9hsUq1POY8Btp0fsQxiGqWaMIhYrjJCKpAWQ7gUMKBtx7xsGum18DJqiHsMj0SFIWIYyxD/s72-c/thori+khanepani.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/07/blog-post_160.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/07/blog-post_160.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy