$type=ticker$count=12$cols=4$cate=0

नेपाली जनतालाई बधाई

SHARE:

सञ्जय साह मित्र
    पछिल्ला केही दिनमा नेपाली जनताले ऐतिहासिक सफलताहरू हात पारेको छ । नेपाली जनताको ऐतिहासिक सफलताको श्रेय नेपाली नागरिकबाहेक अरू कसैलाई जा“दैन । तर छोटो अवधिलाई हेर्ने हो भने विगत दश वर्षको इतिहासमा नेपालले सबैभन्दा सन्तोषको अवधि बिताएको बिगतको नौ महिना नै हो । देशमा प्रचण्ड सरकार गठन भएपछि सा“च्चै एकपछि अर्को चमत्कारको कल्पना हुन थालेको देखिन्छ । देशमा बारम्बार कम्युनिस्टको नेतृत्वमा सरकार गठन भए पनि दुईपटक प्रधानमन्त्री बन्ने व्यक्तित्वको रूपमा प्रचण्ड नै पहिला भए । देशमा दुईचोटि प्रधानमन्त्री हुनेको सङ्ख्या पनि धेरै भइसकेको छ तर देशलाई प्रधानमन्त्रीको अनुभवको हैसियतले गत दश वर्षको अवधिलाई मूल्याड्ढन गर्ने हो भने प्रचण्डले फाइदा पु¥याएका छन् ।
    नेपाली नागरिकले यस नौ महिनाको अवधिमा खासै नोक्सानी बेहोर्नुपरेन । अहिले जब प्रधानमन्त्रीले राजीनामा दिने कुरा गरेका छन् तब यो निकै महŒवपूर्ण हुन जान्छ कि उनको मूल्याड्ढन सही तरिकाले होस् । उनको अवधिमा नेपालीले धेरै दुःख पाउनुपरेन । देशले कुनै लामो बन्द र हडतालको सामना गर्नुपरेन । कुनै प्राकृतिक विपत्तिको सामना गर्नुपरेन । यसै कारण खासै कुनै निहु नपाएर एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले एक दिन व्यङ्ग्य गर्दै भनेका थिए – अलच्छिना सरकारको पालामा हरेक दिन सडक दुर्घटना भइरहेको छ । देशले राजनीतिक शान्ति पाएको सबैले भोगेकै छन्, यसको प्रभावले देशको सबै क्षेत्रमा सकारात्मक असर परेको छ ।  देशको उद्योग, वाणिज्य, कृषि तथा पशुपालनलगायत क्षेत्रमा सकारात्मक उन्नति भएको देखिएको छ ।
    विगत दुई दशकदेखि देशको अर्थतन्त्र रेमिटान्समा भर पर्दै आएको अवस्थामा सुधारको निकै बलियो सड्ढेत देखापरेको छ । यसकारण देशका अर्थशास्त्रीहरूले देशलाई विकासको आधार देशमैं खोजी गर्न सकिने विश्वास सम्पूर्ण नेपालीलाई दिएका छन् । राज्यले आप्mनो स्वतन्त्र अर्थतन्त्रको विकास गर्नतिर एक कदम बढेको यही अवधिमा हो । विश्वका ठूला वित्तीय संस्थाहरू आइएमएफ, विश्व बैंक तथा एसियाली विकास बैंकहरूका साथै विश्वका समृद्ध देशहरूले पनि नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर विगत दुई दशकमा नभएको प्रक्षेपण गरिरहेका छन् । देशले आर्थिक वृद्धिदर पाएको यो हर्षको समय हो । शून्य वृद्धिदर पुगिसकेको नेपालले सात प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल गर्नु गत वर्षको असार महिनामा कल्पना गर्न सकिन्नथ्यो तर नौ महिनापछि देशले यही अकल्पनीयतालाई व्यवहारमा साबित गर्न सफल र सक्षम भएको छ । यस अर्थमा सा“च्चीकै प्रचण्ड निकै सफल र सक्षम प्रधानमन्त्रीको रूपमा प्रमाणित भएका छन् । उनको समयमा राजनीतिक उतारचढावका बीच पनि देशले आर्थिक प्रगति र भौतिक प्रगति मात्र होइन अत्यन्त कठिन समयमा स्थानीय तहको निर्वाचनजस्तो कठिन कार्य गर्न सफल पनि बनेका छन् । विगत दुई दशकमा स्थानीय निकायको निर्वाचन हुन नसकेको समयमा धेरै आशड्ढाबीच पनि प्रचण्ड सरकारले सफलतापूर्वक जनताको मत दिने अधिकार सुरक्षित गरेका छन् ।
    राजनीतिक दृष्टिले नौ महिना अघि देश निकै तरल अवस्थामा थियो । बन्द र हडताल त सबै दलको अधिकारजस्तै भएको थियो । मुख्यगरी मधेसमा त स्थानीय दलदेखि मुख्य दलसम्मले बन्दलाई हतियार बनाएका थिए । यसमा अचम्म मान्नुपर्ने कुरा के छ भने अधिकारका दृष्टिले थप केही वृद्धि भएको छैन, संविधान संशोधनको सवाल पनि जहा“को तहीं छ, तर अचम्मलाग्दो गरी मधेस शान्त छ । मधेस शान्त छ, देशमा मटीतेल, डिजल, पेट्रोलको हाहाकार छैन । यसैगरी प्रचण्डको दोस्रो शासनकालमा जनताले एलपी ग्या“सको हाहाकार बेहोर्नु परेन । यदि ओलीको शब्दावलीमा जस्तो गरी भन्ने हो भने विगत दुई दशकमा वनमा डढेलो लाग्ने जुन विनाशक प्रवृत्ति देखिएको थियो, यस पालि नब्बे प्रतिशतसम्म रोकिएको छ । वन डढेलोले यस वर्ष राष्ट्रिय चर्चामा स्थान सुरक्षित गर्न सकेन । वन्यजन्तुहरू वनमैं रमाउन पाएका छन् । देशमा प्राकृतिक सन्तुलनमा खासै ¥हास आएको देखिएन । वातावरणको क्षेत्रमा निकै सकारात्मक सुधार भएको देखिएको छ । वर्षा यति धेरै भएन कि बस्ती बगाओस् र सुख्खा पनि यति धेरै भएन कि बाली नै नलागोस् । ठीक्कको वर्षा भएको यो वर्षमा जाडो पनि धेरै भएन । विगतका वर्षहरूमा जस्तो जाडोले मधेस कठाङ्ग्रिएर धेरैले ज्यान गुमाउनुपरेन । बालीनालीमा क्षति पुगेन । जाडो पनि ठीक्कको नै भयो । अहिलेसम्मको गर्मीको अवस्था हेर्दा गर्मीले उसिनिएर सर्वसाधारण नेपालीले डढेर मर्ने अवस्था आएको छैन । जेठको पहिलो हप्तासम्म हिमालदेखि मधेससम्मको मौसम सर्वसाधारण नेपालीको बसाइ“ अनुकूल छ ।
    नौ महिनाको अवधि ठूलो होइन तर छोटो समयमा नै नेपाली जनताले कृषि क्षेत्रमा क्रान्तिकारी परिवर्तन गरेर देखाएका छन् । कैयौं वर्षपछि देशको मुख्य खाद्यान्न बालीहरूको उब्जनीमा उल्लेखनीय वृद्धि भएको छ । धानबाली उत्पादनमा निकै ठूलो उपलब्धि हासिल भएको छ । गहु“ र मकै बालीको उत्पादनमा समेत निकै वृद्धि भएको छ । यस पालि मसुरोको उत्पादन पनि सन्तोषजनक देखिएको छ । तेलहन बालीमा समेत सन्तोषजनक वृद्धि भएको पाइएको छ । समग्रमा कृषि उपज र उत्पादनले नेपाल कृषिप्रधान देश हुनुको अर्थलाई सार्थक बनाउने दिशामा यो वर्षले एक पाइला सकारात्मक नतिजा दिएको छ । देशकै समग्र निर्यातमूलक तथा व्यावसायिक दृष्टिका बालीहरूमा समेत मौसमको कारणले भए पनि देशको अर्थतन्त्रमा सुधार भएको छ । मौसमले पनि प्रचण्डलाई साथ दिएको यो अवधि नेपाली नागरिकले धेरै सकारात्मक नतिजाहरू पाएका छन् । औद्योगिक उत्पादन बढेको छ । नया“ उद्योगहरू सञ्चालनमा आएका छन् । देशमा औद्योगिक वातावरण बन्दै गएको छ । सरकारको अधीनमा रहेको कतिपय उद्योगहरू पुनः सञ्चालनमा आएका छन् ।
    नेपाली नागरिक स्वभावैले परिश्रमी छन् । देश र विदेशमा नेपालीहरूले परिश्रम गरेर आप्mनो पहिचानलाई परिश्रमसित जोडेका छन् । यसै कारणले विदेशमा नेपाली श्रमिकको सम्मान पनि छ । अर्को कुरो, नेपालले पर्यटनको क्षेत्रमा कुनै अवरोध बेहोर्नुपरेन । सुरक्षित पर्यटनले गर्दा अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी पर्यटक नेपाल भित्रिए । विदेशको कमाइ, नेपालको आन्तरिक उत्पादनमा वृद्धि, औद्योगिक उत्पादनमा वृद्धि, पर्यटनमा सुधारजस्ता कारणले देशको आय बढेको हो । साथै नेपालीको आयले जीवनस्तरमा पनि निकै सुधार भएको छ । यसै अवधिमा स्वास्थ्यमन्त्री, ऊर्जामन्त्रीहरूले नेपाल र नेपालीका लागि सधैंभरिका लागि राम्रा काम गरेका छन् । नेपाल उज्यालोतिर र नेपाली बढी स्वस्थ बन्नेतिर एक कदम अगाडि बढेका छन् । नेपालीको आयु पनि बढेको छ । नेपालीको आय पनि बढेको छ ।
    संविधान संशोधनको विषय भने पेचिलो देखिएको छ । यसलाई राजनीतिक तहमा समाधान गरिनु आवश्यक छ । संविधान संशोधनको विषय समाधान भएमा अब नेपाल धेरै किसिमले सकारात्मक दिशामा जाने सम्भावना बलियो बनेको छ । नेपालीले पनि अब अझ धेरै सुखले बा“च्ने आधारहरू सिर्जना हु“दै गएका छन् । यस प्रकारका सम्पूर्ण उपलब्धिहरूका लागि नेपाली नागरिकलाई बधाई १
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : नेपाली जनतालाई बधाई
नेपाली जनतालाई बधाई
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhYIKERgqNzG2uhHDilEiiEAawlk_zGKiXc0D86clidiPpXZyGTbVdrG_ZEqQ4burSc_8G1mmpKU9wCSl1wE-zptxnBDHsP7TQ5l5hmTp4YNk-A_R_q5gIGMooZVWj5FUb8_OIGE_k7_Y3q/s200/sanjay+mitra.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhYIKERgqNzG2uhHDilEiiEAawlk_zGKiXc0D86clidiPpXZyGTbVdrG_ZEqQ4burSc_8G1mmpKU9wCSl1wE-zptxnBDHsP7TQ5l5hmTp4YNk-A_R_q5gIGMooZVWj5FUb8_OIGE_k7_Y3q/s72-c/sanjay+mitra.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/05/blog-post_723.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/05/blog-post_723.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy