$type=ticker$count=12$cols=4$cate=0

आव २०७४/०७५को बजेट प्रचारमुखी ः वीरगंजवासी

SHARE:

प्रस, वीरगज, १६ जेठ/
    सरकारले आर्थिक वर्ष २०७४–०७५ का लागि ल्याएको बजेट जनमुखी नभएको वीरगंजका उद्योगी, व्यपारी र अर्थविद्हरूले बताएका छन् ।
    उनीहरूले बजेटमा महŒवाकाङ्क्षी योजनाहरू समेटिएको भन्दै बजेटको कार्र्यान्वयनमा पनि आशङ्का व्यक्त गरेका छन् ।
    प्रतिपक्षी दलको अडान र आचार संहिताका कारण नयाँ योजना र कार्यक्रम नसमेटिएको बजेट वीरगंजलगायत मधेसका लागि उपलब्धिमूलक नरहेको उनीहरूको गुनासो छ ।              अहिलेको बजेट गरिब किसान, मजदुर, कर्मचारी कसैको पक्षमा पनि छैन, वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका उपप्राध्यापक ताराबहादुर थापाले बताए ।
    अहिलेको बजेट वितरणमुखी मात्रै लाग्यो, विभिन्न शीर्षकमा कनिका छरे जस्तै रकम विनियोजन गरिएको छ । उनले बजेटको कार्यान्वयन पक्ष फितलो हुने टिप्पणी पनि गरे । 
    अर्थविद् इन्दुशङ्कर मिश्रले पनि संवैधानिक बाध्यताको आधारमा ल्याइएको बजेटमा कुनै नयFँ कार्यक्रम र योजना नसमेटिएको प्रतिक्रिया दिएका थिए ।
    बजेट यथास्थितिवादी छ, पुरानै कार्यक्रमलाई विस्तार गरिएको छ, यसको कार्यान्वयन पक्षमा आशङ्का देखिन्छ– मिश्राले भने ।
    स्थानीय सरकारलाई करिब अढाई खर्बको बजेट विनियोजन गरेको अवस्थामा यसको खर्च व्यवस्थापनका लागि सरकारले गर्नुपर्ने आवश्यक व्यवस्था मिलाउन अभाव देखिएको भन्दै उनले बजेटको कार्यान्वयन पक्ष अब आउने सरकारको नीतिमा भर पर्ने बताए ।
    सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निजी क्षेत्रमैत्री नभएको यहाँका उद्योगी–व्यपारीहरूले बताएका छन् । नयFँ बजेटमा देशकै सबैभन्दा ठूलो वीरगज–पथलैया औद्योगिक कोरिडोरबारे विशेष प्याकेज ल्याउन सरकारलाई पटकपटक आग्रह गर्दै आएको भए पनि सरकारले  ल्याएको बजेटमा यसबारे केही उल्लेख नभएको वीरगज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले बताए ।
    औद्योगिक करिडोर र विशेष आर्थिक क्षेत्र सेजबारे पनि बजेट मौन छ–उनले भने रक्सौल–अमलेखगंज पाइपलाइन निर्माणलाई निरन्तरता दिने त भनिएको छ, तर त्यसका लागि बजेट छुट्याइएको छैन ।
    सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य महŒवाकाङ्क्षी योजना भएको भन्दै उनले समग्र बजेटकै कार्यान्वयन पक्षमा आशङ्का उत्पन्न भएको बताए ।
    नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारी सदस्य विजय सरावगीले हरेक वर्षको जस्तै अहिले ल्याइएको बजेटको कार्यान्वयन पक्ष पनि फितलो हुने  दाबी गरेका छन् ।
    निजी क्षेत्र पनि अहिलेको बजेटले उत्साहित नभएको उनले गुनासो गरे ।
    तराई–काठमाडौं फास्ट ट्र्याक, हुलाकी राजमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थललगायत योजनाका लागि बजेटमा रकम विनियोजन गर्नु सकारात्मक पक्ष रहे पनि बजेटको कार्यान्वयनमा  आशङ्का रहेको सरावगीले  पनि दाबी गरेका थिए ।
    आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटको कार्यान्वयन हुने ठोस आधार नदेखिएको राजनीतिक विश्लेषक वीरेन्द्र यादवले बताए ।
    देशको कुल आयातको ७० प्रतिशत भारवहन गर्ने र कुल राजस्वको २४ प्रतिशत उठाएर राज्यलाई दिने वीरगजको सवालमा पहिलेको बजेटजस्तै अहिलेको बजेटले पनि कुनै प्राथमिकता नदिएको उनले गुनासो गरे।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : आव २०७४/०७५को बजेट प्रचारमुखी ः वीरगंजवासी
आव २०७४/०७५को बजेट प्रचारमुखी ः वीरगंजवासी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi_krxMX_jtWp3qk0zc0MDCbvDub48Wce8LS4Yz5nkWsBWorxsECx5-3Lo6wh9MTqPeszcGHX7ljbthjPNG7Jaf2YWsNf_7Y5RESvVhTrCe-cCFosNsl3S23wd4_bF7jNU4IpRV25vGhZED/s320/budget.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi_krxMX_jtWp3qk0zc0MDCbvDub48Wce8LS4Yz5nkWsBWorxsECx5-3Lo6wh9MTqPeszcGHX7ljbthjPNG7Jaf2YWsNf_7Y5RESvVhTrCe-cCFosNsl3S23wd4_bF7jNU4IpRV25vGhZED/s72-c/budget.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/05/blog-post_458.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/05/blog-post_458.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy