$type=ticker$count=12$cols=4$cate=0

१० औं गणतन्त्र दिवसको अवसरमा पर्सामा विभिन्न कार्यक्रम सम्पन्न

SHARE:

गणतन्त्र दिवसको अवसरमा ३४ जना कैदी पर्सा कारगारबाट रिहा
    १० औंं गणतन्त्र दिवसको अवसरमा वीरगज कारागारमा कैद सजाय भोगिरहेका मध्ये ३४ जना कैदी आज रिहा भएका छन् ।
    वीरगंज कारागार व्यवस्थापनले ५० जना कैदीको बाँकी कैद माफ गरी रिहा गर्न नेपाल सरकारलाई सिफारिस गरेको भए पनि ३४ जना मात्र आज रिहा हुने भएका छन् ।
    कारागारमा कार्यक्रमको आयोजना गरी तीनजना महिलासहित ३४ जना कैदीको बाँकी कैद मिनाहा गरी रिहा गरिएको वीरगंज कारागारका प्रमुख चक्रपाणी गौतमले बताए ।
    रिहा हुनेहरूमा अश्वेसर पटेल, दशै चौधरी, दरोगा कुर्मी, ध्रुव पटेल, जङ्ग बहादुर कुर्मीलगायत रहेका छन् ।
    कर्तव्य ज्यान, डाँका, हातहतियार तथा खरखजाना र चोरी मुद्दामा
कैद सजाय भोगिरहेका ३४ जना
कैदीको बाँकी कैद मिनाहा गरी आज रिहा गरिएको जेलर गौतमले जानकारी दिए ।
    गणतन्त्र दिवसको अवसरमा सरकारले हरेक वर्ष चेलीबेटी बेचबिखन, जघन्य अपराध, देशद्रोह, लागू औषध, मुद्रा अपचलनलगायत १३ वटा मुद्दाबाहेक अन्य मुद्द्रामा ४० प्रतिशत कैद सजाय भोगिसकेका कैदीहरूलाई राम्रो
आचरण र बानीव्यवहोराको मूल्याङ्कन गरेर बाँकी कैद सजाय माफ गरी रिहा गर्दै आएको छ ।
सातजना कैदीलाई साठी प्रतिशत कैद माफ
प्रस, रौतहट/
    नवौ गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा कारागार कार्यालय, रौतहटले सातजना कैदीलाई साठी प्रतिशत कैद माफ गरी रिहा गरेको छ । रिहा हुनेमा खहेरूराय यादव, राजकिशोर यादव, कृष्णबहादुर सापकोटा, काशीनाथ महतो, योगेन्द्रप्रसाद पटेल, रामबहादुर चौधरी, विजय ठाकुरले चालीस प्रतिशत कैद काटेकोले रिहा गरेको कारागार कार्यालय रौतहटले जनाएको छ ।
    रिहा भएकामध्ये तीनजना कर्तव्य ज्यान, दुईजना ज्यान मार्ने उद्योग र एकजना डाँकाजनी र एकजना खुन डाँका मुद्दाका कैदी रिहा भएको गौर कारागारका प्रमुख विष्णुरञ्जन बरालले बताएका छन् । कारागारमा रहेका कैदीहरूको चालचलन सुधारोन्मुख देखेरसिफारिसको आधारमा नेपाल सरकारको मन्त्रिपरिषद्बाट हुने निर्णयको आधारमा कारागार विभागले दिएको आदेशानुसार कैदीहरू आज रिहा भएका बताइएको छ ।


प्रस, वीरगज, १५ जेठ/
    दशौं गणतन्त्र दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको अयोजना गरी मनाएको छ ।
     जनान्दोलन २०६२/०६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइन्छ ।             संविधानसभाको पहिलो बैठकले विक्रम संवत् २०६५ साल जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको थियो । सोही क्रममा पर्सामा आज वीरगज घण्टाघरलगायत विभिन्न ठाँउमा सरसफाइ तथा ¥याली निकालिएको थियो ।
    यसैबीच १० औं गणतन्त्र दिवसको अवसरमा प्याब्सनमा आबद्ध विद्यालयका विद्यार्थी र शिक्षकहरूले वीरगजको मुख्य सडकमा सरसफाइ गरेका छन् ।             शिक्षक र विद्यार्थीहरूले नारायणी उपक्षेत्रीय अस्पतालदेखि पावर हाउस चोकसम्मको मुख्य सडकमा सरसफाइ गरेका हुन् ।
    सरसफाइ कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष डाक्टर हरिशङ्कर साह, पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, प्रहरी उपरीक्षक गोविन्दकुमार साहलगायतको उपस्थिति थियो ।
निजगढमा सरसफाइ अभियान
प्रस, निजगढ/
    गणतन्त्र दिवसको अवसरमा निजगढमा सरसफाइ अभियान शुरु भएको छ ।
    कार्यक्रममा निजगढ नगरपालिका कार्यकारी अधिकृत एवं गणतन्त्र दिवस मूल समारोह समिति निजगढका संयोजक भरतचन्द्र अधिकारीले सबैको सहकार्यमा सरसफाइ अभियान थालिएको बताउँदै राजमार्ग, भित्री सडक छेउछाउ अन्य सार्वजनिक स्थलहरूमा सरसफाइलाई निरन्तरता दिइरहनुपर्ने बताए ।
    यस्ता खाले काममा नगरपालिकाको ध्यान जान नसकेको हुन सक्छ । नगरवासीलाई सुझाव, सल्लाह दिनसमेत उनले आग्रह गरे । धेरैले घर आँगन, चोक, चौतारा, बस बिसौनीजस्ता सार्वजनिकस्थलमा फोहरमैला गर्ने तर सरसफाइ गर्ने बेला नगरपालिकाको मात्र मुख ताक्ने परम्परा हटाई–‘आप्mनो गाउँ, आप्mनो ठाउँ आफैं सरसफाइमा लागौं’ भन्दै अघि बढन सके मात्र निजगढ साँच्चै नैं सफा, सुन्दर शहरको रूपमा परिचित हुन कुनै समय नलाग्ने बताए ।
    निजगढको विकास नजानिंदो ढङ्गबाट भइरहेकोले फोहोर मैलामुक्त शहर बनाउन निजगढवासी स्वयं सचेत, सक्रिय हुनुपर्ने निजगढ नगर विकास समितिका अध्यक्ष कृष्णप्रसाद खरेलले स्वागत मन्तव्य राख्दै भने ।
    निजगढ नगरपालिका, सशस्त्र प्रहरी बेस निजगढ, जिल्ला ट्राफिक प्रहरी निजगढ, इलाका प्रहरी निजगढले संयुक्त रूपमा व्यवस्थापन गरी सो अभियान चलाएको हो । नगरपालिका परिसरबाट बिहान निस्केको ¥याली भमरा पुल पुगी राजमार्ग छेउछाउको फोहर व्यवस्थापन गरेको हो ।
    कार्यक्रममा विभिन्न सङ्घ संस्था, राजनीतिक दल, युथ अफ निजगढको सक्रिय सामेली थियो । कार्यक्रम सञ्चालन नगरपालिकाका सूचना अधिकारी नवीन खनालले गरेका थिए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : १० औं गणतन्त्र दिवसको अवसरमा पर्सामा विभिन्न कार्यक्रम सम्पन्न
१० औं गणतन्त्र दिवसको अवसरमा पर्सामा विभिन्न कार्यक्रम सम्पन्न
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhvoJGWGMKe6p7vZ8TeTihe9_rUR9gcQYPCU91AXUaIu7-zu_a3sm0EVg0Pte0ylmrkBsM9T7CMUMQ2lkOBWSgZaedF2BC9n6b4DEwmC5OMlgcGkz_ENRkJShSTwjIdIrVn_jDAoRCHCJBZ/s200/republic+day.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhvoJGWGMKe6p7vZ8TeTihe9_rUR9gcQYPCU91AXUaIu7-zu_a3sm0EVg0Pte0ylmrkBsM9T7CMUMQ2lkOBWSgZaedF2BC9n6b4DEwmC5OMlgcGkz_ENRkJShSTwjIdIrVn_jDAoRCHCJBZ/s72-c/republic+day.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/05/blog-post_311.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/05/blog-post_311.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy