$type=ticker$count=12$cols=4$cate=0

धूमपानरहित दिवसको कार्यक्रमका प्रमुख अतिथिबाटै विरोध

SHARE:

    विश्व धूमपान तथा सुर्तीरहित दिवसमा जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साले सहभागी अतिथिहरूलाई प्लास्टिकको गिलासमा चिया वितरण गरेको थियो । सरकारले सरकारी कार्यालयहरूमध्ये स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनस्वास्थ्यमा पनि प्लास्टिकजन्य पदार्थमध्ये झोला, गिलास आदिको प्रयोगमा रोक लगाइएकोमा चिया प्लास्टिकको गिलासमा वितरण गर्दा सहभागी सञ्चारकर्मी र कार्यक्रमका प्रमुख अतिथि सप्रजिअ पौडेलले सोको विरोध गरेका थिए । जो अगुवा उही बाटो हगुवा भनेर प्लास्टिकजन्य पदार्थको प्रयोग रोक्नुपर्ने कार्यालयले उल्टो त्यसो गर्नु हास्यास्पद भएको उनको तर्क थियो ।


प्रस, वीरगंज, १७ जेठ/
    जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साले विश्व धूमपान तथा सुर्तीरहित दिवस औपचारिकता पूरा गर्न मात्र मनाएको भन्दै कार्यक्रमका प्रमुख अतिथि सहायक प्रजिअ दुर्गादत्त पौडेल कार्यक्रमस्थलमैं पडकिए ।
    जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साले ३१ मेमा मनाइने विश्व धूमपान तथा सुर्तीरहित दिवस कार्यालयको बन्द कोठाभित्र मनाएको भन्दै कार्यक्रमका प्रमुख अतिथि सप्रजिअ पौडेल रिसाएका थिए । उनले सार्वजनिक चासोको विषय रहेको धूमपान तथा सुर्तीरहित दिवस सार्वजनिकस्थलमा आयोजना गर्नुपर्ने बताए । उनले दिवसको अवसरमा ¥याली ननिकालिएकोमा पनि आपत्ति जनाए ।
    प्रमुख अतिथि पौडेलले दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साले वितरण गरेको प्रचार सामग्री सन् २०१० कै वितरण गरिएको भनी हपारे । सन् २०१७ चलिरहेको बेलामा ६ वर्ष पुरानो प्रचार सामग्री वितरण गरेर आम मानिससहित पत्रकारहरूलाई पनि भ्रमित सूचना दिएको भनी उनले आगामी दिनमा एक वर्ष अगाडिको तथ्याङ्कसहितको प्रचार सामग्री वितरण गर्न निर्देशन दिए ।
    पत्रकार महासङ्घ, पर्साका अध्यक्ष्F श्याम बन्जाराले पनि सार्वजनिक महŒवको कार्यक्रम झारा टार्ने तरिकाले कार्यालयको बन्द कोठामा गरिएकोमा विरोध गरे । उनले शिक्ष्Fा र स्वास्थ्यमा सरकारको सबैभन्दा बढी लगानी रहेको र यही क्षेत्र चरम आर्थिक अनियमितताको कारण सबैभन्दा पछाडि परेको भनी आलोचना गरे ।
    उनले स्वास्थ्य क्ष्Fेत्र आम मानिसको सरोकारको विषय भएकोले यससँग सम्बन्धित कामहरू पारदर्शी तरिकाबाट इमानदारितापूर्वक गर्न सुझाव दिए ।
    कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साका प्रमुख जनस्वास्थ्य अधिकृत राजकिशोर पडितको अध्यक्ष्Fतामा भएको थियो भने कार्यक्रमको सहजीकरण अमलेश्वर मिश्राले गरेका थिए ।
ब्रह्माकुमारी राजयोग केन्द्रद्वारा धूमपान तथा सुर्तीरहित दिवस सम्पन्न
प्रस, वीरगंज/
    विश्व धूमपान तथा सुर्तीरहित दिवस ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजले विभिन्न कार्यक्रम गरी मनाएको छ ।
    माईस्थान विद्यापीठ माविको नवनिर्मित भवनमा ब्रह्माकुमारीले आयोजना गरेको धूमपान दुव्र्यसनसम्बन्धी जनचेतनामूलक चित्र प्रदर्शनीका साथै आध्यात्मिक विचार गोष्ठीको उच्च अदालत वीरगंज इजलासका न्यायाधीश मोहनबहादुर कार्कीले उद्घाटन गरेका थिए ।
    कार्यक्रमका प्रमुख अतिथि कार्कीले उद्घाटन मन्तव्य व्यक्त गर्दै ब्रह्माकुमारीले आयोजना गरेको जनचेतनामूलक कार्यक्रमले व्यक्ति, परिवार र समाजलाई धूमपानजस्ता दुव्र्यसनलगायत विकृति, विसङ्गतिबाट टाढा रहन उत्प्रेरणा जागृत गराउने बताए । उनले धूमपान दुव्र्यसन, विकृति, विसङ्गतिरहित जीवन जिउन र सुन्दर समाज निर्माण गर्न ब्रह्माकुमारीको प्रयास उदाहरणीय भएको र आपूm सोबाट प्रभावित भएको बताए ।
    कार्यक्रममा सहभागी डा. अजितकुमार साह, क्याम्ब्रिज इन्स्ट्च्यिूटका निर्देशक विजय यादव र शिक्षिका ज्योति गुप्ताले ब्रह्माकुमारी राजयोगमा सिकाउने राजयोग मेडिटेसनको अभ्यासबाट मानिसमा सकारात्मक चिन्तन एवं आत्मविश्वासको विकास हुने दाबी गरे । उनीहरूले मेडिटेशनबाट तनाव र नकारात्मक आवेग हटाएर संयमित शान्त जीवनयापनमा सहयोग पुग्ने हुनाले त्यसको प्रयोग गर्न सुझाव पनि दिए ।
    कार्यक्रमकी अध्यक्ष रविणा दिदीले संस्थाले ८० वर्षदेखि विश्वको कुनाकाप्चामा विकृति, विसङ्गतिविरुद्ध स्वर्णिम समाज निर्माणका लागि जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्दै आएको बताइन् । उनले नेपाल, भारत समेत विश्वको लाखौ मानवले यसबाट लाभ लिएर धूमपान, मद्यपान, लागू औषध
दुव्र्यसनबाट मुक्त भई प्रसन्नतापूर्वक जीवनयापन गरिरहेको हुनाले सेवा केन्द्रमा प्रदान गरिने राजयोग ध्यान साधनाको निश्शुल्क लाभ लिन सुझाव दिएकी थिइन् ।
    कार्यक्रममा सहभागीहरूलाई धूमपान दुव्र्यसन परिचय, बेफाइदा र रोकथाम सम्बन्धी ब्रह्माकुमारी तृप्तिले सचित्र वर्णन गरी जानकारी गराएकी थिइन् । कार्यक्रममा स्वागत बेली दिदी र धन्यवाद ब्रह्माकुमारी रेणुले गरेकी थिइन् ।
    कार्यक्रमको सहजीकरण ब्रह्माकुमार गोकुल गुभाजुले गरेका थिए । कार्यक्रममा विद्यालयका प्राचार्य विनोद मेहता, प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराई, राजयोगी प्रमोद मेहता, शान्ता श्रेष्ठलगायतको सहभागिता थियो ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : धूमपानरहित दिवसको कार्यक्रमका प्रमुख अतिथिबाटै विरोध
धूमपानरहित दिवसको कार्यक्रमका प्रमुख अतिथिबाटै विरोध
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi9fSx0-Tohl1TOgcdACRSx4njgkuzjEq9RXPouiIDeEU7CtYpdoY9jCl89yJhPTFzVXU1ZfoZVEBkzUigvuP7VdpS8k5LbEvsZtHmEdmX_8Fv5WFNR7N9E9OyDTEiT4YqYihe4U8UQrMZz/s200/brahamkumari.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi9fSx0-Tohl1TOgcdACRSx4njgkuzjEq9RXPouiIDeEU7CtYpdoY9jCl89yJhPTFzVXU1ZfoZVEBkzUigvuP7VdpS8k5LbEvsZtHmEdmX_8Fv5WFNR7N9E9OyDTEiT4YqYihe4U8UQrMZz/s72-c/brahamkumari.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/05/blog-post_110.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/05/blog-post_110.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy