प्रस, जीतपुर, १६ वैशाख/
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रनि गोविन्दकुमार कार्कीले सबै सरोकारवाला आआप्mनो पेशाप्रति जिम्मेवार भएमा सबै पक्ष्Fको कल्याण हुने बताए।
बारा उद्योग वाणिज्य सङ्घ जीतपुर–सिमरा उपमनपा समिति जीतपुरका अध्यक्ष घनश्याम गिरीद्वारा आयोजित सवारी दुर्घटना तथा अपराध नियन्त्रणसहित लामखुट्टे मार्ने विषयक अन्तत्र्रिmयामा प्रनि कार्कीले एकअर्का समुदाय, सरोकारवालाबीच सहकार्य, सहयोगको आवश्यकता रहेको बताए।
अध्यक्ष गिरीले जीतपुर सडक, बजार, बस्तीमा सवारी दुर्घटनामा वृद्धि भई जनधनको क्षतिमा वृद्धि भएको बताए । उनले लामखुट्टेको बिगबिगीले बजार बस्तीको जनजीवन प्रभावित भएको बताउँदै सोको नियन्त्रण गर्नुपर्नेमा जोड दिए।
अन्तत्र्रिmयामा सवारी दुर्घटना नियन्त्रण तथा शान्तिसुरक्ष्Fाको लागि स्थानीय ट्राफिक र जनपद प्रहरीले ट्राफिक जाम, सडक अवरुद्धलाई ध्यान दिएर खाली गराउनुपर्ने, आवश्यकता बमोजिम दण्ड जरिवाना गर्नुपर्ने, जनचेतनामूलक शिक्ष्Fा र नियमितरूपमा गस्ती, निगरानी गर्नुपर्नेमा कार्यक्रमका वक्ताहरूले जोड दिए ।
कार्यक्रममा इप्रका जीतपुरका प्रनानि जयकिशुन राउत कुर्मी, ट्राफिक प्रहरी चेकपोस्ट सिमरा जीतपुरका प्रनानि सुदर्शन थापा, समितिका कोषाध्यक्ष्F मनोज गुप्ता, कार्यालय सचिव दिपेश यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।