साँचो यज्ञ त्यही हो, जसबाट भगवान् प्रसन्न होस् र जगत्को कल्याण होस् ।
साँचो तप त्यही हो, जुन धर्मको लागि प्राणहरूको बलि चढाउन प्रस्तुत गरियोस् ।
साँचो दान त्यही हो, जुन बिना फलको आशा गरी दिइयोस् र जसमा यथार्थ त्याग होस् ।
साँचो जीवन त्यही हो, जुन केवल प्रभुको सेवाको लागि लोकहितमा लागेको होस् ।
साँचो मरण त्यही हो, जसले मृत्युलाई सदाको लागि मारोस् ।
साँचो भोग त्यही हो, जसले भोक्तपनलाई भगाओस् र सबैको भोक्तालाई भगवान्सँग मिलाओस् ।
साँचो त्याग त्यही हो, जसले त्यागको स्मृतिलाई पनि त्यागोस् ।
साँचो वैराग्य त्यही हो, जसले सबैलाई मनबाट निकालोस् र प्रभुसेवाको लागि एकान्तमा रहन तैयार होस् ।
साँचो विश्वास त्यही हो, जसले विपत्ति र विनाशमा पनि प्रभुकृपाको दर्शन गराओस् ।
साँचो भजन त्यही हो, जुन भजनको लागि नै नित्य–निरन्तर भइरहोस् ।
साँचो प्रेम त्यही हो, जुन गुण र कीर्तिभन्दा हीन प्रेमास्पदमा पनि बढिरहोस् ।
साँचो सत्य त्यही हो, जुन कहिले पनि नमिटोस् र भय तथा हानिको सम्भावनामा पनि प्रकट होस् ।
साँचो ज्ञान त्यही हो, जुन अनेकमा एक, अखण्ड र अनन्त नित्य सत्ताको दर्शन गराओस् ।
साँचो योग त्यही हो, जसले जीवलाई नित्य–सत्य–चिदानन्दरूप भगवान्सँग नित्य संयोग गराओस् ।
साँचो हित त्यही हो, जसले सर्वहितमय प्रभुसँग मिलाओस् ।
साँचो कल्याण त्यही हो, जसले सबै अकल्याणहरूलाई नष्ट गरेर आप्mनो एकछत्र प्रभुत्व स्थापित गरोस् ।
साँचो रस त्यही हो, जसले सबै रसहरूलाई प्राण देओस् र नित्य एकरस बनिरहोस् ।
साँचो कर्म त्यही हो, जुन भगवान्को कल्याणमयी लीलाको अङ्ग बनोस् ।
साँचो धर्म त्यही हो, जसले सबै धर्महरूको परम आश्रयरूप भगवच्छरणागतिमा पु¥याओस् ।
साँचो धन त्यही हो, जुन नित्य प्रभुको सेवामा नै लागिरहोस् ।
साँचो तन त्यही हो, जुन विश्वरूप प्रभुको सेवामा नै नियुक्त होस् ।
साँचो मन त्यही हो, जुन सदा प्रभुको मनको नै अनुसरण गरोस् ।
साँचो मित्र त्यही हो, जसले कुपथबाट हटाएर सुपथमा लगाओस् र विपत्तिमा विशेष प्रेम गरोस् ।
साँचो मन्त्र त्यही हो, जसले प्रभुसँग तुरुन्त मिलाओस् ।
साँचो मनुष्यत्व त्यही हो, जुन पशुत्व–पिचाशत्वतर्पm नगएर भगवान्तर्पm अगाडि बढोस् ।
साँचो बन्धुत्व त्यही हो, जुन
विपत्ति र असम्मानको समयमा साथ नछोडोस् ।
साँचो इच्छा त्यही हो, जुन प्रभुमिलनको इच्छाको अतिरिक्त सबै इच्छाहरूलाई नाश गर्ने होस् ।
साँचो सेवा त्यही हो, जुन परमसेव्य प्रभुको मनमा पनि सेवाको लोभ पैदा गरोस् ।
साँचो कमाइ त्यही हो, जुन अखण्ड र अटूट रहोस् ।
साँचो महिमा त्यही हो, जुन महिमामय प्रभुको महिमा बढाउने होस् ।
साँचो वासना त्यही हो, जुन प्रभुमा प्रेमको वासना उत्पन्न गरोस् ।
साँचो श्रद्धा त्यही हो, जुन ठूल्ठूलो आँधीमा पनि नडगमगाओस् ।
साँचो भक्ति त्यही हो, जुन भक्तिको लागि नै गरिएको होस् र भगवान्मा भक्तसँग मिलन गर्ने उत्कण्ठा पैदा
गरोस् ।
साँचो जिज्ञासा त्यही हो, जुन
तŒव–मन्दिरसम्म नपुगुन्जेल नरोकियोस् ।
साँचो निष्ठा त्यही हो, जुन सदा एकै र एकमुखी रहिरहोस् ।
साँचो शूरता त्यही हो, जुन धर्म, देश र असहायहरूको रक्षामा नियुक्त भएको होस् ।
साँचो शक्ति त्यही हो, जुन प्रभुको कृपाशक्तिलाई आकर्षित गर्न सकोस् ।
साँचो मुक्ति त्यही हो, जसले
मुक्तलाई मुक्तिको ज्ञानबाट पनि मुक्त गरोस् ।