प्रस, वीरगंज, १४ फागुन/
नेपाल पत्रकार महासङ्घ पर्साको आगामी फागुन १७ गते हुन गइरहेको जिल्ला अधिवेशनको लागि प्रेस चौतारी, प्रेस सेन्टर तथा प्रेस सोसाइटीको संयुक्त नेतृत्व भएको संयुक्त प्रगतिशील व्यावसायिक पत्रकार समूहले अध्यक्षमा श्याम बन्जारासहितको संयुक्त उम्मेदवारी घोषणा गरेको छ ।
रेडियो वीरगंजमा शनिवार आयोजित पत्रकार सम्मेलनमा संयुक्त प्रगतिशील व्यावसायिक पत्रकार समूहले संयुक्त उम्मेदवारी घोषणा गरेको हो ।
सो समूहबाट उपाध्यक्ष अनुप तिवारी, महिला उपाध्यक्ष मायामितु न्यौपाने, सचिव युवराज खड्का, सहसचिव खुल्लातर्पm दीपक गौतम, समावेशीतर्पm आरके पटेल र कोषाध्यक्षमा भूषण यादवको उम्मेदवारी घोषणा भएको छ ।
महासङ्घ पर्साका उपाध्यक्ष ध्रुव साहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महासङ्घका पूर्व मध्यमाञ्चल संयोजक एवं पे्रस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष महेश दासले उम्मेदवारहरूको नाम घोषणा गरेका थिए ।
कार्यक्रममा प्रेस चौतारीबाट केसी लामिछाने, लालबाबू शेख, सुदर्शनराज पाण्डे, प्रेस सोसाईटीबाट छठु साह र प्रेस सेन्टरबाट कृष्णउदास खनालले मन्तव्य व्यक्त गर्दै व्यावसायिक पत्रकारहरूको मोर्चाको विजय सुनिश्चित रहेको र नयाँ इतिहास रच्न आपूmहरू गइरहेकोमा जोड दिएका थिए ।