प्रस ,परवानीपुर, बारा, १६ माघ/
दिल्ली पब्लिक स्कूल वीरगंजले आज प्राथमिक तहस्तरीय फैन्सी ड्रेस प्रतियोगिता आयोजना गरेको छ । लिपनीमाल गाविसस्थित विद्यालय परिसरमा आयोजिते प्रतियोगितामा विद्यालयको शिशुदेखि कक्षा २ सम्म अध्ययन गर्ने १०५ जना छात्रछात्राहरूको सहभागिता थियो ।
विद्यालयका प्रधानाध्यापक डा. गौरीशङ्कर चौधरीको सभापतित्व, विद्या अग्रवालको प्रमुख आतिथ्य र शिक्षिका पल्लवी नन्दवानाको सहजीकरणमा सम्पन्न प्रतियोगितामा विद्यार्थीहरूलाई फलपूmल, तरकारी, पूmल, जनावर, चाडपर्व, पेशागत पोशाकमा सजाएर ड्रेसको प्रस्तुति दिन लगाइएको थियो । बालबालिकालाई सानैदेखि स्टेजको डर हटाउन तथा विविध कुराको ज्ञान हासिल गराउन यस्तो कार्यक्रम आयोजना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक राजीव आनन्दले बताए ।
प्रतियोगिताको नर्सरीमा युग गुप्ता प्रथम, आदित्य चौधरी दोस्रो, हृदित अग्रवाल तेस्रो भएका थिए भने पिजिमा समर रौनियार, आरुन वर्मा, साफलोन डङ्गोल क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका थिए । त्यस्तै एलकेजीमा प्रथम सिद्धान्त चौहान, द्वितीय शुभ गाडिया, आर्य नन्दवाना र तृतीय देवरित अग्रवाल, समृद्धि कर्ण, युकेजीमा दित्या अग्रवाल, दिव्यांश रुँगटा तथा तेस्रोमा दुईजना सार्थक साह र आरसी रुँगटाले स्थान हासिल गरे ।
त्यसैगरी कक्षा १ मा विभान काबरा, सान्वी चाचान, जराज अख्तर अन्सारी क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका थिए । कक्ष्Fा २ ए मा सैशा गुप्ता, सुभान्सीष श्रेष्ठ, आर्यन साह एवं कक्ष्Fा २ बीमा अरुणय राजगाडिया, श्रीजा पटवारी र जोशा बस्नेत क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।
कार्यक्रमको निर्णयक मण्डलमा वीरगंज लेडिज सर्कलकी अध्यक्ष रश्मी अग्रवाल तथा सदस्य एवं सञ्चारकर्मी सुषमा शर्मा रहेका थिए ।