$type=ticker$count=12$cols=4$cate=0

रुस्लान आठौं सिमरा गोल्डकपको तयारी पूरा

SHARE:

प्रस, पथलैया, १७ माघ/
    मोफसलकै प्रतिष्ठित पूmटबल प्रतियोगिता रुस्लान सिमरा गोल्डकपको आठौ संस्करणको तयारी पूरा भएको छ ।
    आयोजक नव जनजागृति युवा क्लबले सोमवार सिमरा रङ्गशालामा पत्रकार सम्मेलन गरी माघ २० गते प्रतियोगिता उद्घाटन हुने जानकारी दिएको हो ।
    विजय डिस्टिलरीको मुख्य प्रायोजनमा प्रतियोगितामा ए डिभिजनका पाँच र मोफसलका पाँच १० टिमको सहभागिता रहने भएको छ । आयोजक क्लब अध्यक्ष एवं प्रतियोगिता मूल आयोजक कमिटीका संयोजक कासिम मियाँका अनुसार प्रतियोगितामा नेपाल आर्मीको त्रिभुवन क्लब, एपिएफ क्लब, सिएमजी सङ्कटा क्लब, हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब सहभागी हुनेछन् । प्रतियोगितामा मोफसलका साबिक विजेता विजय युथ क्लब, उपविजेता वीरगंज युनाइटेड क्लब, सहारा क्लब पोखरा, रूपन्देही ११ र आयोजक नव जनजागृति युवा क्लबको सहभागिता रहने छ ।
    अखिल नेपाल पूmटबल सङ्घका अध्यक्ष नरेन्द्र श्रेष्ठले उद्घाटन गर्ने प्रतियोगिताको विजेताले रु पाँच लाख ५१ हजार नगद प्राप्त गर्नेछ । उपविजेताले भने दुई लाख ५१ हजार प्राप्त गर्नेछ । प्रत्येक वर्ष पुरस्कार राशि वृद्धि गर्दै आएको आयोजकले यस वर्ष भने राशि वृद्धि नगरेर खेलाडी प्रोत्साहन भत्ता बढाएको छ । प्रतिस्पर्धामा जानुभन्दा पनि खेल खेल्ने खेलाडीलाई प्रोत्साहन दिन खेलाडी सुविधा वृद्धि गरिएको अध्यक्ष कासिम मियाँले जानकारी गराए ।
    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल पाउनेछ । यसैगरी प्रतियोगिता अवधिमा उत्कृष्ट खेल प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही रु १५ हजार पुरस्कार दिने क्लबका सचिव शम्भुसिंह ठकुरीले बताए । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद पाँच हजार र ट्रफीले पुरस्कृत गरिने जानकारी ठकुरीले पत्रकार सम्मेलनमा दिए ।
    आयोजकले यस वर्ष खेल अवधिमा हुने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै ६३ जनाको जीवन बिमा गरेको छ । अध्यक्ष मियाँका अनुसार खेलाडी, रेफ्री, दर्शक, पत्रकार र प्रतियोगितामा खटेका आयोजक क्लबका सदस्यको बिमा गरिएको हो । खेल अवधिमा घाइते भएमा ५० हजारसम्मको दुर्घटना बिमा र घाइते भई कसैको मृत्यु भएमा पाँच लाखसम्मको बिमा गरिएको अध्यक्ष मियाँले बताए ।
    झन्डै ६९ लाखको अनुमानित बजेट रहेको प्रतियोगिताको तयारीका लागि आयोजकले ५१ सदस्यीय मूल आयोजक कमिटी र विभिन्न उपसमिति गठन गरेको थियो । मूल कमिटी र उपसमितिको सक्रियतामा आयोजकले खेल सञ्चालन गर्नका लागि आवश्यक सबै पूर्वाधार तयार पारेको छ । मैदान मरम्मत, रङ्गशाला घेर्ने, प्यारापीट
मरम्मतलगायत सबै पूर्वाधार तयार गर्ने काम सम्पन्न भएको सचिव ठकुरीले जानकारी दिए ।
    खेल हेर्न आयोजकले प्यारापीट र मैदानको छुट्टाछुट्टै टिकट मूल्य निर्धारित गरेको छ । टिकटबाट सङ्कलित रकमको पाँच प्रतिशत विगत वर्षमा जस्तै वातावरण संरक्षणमा खर्चिने सचिव ठकुरीले बताए । प्रतियोगिता नजिकिंदै गएपछि सिमरालगायत आसपासका चोक सजाउने काम तीव्र पारिएको प्रचार उपसमिति संयोजक राजदास श्रेष्ठले जानकारी दिए ।
    एकेडेमी सञ्चालन, रङ्गशाला निर्माणलगायत खेलकुद विकास गर्ने उद्देश्य लिएर सञ्चालित प्रतियोगितालाई सफल बनाउन यस क्षेत्रका उद्योगी–व्यवसायी, स्थानीयलगायतले सहयोग गरेका छन् । प्रतियोगिताको सहप्रायोजक पथलैया–वीरगंज औद्योगिक करिडोरका उद्योग, होटल र विभिन्न संस्था रहेको अध्यक्ष मियाँले पत्रकार सम्मेलनमा जानकारी दिए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : रुस्लान आठौं सिमरा गोल्डकपको तयारी पूरा
रुस्लान आठौं सिमरा गोल्डकपको तयारी पूरा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjA2MuXJMRYbKpRA0xCB7s_ocizfhoIJYyFrOOUMm5EPRohv8dO-BTgnQYA4t5TXqZYFrc94OIpiGtgqbVRmT5886wNdrT3_RBlo42lTti3PaSZW4aBpbV9fq0w6JqYHJvsVaYrMf0m5N4/s200/khel.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjA2MuXJMRYbKpRA0xCB7s_ocizfhoIJYyFrOOUMm5EPRohv8dO-BTgnQYA4t5TXqZYFrc94OIpiGtgqbVRmT5886wNdrT3_RBlo42lTti3PaSZW4aBpbV9fq0w6JqYHJvsVaYrMf0m5N4/s72-c/khel.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/01/blog-post_579.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/01/blog-post_579.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy