प्रस, वीरगंज, १५ पुस/
वीरगंज युथ एकेडेमीको आयोजनामा आजदेखि नारायणी रङ्गशालामा दोस्रो बैंकर्स पूmटबल लिग नकआउट प्रतियोगिता शुरू भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ नागरिक सङ्घ, पर्सा एवं जिल्ला खेलकुद विकास समिति पर्साका पूर्वअध्यक्ष पशुपति विक्रम शाहले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
उद्घाटनसत्रमा पूर्व राष्ट्रिय पूmटबल खेलाडी ऋतु शाक्य, पर्सा भलिबल सङ्घका पूर्वअध्यक्ष प्रद्युम्न सेढाइ, वरिष्ठ पूmटबल प्रशिक्ष्Fक हरिबहादुर श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।
उद्घाटन समारोह खेल आयोजक कमिटीका संयोजक हेमन्तकुमार चौरसियाको अध्यक्षतामा भएको थियो भने सञ्चालन सञ्चारकर्मी मायामितु न्यौपानेले गरेकी थिइन् ।
आज सम्पन्न पहिलो खेलमा नबिल बैंकले जनता बैंकलाई १ का विरूद्ध २ गोलले पराजित ग¥यो । नबिल बैंकका प्रताप थापा, विकाश चौधरीले १–१ गोल गरेका थिए भने जनता बैंकका अभिषेक कार्कीले १ गोल मात्र गरेका थिए । जनता बैंकका अभिषेक कार्की पहिलो खेलको म्यान अफ दि म्याच घोषित भए ।
दोस्रो खेल लक्ष्मी बैंकले नेपाल बङ्गलादेश बैंकलाई १ को बिरूद्ध ६ गोल गरी फराकिलो जीत हात पारे ।
तेस्रो खेलमा नेपाल राष्ट्र बैंकलाई एभरेष्ट बैंकले १ को बिरूद्ध ३ गोल गरी विजय हासिल ग¥यो । एभरेष्टका रमेश शाक्य तेस्रो खेलका म्यान अफ दि म्याच घोषित भए ।
चौथो खेल सिद्धार्थ बैंक र ग्लोबल आइएमआइबीच बराबरीमा टुङ्गियो । दुवैले निर्धारित समयमा गोल गर्न सकेन । चौथो खेलको म्यान अफ दि म्याच ग्लोबल आइएमइका उद्धव उप्रेती घोषित भए । प्रतियोगिता माघ १५ गतेसम्म सञ्चालन हुने आयोजक कमिटील्े जनाएको छ ।