प्रस, वीरगंज, ११ कात्तिक÷
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले महासङ्घको विधानमा व्यापक संशोधन भएको बताएका छन् ।
फ्रि मिडिया नेटवर्कको आयोजनामा वीरगंजमा सम्पन्न दुई दिने पत्रकार सुरक्षासम्बन्धी अन्तत्र्रिmयाको समापन कार्यक्रममा बोल्दै अध्यक्ष डा. विष्टले पत्रकार महासङ्घको विधान संशोधन भएको जानकारी गराएका थिए ।
उनले संशोधित विधानमा सम्भावित ७ प्रदेशसहित उपत्यका, एशोसिएटसमेत गरी १० वटा प्रादेशिक शाखा बनाइएको र हाल जिल्ला स्तरमा रहेको शाखालाई यथावत् राखिए पनि सङ्घीयतामा प्रवेश भएपछि गाउ“पालिका अथवा जिल्ला शाखाकै रूपमा राख्ने सन्दर्भमा पछि थपघट गरिने व्यवस्था गरिएको बताए ।
उनले ०६५ सालमा सरकारले ज्येष्ठ नागरिकहरूको लागि सामाजिक सुरक्षा भक्ताको व्यवस्था गरेको हुनाले पत्रकार महासङ्घले सोही वर्षलाई आधार बनाई ३० वर्ष पत्रकारिता गरी ६५ वर्ष पूरा गरेकाहरूलाई ज्येष्ठ पत्रकार भत्तँको व्यवस्था गरिएको बताएका थिए ।
अध्यक्ष डा. विष्टले पत्रकार महासङ्घको वर्तमान केन्द्रीय संरचनामा पनि व्यापक परिवर्तन गरिएको र महिलालगायत सबै वर्गलाई समेट्ने विधान तयार गरेको दाबी गरे । उनले नया“ विधानमा केन्द्रीय तहमा अनिवार्यरूपले एकजना महिला उपाध्यक्ष्ँको व्यवस्था गरिएको र यी शाखाहरूमा पनि लागू हुने बताए ।
केन्द्रीय तहमा हाल समावेशी सहभागिताको लागि एकजना सचिव रह“दै आएकोमा ६ जनाको व्यवस्था गरी महिला–१, मधेसी–१, आदिवासी–जनजाति–१, दलित–१, अपा·–१, पिछडावर्ग–१ लाई समावेश गरिएको छ।
पत्रकारहरूको सुरक्षाको लागि महासङ्घले दुर्घटना बिमाको व्यवस्था गरेको र पछिल्लो चरणमा दुर्घटनामा परेका थुप्रै पत्रकारहरूको उपचारमा आर्थिक समस्या नआएको दाबी गरे । उनले दैनिक एकजना पत्रकार दुर्घटनामा परिरहेको घटना महासङ्घमा आउने गरेको जानकारी गराए । दुर्घटना बिमालाई शाखा तहमा पनि विस्तार गर्दै लगिएको उनले बताए ।
समापन कार्यक्रम पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको अध्यक्ष्ँतामा भएको थियो । कार्यक्रममा पत्रकार महासङ्घको उपाध्यक्ष्ँ अनिता बिन्दु, युएनडिपीको तर्पmबाट बबिता बस्नेतले मन्तव्य व्यक्त गरेका थिए ।