प्रस, वीरगंज, ११ कात्तिक÷
सशस्त्र प्रहरी सीमा सुरक्ष्ाँ कार्यालय, पर्साले एक कार्यक्रमको आयोजना गरी १६ औं सशस्त्र प्रहरी दिवस मनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले स्रोत, साधन अभावमा सशस्त्र प्रहरीले पाएको जिम्मेवारी कटिबद्ध भई निर्वाह गरिरहेको बताए । उनले छुट्टै कार्यक्षेत्र तोकिए पनि कार्य सम्पादन, शैली, उपलब्धिमूलक रहेको बताए । सशस्त्र प्रहरीले महाभूकम्पको क्रममा निर्वाह गरेको भूमिका सराहनीय रहेको बताए ।
प्रजिअ घिमिरेले सीमामा रहेका सशस्त्र प्रहरीस“ग भौतिक अवस्था तथा छिमेकी मुलुकको सीमामा रहेको भौतिक अवस्था हेर्दा धेरै फरक भए पनि हाम्रा सशस्त्र प्रहरीले जिम्मेवारी निर्वाह गरिरहेको बताए ।
सशस्त्र प्रहरीले चेलीबेटी बेचबिखन, राजस्व चुहावट नियन्त्रण, हातहतियार ओसारपसार, शान्ति सुरक्ष्ाँ स्थापना, तस्करी, काउन्टर पार्टस“ग समन्वय, सिमाना रेखदेख, सीमा क्ष्ँेत्रमा हुने अपराध नियन्त्रण, रोकथाम गर्दै आएकोप्रति प्रशंसा गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्ष्ँक रवीन्द्र ठाकुरले सशस्त्र प्रहरी महानिरीक्ष्ँक दुर्जकुमार राईको सन्देश वाचन गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्ष्ँक सुशीलप्रसाद पराजुलीले स्वागत मन्तव्य तथा भूतपूर्व सप्रनाउ सीताशरण कण्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने पर्सामा दरबन्दी भएका प्रह गोपालप्रसाद उपाध्याय, प्रज भुवनसिंह धामी, अजय रामलाई प्रमुख अतिथिले दोसल्ला ओढाई सम्मान गरेका थिए ।