ई. गोपाल श्रेष्ठ
ग्लोबल हंगर इन्डेक्स अर्थात् जिएचआईले विश्वव्यापी भोकमरीको अवस्था जनाउ“छ । राजनैतिक अस्थिरता र गृहयुद्ध चलिरहेका सिरिया, हैटी, यमनजस्ता देशहरूमा भोकमरीको अवस्था धेरै नै खतरापूर्ण छ । यी देशहरूको जिएचआई मापन अड्ढ ३५ भन्दा माथि नै छ । यो अड्ढ जति कम भयो उति नै भोकमरीको अवस्था नभएको अर्थात् कम भएको जनाउ“छ । उदाहरणको लागि चीनको जिएचआई ७.७ छ भने हाम्रो देशको २१.९ छ अनि भारत, पाकिस्तान, ब·लादेश, अफगानिस्तान, श्रीलड्ढा आदिको क्रमशः २८.५, ३३.४, २७.१, ३४.८, २५.५ छ । यी तथ्याड्ढले चीन भोकमरीको अवस्थाबाट झन्डै मुक्तजस्तो
देखिन्छ भने दक्षिण एसियामा हाम्रो स्तर अन्य दक्षिण एसियाली देशहरूभन्दा राम्रो देखिन्छ ।
जिएचआई मापन अड्ढ १०.१ र सो भन्दा माथि १९.९ सम्मले भोकमरीको अवस्था खतरातर्फ उन्मुख रहेको जनाउ“छ । यो वर्गीकरणमा फिलिपिन्स, थाइल्यान्ड, भियतनाम, इजिप्ट, म·ोलिया, दक्षिण अफ्रिका, ओमान आदि देशहरू पर्छन् । जिएचआई मापन अड्ढ ८.४ देखि ९.८ सम्मले भोकमरीको अवस्था सामान्य जनाउ“छ । यो वर्गीकरणमा चीन, मलेसिया, फिजी, लेबनान, रोमानिया, युक्रेन, टर्की, कुबेत, अर्जेन्टिना आदि पर्छन् । संयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्म विश्वलाई भोकमरीबाट मुक्त गर्ने उद्देश्य राखेको छ । यो श्भचय ज्गलनभच द्यथ द्दण्घण् लक्ष्य पूरा हु“दा मानव कल्याणको काममा अर्थपूर्ण उपलब्धि हुन्छ ।
तथ्याड्ढले ८७ करोड मानिस कुपोषणको शिकार भएको जनाएको छ भने भोकमरीको चपेटामा परेकामध्ये ६० प्रतिशत महिला रहेको जनाएको छ । भोकै बस्ने मानिसको सूचीमा भारत ९७ औं स्थानमा पर्छ र त्यहा“ दैनिक २० करोड मानिस भोकै सुत्नुपर्ने बाध्यतामा भएको तथ्याड्ढले देखाएको छ । हाम्रो देश पनि यो सूचीको ७२ औं स्थानमा पर्छ र हामीले पनि भारतजस्तो अवस्था बेहोर्नुपर्छ कि भनी अहिलेदेखि नै सचेत हुनुपर्छ । एकातिर मानिसको यत्रो बृहत् समूह भोकै सुत्नुपरिरहेको छ भने अर्कोतिर हुनेखानेहरू अपच हुनेगरी खाइरहेका छन् । भोजभतेरमा खानेकुरा प्mया“क्ने प्रवृत्तत पनि गरिब देशहरूमा नै विद्यमान भएको हामी पाउ“छौं । कारण जनताको पहु“चसम्म पर्याप्त मात्रामा पुग्नुपर्ने शिक्षाको ज्योति नपुग्नु र जनचेतनाको कमी हुनु नै हो । प्mया“केको खानेकुरा सडेर, कुहिएर गन्हाउ“छ र वातावणलाई नै प्रदूषित पार्छ । तथापि यस्तो संवेदनशिल पक्षमा हाम्रो ध्यान आकृष्ट भएको छैन । हाम्रो स्वाभिमानी कृषकले मेहनत गरी उब्जाएको खाद्यान्न कति त खेतबाट नै सम्पूर्णरूपमा उठाउन सक्ने अवस्था छैन भने कति त मुसा, चराचुरु·ीले खाई नष्ट गरिरहेका हुन्छन् । साथै खाद्यान्न ओसारपसारमा पनि प्रशस्त नोक्सानी भइरहेको हुन्छ । कति खाद्यान्न गोदाममा सञ्चय गर्दा सञ्चय गरेकै अवस्थामा कुहिएको छ । कुहिएको खाद्यान्न खाडल खनी पुरेको खबर मिडियाले बराबर दिइरहेको पनि हुन्छ । फलपूmल तथा सब्जी–तरकारी त झन्डै–झन्डै एकतिहाई नै कुहिएर
जान्छ ।
खाद्यान्न, तरकारी, फलपूmल उत्पादन गर्नु सजिलो छैन । यो काम गा¥हो र जोखिमयुक्त भएकोले नै टाठाबाठाहरू यो काममा लागेको देखिंदैन । कृषि पढेकाहरू नै खेतबारीमा देखिदैनन् । र सरकारले पनि उनीहरूलाई खेतबारीमा काम गर्न जान बाध्य गर्न सकेको छैन । यसमा सरकारले ध्यान दिनु नै पर्छ । साथै खाद्यान्नको नोक्सानी न्यून गर्न÷रोक्न पोलिसी बनाउनु नै पर्छ । सामाजिकरूपमा भोजभतेरमा हुने नोक्सानी पनि रोक्नुपर्छ । स्वास्थ्यकर्मीहरूले पनि अपच÷अजीर्ण हुने गरी खान नहुने ‘मेसेज’ जनतालाई बराबर दिनुपर्छ । आजकल घरपालुवा जनावरहरू जस्तै कुकुर, बिरालो घरैमा पाल्ने चलन पनि फेसनको रूपमा आएको छ । सम्पूर्ण मानव जातिको खानाको ग्यारेन्टी भएपछि मात्र यस्तो सोख राख्नु राम्रो होला । नवीन तथा आधुनिक कृषि प्रविधि र कृषि प्रशोधन प्रविधिलाई भने तुरुन्तै महŒव दिई कार्यान्वयनमा ल्याउनुपर्छ ।