प्रस, परवानीपुर, पर्सा, १० कात्तिक÷
वीरगंज, घण्टाघर चोकमा तिहारको लागि बेच्न राखिएको र·ीच·ी माटाका भा“डाकु“डा बडो मनमोहक देखिन्छ ।
वर्षमा दिपावलीकै अवसर पारी यस्तै भा“डाकु“डाहरू बर्सेनि घण्टाघरमा ठूलो सङ्ख्यामा थुपारिने गरिन्छ । तर त्यस्ता भा“डाकु“डा बनाउ“दा ठूलो श्रम लागेको हुन्छ भने शायद कमैले थाहा होला । माटोबाट कसरी भा“डाकु“डा बनाइन्छ, पोलिन्छ र विभिन्न बजारमा ल्याएर बिक्री हुन्छ भनी जान्नको लागि पर्साको कुम्हालहरूको गढ मानिने सुरजाहा“ पुग्यौं ।
सुरजाहा“ गाउ“मा माटोका भा“डा बनाउने सानो कारखाना नै सञ्चालनमा रहेको देखिन्छ । घण्टाघरमा आउने भा“डाकु“डाहरूमध्ये ७० प्रतिशत त्यही गाउ“को उत्पादन हुने गर्छ ।
ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा बिएड पढ्दै गरेका १९ वर्षीय मुकेश प्रजापति अहिले पढाइभन्दा माटोको भा“डा बनाउन व्यस्त देखिन्छन् । उनलाई कसैको कुरा सुन्ने र बताउने फुर्सत छैन । यसपालिको दिपावलीमा उनले ७० हजार कमाउने लक्ष्य राखेका छन् । उनको लक्ष्य ३० हजार दियो, १५० हात्ती, ५०० कलश, ३०० ढकना, २०० कढाइ तथा २०० खुत्रुरूके बैंक बनाउने छ । गाउ“बाट माटो ल्याई आवश्यकता अनुसार पानी मिसाई मुछेर भा“डाको लागि माटो तयार पारिन्छ, त्यस माटोलाई राधाचक्रमा राखेर लौरोले घुमाउ“दै माटोको सामग्री बनाइन्छ ।
यो काम दुई हप्तादेखि सुरजाहा“का ९ वटा घरपरिवारले गरिराखेका छन् ।
सुरजाहा“का ओसियर प्रजापति, भागवत प्रजापति, हरिनारायण प्रजापति, शुभनारायण प्रजापति, हिरामन प्रजापतिलगायत परिवारले यो काम गरिरहेको छ । सबै परिवारका बच्चादेखि बूढासम्म भा“डाकु“डा बनाउनमैं व्यस्त देखिन्छन् ।
कुम्हाल जातिको पूर्वजहरूले खास गरी दिपावलीमा माटोको भा“डाकु“डा बनाउ“दै आएकोमा नया“ पुस्ताले पनि यस पेशालाई निरन्तरता दिएको उनीहरू बताउ“छन् । दिपावली र छठमा बिक्री गर्नका लागि दुई साता काम गर्दा तीन महिनाको लागि खर्च जुट्ने हु“दा अधिकांश परिवार यस पेशामा लागेको छ ।