प्रस, वीरगंज, १३ कात्तिक÷
महाकवि स्व. लक्ष्मीप्रसाद देवकोटाको १०७औं जन्मजयन्तीको अवसरमा नेपाल हाम्रो संस्थाले वीरगंज–१४ श्रीपुर धर्मशालामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा ३ महिलासहित ७२ जनाले रक्तदान गरेका रक्त सञ्चार केन्द्र वीरगंजकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन् ।
कार्यक्रमअघि प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले महाकवि स्व. देवकोटाको तस्वीरमा माल्यार्पण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए । नेपाल हाम्रो संस्थाका अध्यक्ष विशाल कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोकतान्त्रिक मधेशी स·ठन पर्साका अध्यक्ष सुन्दर कुर्मी, ब्लड डोनर्स एसोसिएसन पर्साका सचिव अरविन्द सिंहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
पूर्व वडाअध्यक्ष प्रद्युम्न सेढाईंको सञ्चालन र जीतेन्द्र पुरुष ढकालको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा महाकवि स्व. देवकोटाको सम्झनामा छोटेलाल साहले कविता वाचन गरेका थिए ।
कार्यक्रममा प्रियङ्का मल्लिक, आसना गिरी, हरि महतो, पवन ठाकुर, श्याम प्रसाद, अर्जुन महतो धानुक, नन्दकिशोर महतो, सन्तोष पासवान, विशाल कुर्मी, निशान्त महतोलगायतले रक्तदान गरेका थिए ।
प्रस, परवानीपुर÷
वीरगंजका दुई युवाले आप्mनो जन्मदिनको अवसरमा रक्तदान गरेका छन् ।
वीरगंज–१० निवासी दिलीपराज कार्की र वीरगंज–१३ घडिअर्वा निवासी मनोहर साहले आज आप्mनो जन्मदिनको अवसरमा रक्त सञ्चार केन्द्र वीरगंजमा रक्तदान गरेका हुन् ।
मनोहरले ३४औं र कार्कीले ३१औं जन्मदिनमा रक्तदान गरेका केन्द्रकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन् । कार्कीले विगत पा“च वर्षदेखि आप्mनो जन्मदिनमा रक्तदान गर्दै आएका छन भने मनोहरले विगत दुई वर्षदेखि जन्मदिनमा रक्तदान गर्दै आएका हुन् । सो अवसरमा उनीहरूस“गै उनीहरूका १८ जना साथीभाइले पनि रक्तदान गरेका छन् ।
जन्मदिन, आमाबुबाको पुण्यतिथि, सङ्घसंस्था÷कार्यालय आदिको वार्षिकोत्सवको अवसरमा रक्तदान गरेर पनि पुण्यको काम गर्न सकिन्छ भन्ने सामाजिक सन्देश दिन जन्मदिनमा रक्तदान अभियान चलाएको कार्कीले बताए । उनले अहिलेसम्म १७ पटक रक्तदान गरिसकेको जानकारी गराए । त्यस्तै, साहले भने ३०औं पटक रक्तदान गरेका हुन् ।
साह र कार्कीको जन्मदिनमा सुभाष विश्वास, श्याम घिमिरे, कुमार कट्टेल, विवेक खड्का, विजय महर्जन, राहुल कर्ण, दिपेश निरौला, धीरेन्द्र तिवारी, रीता क्षेत्री, सन्तोष लामा, कृष्णप्रसाद चौरसिया, रजनीश सोनी, अम्बुज कुमार, आनन्द कुमार, बबलु कलवार, सुमित पटेललगायतले रक्तदान गरेका प्राविधिक घिमिरेले बताइन् ।