ई. गोपाल श्रेष्ठ
प्रोफेसनल मेनेजमेन्टको अभाव जहाँतहीं छ — सरकार, उद्योग–व्यवसाय, स्कूल, कलेज, अस्पताल आदि । प्रोफेशनल मेनेजमेन्टले परिणाम/आउटपुटमा जोड दिन्छ । दायित्व लिनु–दिनुपूर्व यसको आउटपुट–यसको डिटेल–जस्तै गुणस्तर, समयसीमा र लागतमा छलफल गरी सम्झौता हुन्छ । आउटपुटको जिम्मा लिएर पद ग्रहण गरेपछि आउटपुट दिन नसक्दा स्वेच्छाले पद परित्याग गर्ने र नगरे बिना मोलमोलाइ/हिच्किचाहट पदमुक्त गर्नु गराउनु नै प्रोफेसनल मेनेजमेन्टको विशेषता हो । हाम्रो सरकार र सरकारी संयन्त्रमा प्रोफेशनल मेनेजमेन्टको अनुपस्थिति भएकोले नै जहाँतहीं अस्तव्यस्तता देखिन्छ । निजी क्षेत्र विशेषगरी बैंक तथा अन्य वित्तीय क्षेत्रमा प्रोफेशनल मेनेजमेन्टको उपस्थिति द¥हो बन्दै गएको आभास हुन्छ ।
प्रोफेशनल मेनेजमेन्टले करार सेवालाई महŒव दिन्छ र पारिश्रमिक तथा अन्य सुविधाको व्यवस्था पनि लचिलो राख्न चाहन्छ । प्रोफेशनल मेनेजमेन्टले जति पनि कमाएर दिनेलाई जति पनि भृुक्तानी गर्न इच्छा राख्छ भने कमाउन नसक्नेलाई शून्य भुक्तानी गर्ने आकाङ्क्षा राख्छ । टन्न कमाउने बैंक तथा वित्तीय संस्थाले आप्mनो कार्यकारी प्रमुख/ऋभ्इ लाई मासिक भुक्तानी १० लाखभन्दा पनि बढी दिने गरेको हामीलाई जानकारी छं । कम तलब, सुविधा लिन मन्जुर गर्ने तर आपूm कार्यरत कम्पनी/उद्योग/संस्था डुबाउने कार्यकारी प्रमुख/ऋभ्इ को के नै महŒव हुन्छ र १ अहिले सरकारी बैंकहरूजस्तो राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास
बैंकले पनि आकर्षक तलव, सुविधा दिई ऋभ्इ नियुक्त गरेका छन् र परिणाम/आउटपुट पनि आकर्षक नै प्राप्त भएको देखिन्छ ।
अहिले हाम्रो देशमा ऋभ्इ मात्र करार सेवामा राख्ने चलन छ । तर ऋभ्इ बाहेक अन्य विभागीय प्रमुखलाई पनि करार सेवामा राखी अधिकतम परिणाम/आउटपुट लिनु कम्पनी/उद्योग/संस्थाको लागि श्रेयस्कर हुनेछ । परिणाम/आउटपुटमा तलब–सुविधा बाँधिए पछि आप्mनो क्षमताको पूर्ण सदुपयोग हुने सम्भावना बढी रहन्छ । अ¥हाएको काम गर्ने च्बलप ७ Fष्भि कर्मचारीहरू रेगुलर सेवामा रही करार सेवामा नभए पनि उनीहरूको प्भथ च्भकगति ब्चभबक, प्च्ब्क निर्धारण गर्न सकिन्छ । प्च्ब्क स्पष्ट भएपछि काममा अन्योलको अवस्था आउँदैन । साथै काम बिग्रँदा एकले अर्कोलाई दोषारोपण गर्ने अवस्था पनि आउँदैन ।
ऋभ्इ को तलव–सुविधाको डाहा गर्ने र साथै उनीहरूको कार्य अवधिको डाहा गर्ने जमात पनि ठूलो छ । योग्य ऋभ्इ ले कम्पनी/उद्योग/संस्थालाई प्रगति सहितको निरन्तरता दिन सक्छ । त्यसैले उनीहरूको डाहा/ईष्र्या गर्नु बुद्धिमानी ठहर्दैन । आज हाम्रो देशमा प्रोफेशनल मेनेजमेन्ट नभएको कारणले नै ठूला उद्योगहरू वन्द भएका छन् । वीरगंज चिनी मिल, कृषि औजार कारखाना, विराटनगर जुट मिल, हेटौडा टेक्सटायल, जनकपुर चुरोट कारखाना, बुटवल धागो उद्योग, नेपाल औषधी लिमिटेड, गोखकाली रबर उद्योग, बाँसबारी छाला जुत्ता कारखानाजस्ता ठूला उद्योगहरू सञ्चालनमा रहेका भए हजारौं मजदुरले रोजगार पाउँथे र बेरोजगारीको समस्या केही न केही हल हुन्थ्यो । यसरी रोजगार बढ्थ्यो भने हाम्रो आयात केही न केही कम हुन्थ्यो र निर्यात केही न केही बढी हुन्थ्यो ।
प्रोफेशनल मेनेजमेन्ट नहुँदा सरकार परिणाम/आउटपुटमा बाँधिएन । सरकारको निरन्तरता आउटपुटमा जोडिएन । सरकारी काम कहिले जाला घाम भन्ने उखान हाम्रो जनजिब्रोमा त्यसै आएको होइन । सरकारमा त प्रोफेशनल मेनेजमेन्ट प्रवेश गर्नुप¥यो प¥यो, निजी क्षेत्रमा पनि यसलाई दरिलोपन दिनु नै पर्छ । हाम्रो निजी क्षेत्र पनि प्रतिस्पर्धासँग डराउँछ र केवल सरकारी संरक्षणको चाहना राख्छ । प्रोफेशनल मेनेजमेन्टलाई पूणरूपमा अङ्गीकार गरेपछि परिणाम/आउटपुट अवश्य आउँछ र हाम्रो अर्थतन्त्रले सही दिशाबोध पाउन सक्छ ।