$type=ticker$count=12$cols=4$cate=0

प्रचण्ड, भारत र उपलब्धि

SHARE:

विनोद गुप्ता
    राजनीति फोहर खेल हो भनिन्छ तर राजनीतिबिना देश चल्दैन । तर राजनीतिकै एउटा अंश कूटनीति हो जुन संयम र शालीनताबाट सञ्चालित हुन्छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल भारतबाट फर्किनु पूर्वसन्ध्यामा नेपालकै बहुचर्चित संवैधानिक अङ्ग ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ले एउटा पत्रकार सम्मेलन आयोजना गरी माओवादी शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्ने घोषणा ग¥यो । घोषणा लगत्तै अर्का माओवादी नेता वर्षमान पुनःको वक्तव्य आयो– यो बार्गेनिङ हो भनेर । केको बार्गेनिङ भनेर बुझ्दा सर्वोच्च अदालतले अदुअआका प्रमुख लोकमान सिंह कार्कीको नियुक्तिका सम्बन्धमा त्यसै अदालतमा भएको पूर्व निर्णयलाई पुनरावलोकन गर्न सकिने अवस्था देखेर नियुक्ति सम्बन्धी फाइल झिकाउने आदेश जारी ग¥यो । कुरा यति मात्र हो तर कूटनैतिक सन्देश के हो भनेर विश्लेषण गर्दा सर्वप्रथम त माओवादीका सुप्रिमोको हैसियतमा प्रधानमन्त्रीको छवि धूमिल भयो र यसलाई हतारमा टिप्पणी गर्दै वर्षमान पुनले भ्रष्टाचार भएको कुरालाई स्वीकार गरे । उनले यो बार्गेनिङ हो नभनेर संवैधानिक निकायले आप्mनो कर्तव्य पालना गरेको हो र छानबिनबाट सत्यतथ्य बाहिर आउने नै छ भनेको भए के हुन्थ्यो ? उनको पहिलो भनाइ राजनीति हो भने दोस्रो कुरा भनेको भए कूटनीति हुने थियो ।
    हामी कूटनीतिमा कति अपरिपक्व छौं भन्ने कुराको अर्को उदाहरण कान्तिपुरको मुखपृष्ठमा प्रकाशित प्रधानमन्त्री स्वयंको लोकमानसँग कुरा मिलिसक्यो भन्ने भनाइ हो । प्रधानमन्त्रीबारे यी दुई घटनाको पृष्ठभूमिमा उनको भारत भ्रमणको सफलता र असफलताको सन्तुलन परीक्ष्Fण गर्नुपर्ने हुन्छ । तर यसभन्दा अगाडि संवैधानिक निकायको दायित्व र भूमिकाको पनि चर्चा आवश्यक छ । यही घटनाक्रममा सर्वोच्चमा मुद्दा परेर निस्सा प्रदान गरिएपछि छानबिनको घटना पत्रकार सम्मेलनबाट उजागर हुनु र त्यसपछाडि अख्तियारका प्रवक्ताबाट अनुसन्धान जारी रहेको र फन्डिड्ढो आधारमा कारबाई अगाडि बढाउने कुरा आउनुको सट्टा अनुसन्धानपश्चात्, प्रधानमन्त्रीको भ्रमण समाप्त भई नेपाल फर्किने पूर्वसन्ध्यामा कारबाईको प्रसङ्ग आउनु बेमेल कुरा भयो । यसबाट प्रम प्रचण्डको प्रतिष्ठा मात्रै होइन प्रमको हैसियतमा देशकै प्रतिष्ठा पनि घटेको छ । भारतीय पत्रकार अतुल ठाकुरको शब्दमा एचबअजबलम जबक तचबखभििभम ब यिलन उबतज ाचयm दभष्लन कतगददयचल गतिचबचबमष्अब ितय कयmभ यलभ धजय पलयधक तजभ अचष्तष्अबष्तिथ या बमवगकतmभलत तय कतबथ चभभिखबलत ष्ल तचयगदभिम mबष्ल कतचभबm उयष्तिष्अक या ल्भउब।ि
    विश्वको बदलिदो परिवेशमा चीन स्वयं महाशक्ति बन्ने दौडमा छ भने भारत, अमेरिकी लबीमा प्रवेश गरिसकेकोले भारत अमेरिकी लबीबाट संरक्षित छ । तर १९८० को दशकको राजनैतिक घटनाक्रमलाई नियाल्दा विश्व अमेरिका र सोभियत सङ्घको लबीमा विभाजित थियो । त्यतिबेला भारत सोभियत सङ्घको अत्यन्त सशक्त साझेदार थियो, अफगानिस्तान तथा पूर्वी युरोपका देशहरू जसलाई ध्ब्च्क्ब्ध्एब्ऋत् ले बाँधेको थियो सोभियत सङ्घकै साझेदार थिए । तर १९९० को दशक आइपुग्दासम्म विश्व र आप्mनै देश एवं संरक्षित देशहरूको चाहना पूरा गर्न असमर्थ हुँदै गएपछि ‘ग्लासनोस्त’ र पेरेस्त्रोइकाको नाउँबाट उदारीकरण एवं निजीकरणको नीति अख्तियार गर्ने तत्कालीन राष्ट्रपति गोर्वाचोवले सोभियत सङ्घको विखण्डन रोक्न सकेनन् । उता चीन भने १९८० कै दशकदेखि आर्थिक उदारीकरणको नीति अख्तियार गरेर सन् २००० सम्म आइपुग्दा नपुग्दै महाशक्तिको दौडमा सामेल भइसकेको छ । तर वास्तवमा हेर्दा चीनले आप्mनो प्रभाव क्षेत्र तुलनात्मकरूपमा अमेरिका जति गर्न सकेको छैन । चीनको पुरानो साझेदार बर्मा पनि उसको हातबाट फुत्केको छ भने कम्बोडिया र भियतनाम भौगोलिक एवं आर्थिक सम्बन्धसम्म मात्र सीमित छ । दक्षिण एसियामा श्रीलङ्कातर्पm उसको पहुँच बढ्दो छ भने पाकिस्तानमा उसको रुचि छ र पाकिस्तान उसकै प्रभाव क्षेत्रमा छ । अब प्रश्न उठ्छ चीनको नेपालमा रुचिको । भारतीय नाकाबन्दी चीनसँगको पारवहन सन्धि र प्रचण्डको भारत भ्रमणपछि चीन सरकरको वक्तव्यले स्पष्टरूपमा चीनले नेपाललाई सामरिक रूपमा आप्mनो सुरक्ष्Fा छातामा लिन खोजेको प्रतीत हुँदैन । किनभने धेरै पहिले क. प्रचण्ड र क. भट्टराईले सुनाएको त्रिपक्षीय सञ्जाल निर्माणलाई चीनले अस्वीकार गर्दे बर्माबाट भारतलाई जोड्ने निर्णय गरिसकेकोले उसको चासो फ्रि तिब्बत मुभमेन्टको गतिविधि नेपालबाट रोक्नेसम्म हो भनेर बुझ्न सकिन्छ । यस्तो अवस्थामा प्रचण्डजीको रोजाइको कुनै प्रश्न नै उठ्दैन । उनको बाध्यता नै भारततिर झुकाव राख्नु हो ।
    वर्तमान सरकारको प्रमुख चुनौती नै संविधानको कार्यान्वयन हो र यसको लागि नयाँ संवैधानिक व्यवस्था अनुसार चुनाव भएर राज्य सत्ता सञ्चालन हुनुप¥यो । तर गणतान्त्रिक संविधानको घोषणापश्चात् शुरु भएको मधेस आन्दोलनको पृष्ठभूमिमा तराई मधेसमा चुनाव गराउन सम्भव देखिंदैन । तसर्थ संविधान कार्यान्वयनका लागि मधेसको समस्या सम्बोधन जरुरी छ । त्यसैगरी २०५२ सालदेखि नै निरन्तर राजनैतिक अस्थिरताका कारण जर्जर हुँदै गएको देशको अर्थलाई गति दिनु त्यत्तिकै आवश्यक छ । नेपालमा भारत र चीन दुवै देशले ठूल्ठूला आयोजना आआप्mनो हातमा लिएर बसेका छन् तर तिनको प्रगति सन्तोषजनक छैन ।
    यस सन्दर्भमा भारत गएको बेला प्रधानमन्त्रीले होल्डमा रहेको आयोजनाहरूलाई तदारुकताका साथ कार्यान्वयन गर्ने, हुलाकी राजमार्ग बनाउनेजस्ता कुरा गर्नुलाई राष्ट्रहित विपरीत र भारतीय सुरक्ष्Fा छातामा समावेश भएको भन्नु कति सार्थक होला ? तर हामीकहाँ नेपालमा कतै नभएको जात्रा हाँडीगाउँमा भनेभैंm कुनै पनि देशले आप्mनो प्रमुख कार्यकारीलाई विदेश पठाउँदा हातखुट्टा बाँधेर यो नगर्नु, त्यो नगर्नु भनी पठाउने अनि फर्केपछि कूटनैतिक मर्यादासम्मको ख्याल नगरी भ्रष्टाचारीको पङ्क्तिमा उभ्याउनुलाई भारतले कुन रूपमा लिनेछ बुझ्नु आवश्यक छ । यस सन्दर्भमा प्रचण्डको भारत भ्रमणबाट कुनै खासै उपलब्धि हुने देखिंदैन किनभने नेपालले उनलाई भारत मात्रै होइन अन्तर्राष्ट्रिय जगत सामुन्ने लाचार एवं भ्रष्ट प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेकोले भारतले पनि भएका समझदारीलाई हलुका ढङ्गाबाट नै लिनेछ भन्ने अपेक्ष्Fा गर्नु नै उचित हुनेछ । त्यसैले देशको विकास गर्नुछ भने देशको राज्यसत्ता र शासन सत्ता दुवैले कूटनैतिक मर्यादामा बस्न जान्नुप¥यो र समदूरीको सुगा रटाइ छाड्नुपर्छ । समदूरीको रट लगाउँदा चीनले ीष्उ कष्लनष्लन गर्ने र भारतले होल्डमा राख्ने नियतिले गर्दा कहिले विकास नहुने र आपूmले पनि गर्न नसक्ने भएपछि कुनै एक शक्तितर्पm आप्mनो राष्ट्रियताको जगेर्ना गर्दै ढल्कनुपर्ने नै हुन्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : प्रचण्ड, भारत र उपलब्धि
प्रचण्ड, भारत र उपलब्धि
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg2Sks0LicM6yZ7CL0G3_RSvXMrZ5Nj-q1kFtr71k-F7wQmqnXs1pKPz6Ak-kORGQixBzuB95mDAUoKnPtkp5ecN3hnRbfBomAdJOLMJpl0hZ-ONOfVMeGiKCykFbHo86bHiUtfbBW0nZY/s200/binod+gupta.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg2Sks0LicM6yZ7CL0G3_RSvXMrZ5Nj-q1kFtr71k-F7wQmqnXs1pKPz6Ak-kORGQixBzuB95mDAUoKnPtkp5ecN3hnRbfBomAdJOLMJpl0hZ-ONOfVMeGiKCykFbHo86bHiUtfbBW0nZY/s72-c/binod+gupta.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/09/blog-post_177.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/09/blog-post_177.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy