प्रस, परवानीपुर, १२ भदौ÷
शनिवार पर्सा नेपाल बार एशोसिएशन एकाइले गरेको निर्णयको पर्साका राजनीतिक दलका अगुवाहरूले समर्थन गरेका छन् ।
बार एकाइ पर्साले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा राजनीतिर्मीहरूले समर्थन गरेका हुन् ।
स्थापना हुन लागेको प्रदेश नं २ को उच्च न्यायालयको पर्सा, बारा र रौहतटको तीन जिल्लाको पुनरावेदन मुद्दा हेर्न वीरगंजमैं केन्द्र राख्न राजनीतिकर्मीहरूले सुझाव तथा समर्थन जनाएका छन् ।
जनकपुरमा केन्द्र राखियो भने पर्सा, बारा र रौतहटका न्याय उपभोक्तालाई असहज हुने भन्दै समर्थन जनाएका हुन् ।
पर्सा बार एकाइ अध्यक्ष प्रमोद प्रसादको अध्यक्षता तथा सचिव सन्तोष श्रीवास्तवको सहजीकरणमा
बारको सभाहलमा सम्पन्न अन्तक्र्रिया कार्यव्रmममा सङ्घीय समाजवादी फोरम नेपाल पर्सा अध्यक्ष प्रदीप यादव ,मजफो लोकतान्त्रिकका केन्द्रीय सदस्य शशिकपुर मिया“, सद्भावना पार्टीका वीरगंज नगरसभापति ओमप्रकाश सर्राफ, नेपाल सद्भावना पार्टीका केन्द्रीय महासचिव शिव पटेल, नेपाली काङ्ग्रेस पर्सा सचिव अशोक जैसवाल, एमाले केन्द्रीय सदस्य प्रह्लाद गिरी, नया“ शक्तिका पर्सा संयोजक बलिराम साह, क्षेत्र नं ५ का सांसद जयप्रकाश थारूलगायतको सहभागिता थियो ।