प्रमोद यादव, र·पुर, पर्सा, १४ भदौ÷
पर्साको धान खेतीमा सिथब्लाईट रोगको प्रकोप देखिएको छ । कृषि सेवा केन्द्र बिरुवागुठीका प्रमुख रूपकान्त झाले खासगरी सोनामन्सुली धानखेतीमा सो रोग देखा परेको बताएका छन् ।
उनले हालसम्म एक दर्जनभन्दा बढी गाविसका किसानले आप्mनो बालीमा सिथब्लाइट रोग लागेको जानकारी गराएको बताए ।
पर्साको उत्तरी भेग हरपुर, बगवन्ना, बिरुवागुठी, कौवावन कटैया, गादी, सोनबर्सा, सखुवा परसौनी, बहुअरी पीडरी, पचरूखी, महुवन, भौराटाड, मधुवन मथवल, पटेर्वा सुगौलीलगायत गाविसमा सो रोग देखा परेको प्रमुख झाले बताए ।
उनले किसानहरू दैनिक २०–२५ को सङ्ख्यामा धानको बोट लिएर कृषि सेवा कार्यालय आउने गरेको बताए । कृषि सेवा कार्यालय बहुअर्वा भाठाका जेटिए कैलाश पंडितले सिथब्लाइट सरुवा रोग भएकोले धानखेतमा प्रकोपको रूपमा देखा परिरहेको बताए ।
उनले धानको पानी र हावाबाट सो रोग पैmलने बताए । धानको डा“ठ र पातमा अन्डाकार खैरो र·को थोप्ला हु“दै जाने र यो आकार वृद्धि हु“दै धानको बोट सुकाउने उनले बताए । उनले भारतबाट अनधिकृतरूपमा भिœयाइएको धानको बीउबाट यो समस्या देखा परेको बताए ।
उनले नेपाली धान बीउमा सिथब्लाइट रोगको लक्षण नदेखिएको तर भारतबाट बिनापरीक्षण ल्याएर रोपिएका धानबालीहरूमा त्यस्तो रोग देखा परेको जिल्ला कृषि विकास कार्यालय पर्साका प्राविधिक शिवभोला केशरीले बताए ।
उनले रोगबाट जोगिन हेक्टर प्लस, हेक्साकोनाजोल, क्रिजोल हेक्सा क्लोराइट, डेरोसाल भन्ने औषधीमध्ये १५ लिटरको ट्याड्ढीमा ३० मिलिलिटरको दरले मिसाएर स्प्रे गर्दा रोग नियन्त्रण हुने बताए ।
सखुवा परसौनीका किसान कमल यादवले धानखेतमा लागेको रोगविरुद्ध सरकारले औषधी उपलब्ध नगराएको गुनासो गरे । उनले विगतमा कृषि कार्यालयबाट यस सम्बन्धी परामर्शका साथै निश्शुल्क औषधीको व्यवस्था गरिने गरेकोमा यसपटक औषधीको व्यवस्था नगरिएको भन्दै दुःखेसो व्यक्त गरे ।
यादवले पानी नपरेर सुख्खाको चपेटमा परेका किसानहरू अहिले सिथब्लाइट रोगको शिकार हुनुपरेकोमा सम्बन्धित कृषि कार्यालयले किसानहरूलाई तालिम प्रशिक्ष्ँणको व्यवस्था गर्नुपर्ने माग पनि गरे ।
पर्सा जिल्लामा ४ वटा कृषि सेवा केन्द्र भए पनि यसबारे किसानलाई सचेत गराउने अग्रसरता नदेखाइएको मधुवन मथवलका किसान वासुदेव चौधरीले गुनासो गरे । उनले किसानको घरमा अथवा रोग लागेको गाउ“मा गएर कृषि सेवा केन्द्रका प्राविधिकहरूले किसानहरूलाई सचेत गराई रोगबाट उन्मुक्ति गराउनेतर्पm पहल गर्न माग गरे ।