$type=ticker$count=12$cols=4$cate=0

निजगढमा धारिलो हतियार प्रहारबाट दाउरेको मृत्यु

SHARE:

प्रस, निजगढ, १० भदौ÷
    बाराको निजगढस्थित ज·लमा धारिलो हतियार प्रहारबाट एक दाउरेको ज्यान गएको छ । ज्यान जानेमा निजगढ नगरपालिका–५ बस्ने ४१ वर्षीय हीरालाल लु·वा रहेका छन् ।
    मृतक लु·वास“गै साथी गएका सुस्त श्रवण भएका एक स्थानीयले आप्mनो साथीको टाउकोमा प्लास्टिकले छोपेर अज्ञात व्यक्तिले टाउकोमा लट्ठीले प्रहार गरी मारेर बोकेर लगेको भन्दै बाटो हिंड्नेहरूस“ग गुहार मागेका थिए । प्रहरी टोली र गाउ“लेले सा“झ अबेर लु·वा मृतावस्थामा ज·लमा फेला पारेका थिए ।
    घटनामा संलग्न भएको आशड्ढामा घटना भएको ज·ल आसपासबाट इलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायब निरीक्षक भाइकाजी पोखरेलको टोलीले एक शड्ढास्पद युवकलाई शुक्रवार दिउ“सो पक्राउ गरेको छ  ।
    पक्राउ पर्नेमा रौतहट गौर–५ घर बताउने महमद आजाद अन्सारी रहेको इप्रका निजगढले जनाएको छ ।
    अन्सारी काठमाडौबाट पूर्वतर्पm जा“दै गरेको ना. ५ ख ४९५० नम्बरको बसबाट आउ“दै थिए । अन्सारी चलिरहेको बसबाट नै एक्कासि हाम फाल्न लागेपछि चालकले बस रोकेपछि उनी राजमार्गको निजगढ फास्ट ट्रयाक उत्तरतर्पmको ज·लभित्र बिहान करिब ८ बजे पसेको निजगढ प्रहरीले जनाएको छ ।
    लु·वामाथि भएको घटना बिहान करिब ८ः३० बजे भएको हुन सक्ने प्रहरीको अनुमान छ । ज·लमा दाउरा लिन गएको आप्mनो साथीलाई मारी बोकेर लैजा“दै गरेको अलि परैबाट देखेपछि मृतक लु·वास“गै गएका सुस्त श्रवण स्थानीय निजगढ रतनपुरी ज·लको मूल सडकमा भाग्दै आएका थिए ।
    सो सडक भएर साइकल, मोटर साइकलमा जाने आउनेलाई घटनाबारे भनेपनि धेरैले उनको कुरा पत्याएनन् । रतनपुरी मोटरसाइकलमा जा“दै गरेका निजगढ–८ का युवा नेत्रबहादुर लामाले उनको कुरा सुनेपछि निजगढ प्रहरीमा खबर गरेका थिए । निजगढ प्रहरीस“गै उनीहरू घटना भएको भनिएको स्थान गए । ज·लभित्र दाउरा खोज्न गएका दुईजना भाग्दै आएको प्रहरीले देखेपछि सोधखोज गरे ।
    एक अपरिचित युवकले मैले मान्छे मारेको छु । मलाई पनि तपाईंहरूले मार भन्दै आपूmतिर आएकाले आपूmहरू डरले भागेको उनीहरूले प्रहरीलाई जानकारी दिए । ती युवकको खोजी गर्ने क्रममा ज·लमा केही बेरपछि अन्सारीलाई भेटिएको प्रहरी नायब निरीक्षक भाइकाजी पोखरेलले बताए । ती अपरिचित युवकले घटनाबारे केही न बताउ“दा मृतक लु·वालाई खोज्ने क्रममा प्रहरी करिब ७ घण्टा ज·लमा हराएको थियो । बेलाबेलामा मोबाइलमा सम्पर्क भएपछि दिउ“सो करिब ३ बजे बाटो भुलेको प्रहरी टोली र स्थानीय मोबाइल सम्पर्क गरी रतनपुरीमा एक स्थानीयको सहयोगमा रतनपुरी गाउ“ निस्किएका थिए । यता प्रहरी लु·वाको घरमा पुग्दा उनी घर नफर्किएको थाहा पाएस“गै स्थानीयवासी र प्रहरी टोली घटनास्थल गएका थिए ।
    सा“झ अबेर लु·वाको शव ज·लमा भेटेपछि घटना यथार्थ भएको पुष्टि भएको हो । लु·वालाई धारिलो घरेलु हतियार बन्चरो, हसियाले घा“टी, टाउको, पिठ्यू“लगायत शरिरका विभिन्न भागमा गहिरोस“ग काटिएको छ । मृतक लु·वाले दाउरा काट्न लगेकै बन्चरो, हसियाले उनलाई प्रहार गरेको हुन सक्ने घटनास्थल पुगेका प्रहरीको अनुमान छ । मृतक लु·वा पनि सुस्त श्रवण भएको बुझिन आएको छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : निजगढमा धारिलो हतियार प्रहारबाट दाउरेको मृत्यु
निजगढमा धारिलो हतियार प्रहारबाट दाउरेको मृत्यु
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEib6W4R5Yzaj9zjS5dVY-3cw5XAmsFhnOKDBjix4c_hZo-5h6NXr9lBdYH1Zwfd9DuejrSyKcGG2DIMfmEbtTYjjkD4VeEpgKAzi8XNc8_TnCnveUa3k02REF2o44mOzUC4Z2bRBiI8m_0/s200/aaropi.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEib6W4R5Yzaj9zjS5dVY-3cw5XAmsFhnOKDBjix4c_hZo-5h6NXr9lBdYH1Zwfd9DuejrSyKcGG2DIMfmEbtTYjjkD4VeEpgKAzi8XNc8_TnCnveUa3k02REF2o44mOzUC4Z2bRBiI8m_0/s72-c/aaropi.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/08/blog-post_714.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/08/blog-post_714.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy