सुदर्शनराज पाण्डे
ईश्वरको सृष्टि यस संसारमा आदिम मानिसहरूका सन्तान शिकारी युग, कृषियुग, औद्योगिकयुग हु“दै विज्ञान र प्रविधि, सूचना प्रविधिको यस युगमा आइपुगेको हो । संसार परिवर्तनशील छ । प्रत्येक मानिसको औंलाको छाप एक अर्कोस“ग नमिलेभैंm अनुहार, विचार, तर्क पनि नमिल्न सक्दछ । सत्य एउटै छ – मानिसले जन्म लिएपछि मर्नैपर्छ । संसारमा मनुष्यका दुई जात स्त्री र पुरुष मात्र छ । चन्द्र, सूर्य र पृथवी एउटै छ । सबैको साझा छ । विचार र दृष्टिकोण पनि कतिपय अवस्थामा साझा हुन्छ । धर्म धेरै छन् । ईश्वरका स्वरूप धेरै छन् तर ईश्वर एकै छन् । प्रकृतिको नियम एकै छ । मानिसका नियम, व्यवहार, जीवनपद्धति, संस्कार, प्रवृत्ति बेग्लाबेग्लै छन् । यस संसारमा द्वन्द्वात्मक भौतिकवाद र अध्यात्मवादबीच अन्तर्विरोध छ । धार्मिक द्वन्द्व र युद्ध जारी छ । मानिस मानिसबीच काटमार चलिरहेको छ । आसुरी प्रवृत्ति र दैवी प्रवृत्तिबीच द्वन्द्व कायम छ । नेपाल जेठो देशमध्ये एक हो । यो प्राचीन देश देवभूमि हो । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको नेपाल हिमालयको काखमा बसेको पवित्र हिमवत् क्षेत्र हो । नेपालका हिमनदीहरू छन् । प्राकृतिक विविधताले भरिपूर्ण छ । दुई विशाल छिमेकी चीन र भारतबीच रहेको हिन्दूहरूको बाहुल्य भएको नेपाल सामरिक दृष्टिले पनि महŒवपूर्ण छ । राजनीति परिवर्तनका क्रम विश्वको एक मात्र हिन्दू राष्ट्र भन्ने गर्व र गौरव समाप्त भएको छ । नेपालमा अहिले धर्म निरपेक्ष सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लागू छ । नेपाललाई ईसाईकरण गर्ने बृहत् लक्ष्य र उद्देश्यका साथ क्रिश्चियन धर्म परिवर्तनको महाअभियान सञ्चालन भइरहेको छ । विभिन्न राजनीतिक दलका नेताहरू क्रिश्चियन धर्मका एजेन्ट (दलाल) बनेका छन् । शासक, प्रशासकमा क्रिश्चियन धर्म र पश्चिमा राष्ट्रहरूको प्रभाव बढ्दो छ । वैदिक सनातन हिन्दू धर्म यतिखेर खतरामा छ । क्रिश्चियन धर्मका अनुयायीहरूको सङ्ख्या दिन दुना रात चौगुना वृद्धि भइरहेको छ ।
आधुनिक पुस्ताका युवाहरू, विद्यार्थीहरू हिन्दूधर्म, संस्कृति, संस्कार, परम्परा जीवन पद्धतिबाट टाढिने क्रम शुरु भएको छ । धर्म निरपेक्ष राज्यको संविधान कार्यान्वयन गर्ने क्रममा हरेक वर्ष दशैंमा गोरखाबाट पूmलपाती काठमाडौं भिœयाउने परम्परालाई तत्कालीन प्रधानमन्त्री ओलीले रोक लगाएका छन् । तराई–मधेसमा रहेको रामजानकी मन्दिर जनकपुरमा विवाह पञ्चमी महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी जा“दा वितण्डता मच्चियो, पशुपतिनाथ जसलाई देवादिदेव महादेव, अराध्यदेव मानिन्छ जहा“ पुजारी, मूलभट्ट फेर्न खोज्दा भगवानको नियमित पूजाआजा रोकियो, २०७२ वैशाख १२ मा महाभूकम्प हु“दा विशेषगरी देवीदेवताका मन्दिर, धार्मिक ऐतिहासिक धरोहर पुरातात्विक महŒवका मन्दिर प्रायः गरेर ढले, अहिले प्रचण्ड प्रधानमन्त्री भएको भोलिपल्टै सर्वोच्चले बरियारपुरस्थित गढीमाईको पा“च वर्षे मेलामा पशुबलि रोक लगाउने निर्देशन दिइनु आदि घटनाले बाघ कराउनु बाख्रा हराउनु उखान साबित गर्न खोजिंदैछ । हिन्दू धर्म, संस्कृति र परम्पराको समूल नष्ट गर्ने दुराशयपूर्ण पश्चिमाहरूको योजना र दुष्कार्य राष्ट्र निर्माता पृथ्वीनारायण शाहकै पालामा भित्रिन खोजेको थियो । नेपालको एकीकरण गरी विशाल नेपाल विस्तारको अभियान अगाडि बढाउने पृथ्वीनारायण शाहको विभिन्न स्थानमा स्थापित सालिक ढालिएका छन् । नया“ नेपाल निर्माण गर्ने, पुराना संरचना बदल्ने, पुरानो सत्ता ढाल्ने क्रममा पश्चिमा राष्ट्रहरूको डलरबाट सञ्चालित एनजिओ, आइएनजिओहरूले गाउ“घर शहर बजार, बस्ती सबै ठाउ“मा क्रिश्चियन धर्म केन्द्र स्थापना गरिरहेका छन् । संविधानले धर्म परिवर्तनलाई छुट नदिए पनि सरकार र प्रशासनले धर्म परिवर्तन अभियान रोक्न विशेष भूमिका निर्वाह गर्न खोजेको छैन । धर्म निरपेक्षतासहितको नया“ नेपाल निर्माण गर्ने क्रममा विदेशीहरूको पूर्ण सहयोग र समर्थनमा गढीमाई मेलामा हुने पशुबलि प्रथा रोक्न हरसम्भव प्रयास भइरहेको छ । बेलायती इस्ट इन्डिया कम्पनीले भारतलाई उपनिवेश बनाएभैंंm पश्चिमा राष्ट्रहरूले नेपालमा आप्mनो कूटनीतिक प्रभाव बढाउन क्रिश्चियन धर्म परिवर्तन अभियान सञ्चालन गरिरहेका छन् । यस अभियानले नेपालका दुई विशाल छिमेकी, विश्वमै उदीयमान दुई शक्ति राष्ट्रलाई नेपाल भूमिबाट असुरक्षित बनाउने, दुःख दिने अभीष्ट र ध्येय राखेको छ ।
हिन्दू सबै पशु–हिंसावादी छैनन् । शाकाहारी हिन्दूको सङ्ख्या ठूलो छ । बलिप्रथा हिन्दूहरूको धार्मिक आस्था र परम्परा हो । देवीदेवता, शक्तिपीठमा बलि चढाउन नदिएर क्रिश्चियनहरूले हिन्दूहरूको शक्तिको पहिचान त गर्न खोजेका होइनन् । पशुबलि प्रथाविरुद्ध चुनौतीको प्रतिरोध गर्न र विजय हासिल गर्न हिन्दूवादीहरू सक्षम छन् । आइलाग्ने माथि जाइलाग्ने नेपालका हिन्दूहरूको धर्म संस्कृति हो, अन्याय र असत्यमाथि सत्यको विजय हुन्छ भन्ने धार्मिक धारणा बोकेका हिन्दूहरू पशुबलि प्रथा विरोधीहरूलाई पशुबलिको विरोधमा पैसा र समय खर्च नगर्न चेतावनी दिन्छन् । धार्मिक कट्टरपन्थी हिन्दूवादी हुनै सक्दैनन् । उनीहरू उदारवादी र सहनशील हुन्छन् भनेर पशुबलिवादी हिन्दूहरूलाई पशुबलि विरोधी क्रिश्चियनहरूले जिस्काएर आक्रोशित बनाउने षड्यन्त्र गर्दैछन् । नेपाली हिन्दूहरूले धैर्यले काम लिनुपर्दछ । मूर्ख र विरोधीहरूलाई बुद्धि र सत्यले जित्नुपर्दछ । पशुबलि प्रथा अ“गाल्ने हिन्दूहरूको सङ्ख्या ठूलो छ । उनीहरूको आस्था दृढ छ । नेपालका देवीदेवतामा शक्ति छ । मनले चिताएको काम पूरा हुने आशीर्वाद देवीदेवताले भक्तजनलाई दिंदै आएका छन् । गढीमाईमा अभूतपूर्व अलौकिक शक्ति भएकै कारण पशुबलि दिने मेला बनेको छ । पशुबलि प्रथा चलिरहन्छ । विरोधीहरूको विरोध कुकुर भुक्दैछ, हात्ती लम्क“दैछ, काग कराउ“दैछ पिना सुक्दैछ भन्ने मात्र हुनेछ । हिन्दूहरूले बलिप्रथाको विरोध एक कानले सुनेर अर्को कानले उडाइदिनेछन् । पशुबलि प्रथाको विरोधमा कुनै वैज्ञानिक र व्यावहारिक आधार छैन । नेपालका सबै वधशालामा दिनहु“ हुने पशुवध (पशुबलि) रोक्ने प्रयासमा क्रिश्चियनहरू लागेर सफल भएको दिन बलिप्रथा रोक्ने कुरामा पुनर्विचार हुन सक्दछ । गढीमाईमा होइन सबै देवीदेवताको मन्दिर जहा“ बलि प्रथा जारी छ त्यहा“ रोक्नेतर्पm बलिप्रथा विरोधीहरूको ध्यान केन्द्रित भएको छैन । एउटा समाचार यस्तो छ– ‘गढीमाई मेलामा पशुबलि अन्त्यको कामना गर्दै माइतीघर मण्डलामा प्रार्थना गरिएको छ । बलिप्रथा अन्त्य गर्न एनिमल नेपाल, एनिमल वेलफेयर नेटवर्क नेपाल, नेपाल एनिमल वेलफेयर रिसर्च सेन्टरलगायत संस्थाले सर्वोच्च अदालतमा वर्षौदेखि मुद्दा लडिरहेका छन् ।
उक्त बलिप्रथा सदाका लागि अन्त्य हुने फैसला सर्वोच्च अदालतबाट छिटो आओस् भनेर सरोकारवालाहरूले प्रार्थना गरेका हुन् । प्रार्थनासभामा अहिंसावादी आध्यात्मवादी तथा प्राणी कल्याणकारी संस्था तथा स·ठनहरूले दीप प्रज्ज्वलन गरेका थिए । गढीमाई बलिप्रथा अन्त्य गरी मान्छे बनौंं भन्ने भावका साथ उक्त प्रार्थनासभामा प्राणी हिंसा अन्त्य महाभियान, नेपाल शाकाहारी सङ्घ, श्रीकृष्ण प्रणामी सेवा समिति, श्रीकृष्ण प्रणामी युवा परिषद्, नेपाल अहिंसाप्रेमी शाकाहारी समाज, एनिमल नेपाल, एनिमल वेलफेयर नेटवर्क, ब्रह्माकुमारी राजयोग ध्यान केन्द्र, विश्व जागरण अभियान, पशु बलि निषेध चेतना अभियानलगायतले दीप बालेका हुन् ।
प्रार्थनासभामा पशुपति विकास कोषका सदस्य सचिव डा. गोविन्द टन्डनले भने–“कुनै प्राणीको हत्या गरेर धर्म हुने भए अधर्म भनेको के हो भन्ने प्रश्न आपूmले आपैंmलाई गरे चेतना र विवेक स्वतः जाग्छ ।”
मांसाहारीहरूले पशुमाथि त्रूmर व्यवहार भनी पशु वधशालातर्पm आ“खा नै नहेरी गढीमाईमा हुने पशुबलिको मात्र विरोध गर्नु पूर्वाग्रह हो । यसको कुनै अर्थ र औचित्य छैन । पशुबलि नगर्नेले, मासु नखानेले पशुबलि नगर भनेर आग्रह गर्न सक्दछ । पशुबलि अदालतको निर्णय र सरकार र प्रहरी प्रशासनको जोर जबर्जस्तीले रोकिंंदैन । कसैले स्वस्पूmर्त बलिप्रथा रोक्न, मासु नखान सक्छ यो उसको वैयक्तिक स्वतन्त्रता हो । धार्मिक स्वतन्त्रता प्रत्येक नेपालीलाई छ । हिन्दूवादी धार्मिक सहिष्णुताको पक्षधर हुन् । मेमेन्ली पाथ (प्रेमवाद) भन्ने संस्थाले देवीदेवताले रगत खा“दैनन्, रगतको मूल्यमा शान्ति पाइ“दैन, बलिप्रथा बन्द गरौं भनी प्रचार अभियान शुरु गरेको छ । भगवान्लाई चढाइने पशुबलिको मासु र रगत मानिसले खान्छन्,भगवानले खाएको त देखिएको छैन तर पशुबलि भगवान्लाई अर्पण गराएपछि उसले जन सन्तुष्टिको अनुभूति गर्दछ र उसलाई त्यसैमा आनन्द छ । अरूको आनन्द छिन्ने अधिकार पशुवादीलाई भए पनि मानव वादीलाई छैन । पशुपक्षीको व्यावसायिक पालन किन गर्नुप¥यो । मासु खान रोक्ने, पशुबलि रोक्ने हो भने यताततर्पm पनि ध्यान जानुप¥यो । ज्ञानभूमि, शान्तिभूति तराई–पहाड–हिमाल धर्मनिरपेक्ष शब्द संविधानमा उल्लेख भएपछि निकै अशान्त, अराजक र प्राकृतिक विपत्ति, दैवी विपत्तिमय बनेको छ । हिन्दूवादीहरू धर्म परिवर्तन अभियानबाट अति सशड्ढित छन् । पशुबलि प्रथा मान्ने हिन्दू धर्मावलम्बीहरूसमेत कसैको सेवा र प्रेमविरुद्ध कहिल्यै हु“दैनन् । परोपकाराय पुण्याय, पापाय परपीडनम् मूलमन्त्र बोकेका हिन्दूहरू पशुबलिलाई पापकर्म मान्दैनन् । बलिबाट पशुको मोक्ष भएको ठान्दछन् । येशु मानिसहरूको न्याय गर्न होइन, बरु उनीहरूलाई अध्यात्मरूपी मदत गर्न आएका हुन् भन्ने क्रिश्चियन धर्मका अनुयायीहरूले हिन्दूको आस्था, विश्वास, जीवन पद्धति, धार्मिक नियम, कानूनमाथि किन र कसको आदेशमा प्रहार गर्दैछन् ? दक्षिण अफ्रिकामा नेता नेल्सन मन्डेलाले क्रिश्चियनवादीहरूका सम्बन्धमा उनीहरू सेवाका नाममा घरघरमा पस्छन्, बाइबल पुस्तक हातहातमा थमाउ“छन्, आ“खा चिम्लेर प्रार्थना गर्न भन्दछन् । आ“खा खोल्दा वरिपरिका सबै वस्तु लिएर बेपत्ता भइसकेका हुन्छन् भन्ने भनाइमा सत्यता छ ।
हामीले कसैको दुष्प्रचारमा लागेर कागले कान लग्यो भन्ने कुरामा विश्वास गरी कागको पछि दौडिने कि आप्mनो कान छाम्ने अर्थात् यथार्थताको धरातलमा दरोस“ग उभिएर आप्mनो धर्म, संस्कृति, संस्कार, परम्परा, आस्था, विश्वासको संरक्षण गर्नेतिर लाग्ने । हाम्रो धर्म र संस्कृतिको अस्तित्व मेटियो भने निश्चितरूपमा हामी पनि मेटिने छौं । बलिप्रथा अन्धविश्वास होइन, यसमा वैज्ञानिकता छ । पशुलाई आप्mनो मनोकामना पूरा होस् भनेर भगवानलाई भाकल गरी चढाएर मासु खानु के नराम्रो व्यवहार हो । भारतबाट आयात गरिएको बूढी भैंसीलाई ट्रकमा राखेर यातना दिएर काठमाडौं ल्याई वधशालामा यातनापूर्वक काट्दा त्रूmर व्यवहार नदेख्ने तर धार्मिक सांस्कृतिक परम्परा अनुसार लाखौं लाख मानिसको सामु पूजाआजा गरी पशुबलि चढाउनुलाई त्रूmर व्यवहार देख्ने पूर्वाग्रहीहरूविरुद्ध कलम चलाउनु भनेको मूर्खस्य कुतो बलम् मूर्खहरूलाई कुनै बलले जित्न सकिंदैन भन्ने सरह हो । मानिसलाई विश्वका विभिन्न राष्ट्रमा दिनहु“ दिइरहेको मृत्युदण्डविरुद्ध मौन रहने तर पशुबलिविरुद्ध चर्को आवाज गर्नेहरूमा संवेदनशीलता र गम्भीरता पाइएन । पदीय गोपनीयताको शपथ खा“दा ईश्वरको नाम नलिने, सार्वजनिक समारोहमा राष्ट्रिय पोशाक नलगाउने, धर्मको विरोध गर्ने, विदेशी चलखेललाई बढावा दिने, विदेशी ऋण, अनुदान र विदेशिएका दाजुभाइको कमाइ रेमिटान्सको निर्भर रहने, खाद्यान्नमा भारत निर्भर हुने, धर्म परिवर्तनको छुट दिने चिन्तन र व्यवहार राष्ट्रघाती कार्य हो । पशुबलि प्रथाको विरोध पनि राष्ट्रघाती, धर्मघाती कार्य हो ।