$type=ticker$count=12$cols=4$cate=0

ल्याब अनुगमनको नाउँमा कर्मचारीद्वारा पक्षपात

SHARE:

प्रस, वीरगंज, १० भदौ÷
    जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साले केही दिन पहिलेदेखि शुरू गरेको ल्याब अनुगमन कार्य प्रलोभनमा परी गरिरहेको अनुगमन समितिका केही सदस्यहरूले आरोप लगाएका छन् ।
    स्वास्थ्य स्थापना सञ्चालन तथा स्तरोनन्ति मापदण्डसम्बन्धी निर्देशिका–२०७० जारी भएपछि जिल्लामा रहेका निजी स्वास्थ्य क्लिनिक, पोली क्लिनिक, हस्पिटल, ल्याब, एक्सरेलगायत अन्य संस्थाहरूको अनुगमन तथा दर्ता प्रक्रियाको अधिकार जिल्ला जनस्वास्थ्य कार्यालयले पाएको छ ।
    निर्देशिका जारी भएपश्चात् तत्कालै लागू गर्न स्वास्थ्य विभागले निर्देशन जारी गरे पनि पर्सामा ३ वर्षपछि अनुगमनको प्रक्रिया शुरू भएको हो । आप्mनो चिनजान तथा नजिकका व्यक्तिहरूले सञ्चालन गरेका स्वास्थ्य क्लिनिकलाई जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीहरूको मिलेमतोमा कागजातहरू तयार भएपछि मात्र अनुगमन शुरू गरिएको हो ।
    स्वास्थ्य संस्थाहरूको अनुगमन शुरू भएको दिनदेखि नै पैसाको चलखेल शुरू भएको थियो । दुई दिनसम्म चलेको अनुगमनको क्रममा व्यापक अनियमितता भएको र अहिले अनुगमन कार्य रोकिएको अनुगमन समितिका केही सदस्यले बताएका छन् ।
     जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका    कर्मचारीहरूको अगुवाइमा भएको अनुगमनमा सञ्चारकर्मीहरूको पनि उपस्थिति थियो ।
    दुई दिनसम्म भएको अनुगमनको पहिलो चरणमा १५ वटा ल्याबको अनुगमन गर्दा अधिकांश ल्याबमा माइक्रोस्कोपबाहेक केही फेला नपरेको, एउटा कोठामा ल्याब सञ्चालन भएको तथा सोही कोठामा शौचालय र रगत, दिसापिसाबको नमूना लिने गरिएको पाइएको थियो । अनुगमनको क्रममा जनस्वास्थ्यका कर्मचारीहरू आप्mनो नजिकका व्यक्तिहरूले सञ्चालन
गरेका ल्याबहरूमा प्रवेशसमेत नगरेको देखियो ।
    जनस्वास्थ्यका कर्मचारीहरूले  पहिला नै सबै कागजात ठीक रहेको भन्दै दबाब दिएपछि चा“डै फर्किने गरेको अनुगमनमा खटेको जिल्ला प्रशासन कार्यालय पर्साका एक कर्मचारीले बताए । उनले मिलेमतोमा अनुगमन भइरहेको देखेर आपूm मूकदर्शकमात्र भएको प्रतिक्रिया दिए ।
    अनुगमनमा निजी ल्याबका कर्मचारीहरूलाई पनि खटाइएको उनले जानकारी दिए । अनुगमनको क्रममा स्वास्थ्य विभागले जारी गरेको निर्देशिका अनुसार पर्साका केही ल्याब सञ्चालनमा नरहेका उनको तर्क थियो । अनुगमन भएका १५ वटा ल्याब पूर्ण अवैधानिक तथा अव्यवस्थितरूपमा सञ्चालनमा रहेको देखिएको भएपनि १ देखि ३ महिनाभित्र प्रक्रिया पूरा गर्न टोलीले निर्देशन दिएको थियो ।
    अव्यवस्थित तथा अवैधानिकरूपले सञ्चालित ल्याबहरूलाई तत्कालै बन्द गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । तर  जनस्वास्थ्यका कर्मचारीहरूको हैकमबाजीको कारण ती ल्याबहरूलाई कारबाईको दायरामा ल्याउन नसकिएको समाचार स्रोतको दाबी छ ।
    शौचालयसमेत नभएको श्रीम डाइग्नोस्टिक सेन्टरमा अनुगमन टोलीले तालाबन्दी लगाए पनि नजिकै रहेको  महावीर डाइग्नोस्टिक तथा रिसर्च सेन्टरमा पनि शौचालय नरहेकोमा उसलाई कारबाई नगरेको अन्य सदस्यहरूको भनाइ छ ।
    नारायणी उपक्ष्ँेत्रीय अस्पतालदेखि वडा प्रहरी कार्यालय बिर्तासम्म ३१ वटा ल्याब तथा एक्सरे सञ्चालनमा छन् । दुई दिनसम्म भएको अनुगमनमा ३१ मध्ये १५ वटाको अनुगमन गर्दा एउटा ल्याबमा मात्र सिल गरी बा“की ल्याबलाई छाडिएको उनले बताए ।
    यस विषयमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुगमन अधिकृत राजकिशोर दासस“ग बुभ्mदा उनले सबै ल्याबको अनुगमन हुने बताए । आर्थिक चलखेल नभएको बताउ“दै उनले हतारमा काम गरेको हुनाले केही ल्याबहरूको अनुगमन नभएको उनले प्रतिक्रिया दिए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : ल्याब अनुगमनको नाउँमा कर्मचारीद्वारा पक्षपात
ल्याब अनुगमनको नाउँमा कर्मचारीद्वारा पक्षपात
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiOJwmpsrOFdkJX7KpebtsdCT0eeoe47NwT6yH6bfEPMxigzWEevakr2xbCdxqRN5V8TqpX1FV6KAaBCWHAWGAPxk-3fmMv8APnOPbzRQsPSmBwL6dLg3f8VvU-1cOtwb1R89H4CVHRDbs/s200/lab.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiOJwmpsrOFdkJX7KpebtsdCT0eeoe47NwT6yH6bfEPMxigzWEevakr2xbCdxqRN5V8TqpX1FV6KAaBCWHAWGAPxk-3fmMv8APnOPbzRQsPSmBwL6dLg3f8VvU-1cOtwb1R89H4CVHRDbs/s72-c/lab.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/08/blog-post_308.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/08/blog-post_308.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy