$type=ticker$count=12$cols=4$cate=0

कुनै वस्तुको अभाव हुनेछैन...तर

SHARE:

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टेलीवार्तामा दशैं–तिहारको अवसरमा कुनै वस्तुको अभाव हुनेछैन भन्ने उद्घोष गरेका छन् । यस्तो अभाव त नेपाली जनतालाई कहिले पनि भएन । भर्खर बितेको छ महिने मधेस आन्दोलन तथा चार महिने सीमा नाकाबन्दीमा पनि भएन । भारत सीमावत्र्ती गाउ“–नगरको कुरै छाडौं, सरकारपालित तस्करहरूले राजधानीसम्मको जनतालाई कुनै कुराको अभाव हुन दिएनन् । यो अलग कुरा हो, ती सबै सामान मह“गा थिए, मिसावटी थिए । तर ती वस्तु तिनले मात्र पाए, जोस“ग खरिद गर्ने क्षमता थियो । एकताका राजधानीमा रु १ हजार प्रतिलिटर पेट्रोल पनि मानिसले किने । वस्तु अपर्याप्तता निर्धन, विपन्न जनतालाई मात्र हुने हो । र धनीलाई पनि प्राप्त हुने वस्तुको शुद्धताको ग्यारेन्टी भएन । त्यो आज पनि नेपाली बजारमा छैन, यही छा“टका“टको सरकार रहिरह्यो भने भविष्यमा पनि हुनेछैन । यसर्थ दशैं–तिहार वा अन्य पनि कुनै बेला वस्तुको अभाव हुनेछैन भनिरहनु यथार्थमा आवश्यक छैन । सरकारहरूले भाषणबाजी गरेर नेपालीइतर समाजलाई आश्वस्त पार्नु अलग कुरा हो ।
    पहिले–पहिलेका सरकारहरूले दशैं, किनकि यो यस देशका अधिसङ्ख्य हिन्दू धर्मावलम्बीहरूको महान् चाड हो, कसैलाई असुविधा नहोस् भनेर दशैं सस्तो बजार लगाउने गर्दथे । यस सस्तो बजारमा कहिले कुनै चीज शुद्ध भेटिएन । सस्तो किनेको चामल र दालमा मसिना ढु·ा मिसाएर वास्तविक मूल्यभन्दा पनि बढी मह“गो बनाइन्थ्यो । त्यो चलन अब हराएजस्तो छ । नेपालमा उत्पादन त केही हु“दैन, कमसेकम उपभोग्य वस्तु, तर अभाव पनि कहिले हु“दैन, समस्त बजार नीतिलाई धरापमा पार्दै । देशले रासायनिक मल बनाउ“दैन, बाहिरबाट अपर्याप्त मगाएर किसानलाई दिएजस्तो गरिन्छ, किसान आफैं सीमापारीबाट किनेर ल्याउ“छ, किन्न नसक्ने जनतालाई जहा“सुकै पनि तस्करहरूले पु¥याइदिन्छन् । सरकारले बेच्ने र सरकारले किनेर मात्र बिक्री हुने पेट्रोलियम पदार्थ त गैरसरकारी स्तरमा एक दिन होइन, दुई दिन होइन, छ÷छ महिनासम्म प्राप्त भइरह्यो भने अरू कुराको के चिन्ता १ त्यसैगरी दशैं–तिहारको बेला मानिसको बढी आवागमन हुने हु“दा यातायातको पनि सन्दर्भ उठाइएको छ । र यातायातको साधनको अभाव हुन नदिने प्रधानमन्त्रीले बताएका छन् । यातायातको साधन पनि देशका सबै पेट्रोपपम्प, नेपाल आयल निगम सुख्खा हु“दा पनि बन्द भएको थिएन । जनताको खल्ती खाली गरेरै भए पनि चलेको थियो ।
    यस्ता कुरामा दम्भ गर्नुको कुनै तुक छैन । बरु प्रधानमन्त्रीले यो भनेको भए कि “दशैं–तिहारमा कमसल वस्तु र कृत्रिम अभाव सिर्जना गरेर कुनै वस्तु मह“गोमा बेच्न पाइने छैन, यातायातको साधनहरूले मौकाको फाइदा उठाएर गर्जो परेको जनताको खल्ती रित्तो पार्ने छैनन्” भनेको भए केही अर्थ हुन्थ्यो । भन्नका लागि त हाम्रा नेताहरूले जे पनि भनिदिन्छन्, किनकि उनीहरूलाई थाहा छ, भनेको पु¥याउन सकिएन भने जनता सोध्न जा“दैन । दशैं–तिहारमा कुनै वस्तुको अभाव हु“दैन भन्नुभयो–शुद्धता र मूल्यको कुरा गर्नुभएन । यस्तो किन, जनता ढा“ट्ने यस्ता अभिभाषणको के औचित्य ? आजसम्म नेपाली जनताले प्रश्न सोधेको छैन । जनताको तर्फबाट यस्तो प्रश्न उठाइदिने बुद्धिजीवी र सञ्चारकर्मीहरूले तत्विशेष कुरा उठाइहाले पनि त्यसको कुनै अर्थ लाग्दैन  । भनेपछि पु¥याउनुपर्छ भन्ने दायित्वबोध नभएसम्म कसैले पनि भनेको कुरा पूरा नहु“दा प्रश्न सोध्नु अरण्यरोदन मात्र ठहर्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : कुनै वस्तुको अभाव हुनेछैन...तर
कुनै वस्तुको अभाव हुनेछैन...तर
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/08/blog-post_296.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/08/blog-post_296.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy