प्रस, वीरगंज, १३ साउन/
वीरगंज उपमहानगरपालिका कार्यालयले आन्तरिक राजस्व लक्ष्यभन्दा बढी सड्ढलन गरेको छ ।
मधेस आन्दोलन २०७२ मा ६ महिना बन्दी–नाकाबन्दीको बावजुद लक्ष्य १३ करोड २९ लाख भन्दा बढी सड्ढलन गरेको राजस्व प्रमुख मनोज कर्णले बताए ।
आव २०७२/०७३ मा लक्ष्यभन्दा २४ लाख राजस्व बढी सड्ढलन भएको उनले बताए । मधेस आन्दोलन–२०७२ शुरु हुनुभन्दा अगाडि साउनमा रु १ करोड ६२ लाख राजस्व सड्ढलन भएकोमा भदौंमा १५ लाख, असोजमा २४ हजार, कात्तिकमा ९ हजार, मङ्सिरमा ८ लाख, पुसमा २४ लाख, माघमा ४९ लाख र फागुनमा १ करोड, चैतमा १ करोड ४० लाख, वैशाखमा १ करोड ३५ लाख, जेठमा २ करोड १४ लाख र असारमा ४ करोड ९२ लाख राजस्व सड्ढलन भएको कर्णले बताए ।
मधेस आन्दोलनपश्चात् कार्यालय सञ्चालन भएपछि वीउमनपाले कर सड्ढलनको लागि ५२ जना कर्मचारी सम्मिलित टोली बनाएको थियो । यसैगरी कर सड्ढलनको लागि सामाजिक परिचालक–परिचालिका समेतलाई खटाइएको परिणामस्वरूप राजस्व सड्ढलन हुन सकेको प्रमुख कर्णले बताए ।
वीउमनपाले एकीकृत सम्पत्ति करबाट रु ६ करोड ४८ लाख, व्यवासायी करबाट रु ५७ लाख र सवारी करबाट रु १ करोड ८० लाख तथा नगरसभागृह, स्वीमिङपुल, शौचालय र नगर क्षेत्रमा भएका पोखरीबाट रु १ करोड तथा नक्साबाट २ करोड ३ लाख राजस्व सड्ढलन गर्न सकेको कर्णले प्रतीकलाई बताए ।
वीउमनपाले कर नबुझाउने १० जना प्रमुख करदाताको कालो सूची तयार गरेकोमा साल्ट ट्रेडिङले मात्र रु ९ लाख कर बुझाएको छ भने बाँकी ९ वटा ठूला करदाताहरूबाट कर सड्ढलन हुन सकेको छैन ।
वीउमनपाले कर नतिरेका ठूला करदाताको सूचीमा डा. अशोक साह, निमा कम्प्लेक्स, सुरज हाउजिङ, नेशनल मेडिकल कलेज, कृषि सामग्री कम्पनी, खानेपानी संस्थान, नेशनल ट्रेडि· र वीचिकालिलाई कालो सूचीमा राखेको थियो ।
कालो सूचीमा राखिएका ठूला करदाताहरूलाई पुन: पत्र काटिने र कर नबुझाए आवश्यक कारबाई गरिने राजस्व प्रमुख कर्णले बताए ।