प्रस, रौतहट, १३ असार/
रौतहट जिल्लाका उनन्चालीस गाविसले न्यूनतम शर्त पूरा नगरेको जिल्ला विकास समिति, रौतहटले जनाएको छ । न्यूनतम शर्त पूरा नगरेको तथा मूल्याड्ढनकर्ताको सम्पर्कमा पनि नआएकोले उनन्चालीस गाविस अनुत्तीर्ण भएको लेखा परीक्षण शाखाले जनाएको छ ।
एमसिपिएमसँग सम्बन्धित कागजात जिविस रौतहटको आलेप शाखामा बुझाई स्थलगत निरीक्षणको व्यवस्थासमेत नगराएकोले ती गाविस अनुत्तीर्ण भएका आलेप शाखाका अधिकृत कीर्तिराज सुवेदीले
बताएका छन् ।
अनुत्तीर्ण हुने गाविसहरू राजदेवी, मत्सरी, सरुअठा, भेडियाही, बरियारपुर, पिपरारजवाडा, गढो, रमौली बैरिया, अजगैबी, देवाही, पिपरा भगवानपुर, टेंग्राहा, ग·ापिपरा, झुन्खुनवा, भलोहिया, राजपुर तुलसी, मिठुअवा, धरहरी, माधोपुर, पतौरा, पिपरिया दोस्तिया, सन्तपुर दोस्तिया, शीतलपुर, सिमराभवानीपुर, लक्ष्मीपुर दोस्तिया, भसेडवा, बगही, पिपरा पोखरिया, तेजापाकड, हथियाही, सरमुजवा, पिपरिया परोहा, जटहरा, जोकहा, लौकाहा, बन्जरहा, समनपुर, कनकपुर रहेको लेखा परीक्षण अधिकृत कीर्तिराज सुवेदीले बताए ।
अनुत्तीर्ण गाविसको तीन लाखदेखि पाँच लाखसम्म बजेट कटौती हुने जनाइएको छ ।