$type=ticker$count=12$cols=4$cate=0

संविधान पुनर्लेखन नगरेसम्म आन्दोलन नरोकिने – उपेन्द्र यादव

SHARE:

प्रस, वीरगंज, १६ जेठ/
    सङ्घीय गठबन्धनको विरोधसभा आज वीरगंजमा सम्पन्न भएको छ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधान पुनर्लेखन नगरेसम्म आन्दोलन नरोकिने बताएका थिए।
    जारी संविधानले मधेसी, आदिवासी, जनजाति, उत्पीडितलगायत पिछडा वर्गको अधिकार सुनिश्चित गर्न नसक्ने बताउँदै उनले संविधान पुनर्लेखन आवश्यक रहेको बताएका थिए।
    खस शासकहरूको नियन्त्रणमा बनेको संविधानबाट मधेसीलगायत अन्य पिछिडिएका समुदाय अधिकारबाट वञ्चित हुने हुँदा हिमाल, पहाड, तराईका जनता आन्दोलित भएको यादवले बताएका थिए ।
    कार्यक्रममा बोल्दै अर्का नेता राजेन्द्र महतोले सीमाङकनको मुद्दा संशोधन गर्नुको साटो वत्र्तमान सरकारले बल्झाउन खोजेको आरोप लगाए।
    आयोगले दिएको प्रतिवेदनको आधारमा सीमाङकन नगरे मधेस आन्दोलन जारी रहने उनले बताएका थिए।
    कार्यक्रममा बोल्दै शरद सिंह भण्डारीले देशमा आन्दोलन गरिरहेको जनतालाई अधिकार नदिई अहिलेको सरकारले फाइदाको राजनीति गर्न खोजेको बताए।
    मधेसी जनताको चाहना अनुसार छुट्टाछट्टै आन्दोलन गर्दै आएका मधेसी दलहरू एउटै झन्डामुनि अधिकारको लडाइँ लडिरहेको र यसमा जनताको सहयोग आवश्यक रहेको बताए।
    सङ्घीय गठबन्धनले शान्तिपूर्वक आन्दोलन र प्रदर्शनको कार्यक्रम अन्तर्गत गत जेठ १ काठमाडौंमा र्‍याली प्रदर्शन, २, ३ र ४ गते सिंह दरबार घेराउ, ५ गते बालुवाटार घेराउ र १५ गतेसम्म काठमाडौंको विभिन्न स्थानमा विरोधसभा गर्दै आएको छ। आजको वीरगंजको कार्यक्रमपछि भोलि पोखरामा विरोधसभा गर्ने सङ्घीय गठबन्धनले जनाएको छ।
    वीरगंजमा आज सम्पन्न विरोध र्‍यालीमा मधेसी र पहाडी समुदाय पहिलोपटक बृहत् र्‍यालीमा सहभागी देखेर हर्षित भएको उनले बताएका थिए।
    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अध्यक्ष प्रदीप यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा मजफो गणतान्त्रिकका केन्द्रीय अध्यक्ष राजकिशोर यादव, तमलोपाका महासचिव जितेन्द्र सोनल, नेपाल सद्भावनाका अध्यक्ष अनिलकुमार झा, तराई–मधेस सद्भावना पार्टीका रामनरेश यादव, नेपाल राष्ट्रिय पार्टीका प्रतिनिधि डा. रमेशकुमार गुप्ता, तमसाली संयुक्त सङ्घर्ष समितिका श्रीकृष्णप्रसाद खनाल, सङ्घीय लिम्बूवान पार्टी नेपालका कुमार लिङदेन मीराक, खसान सङ्घर्ष समितिका संयोजक प्रेमबहादुर खाती, तराई–थरूहट पार्टीका भानु रङग थारू, लिम्बूवान मुक्ति मोर्चाका पद्म अधिकारीलगायत २९ दलीय पार्टीका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए।
    यसैगरी बारा, पर्सा, रौतहटबाट आएका गठबन्धनका नेता तथा कार्यकर्ताहरू बाजागाजासहित बृहत् र्‍याली प्रदर्शन गर्दै घण्टाघर पुगेका थिए। कार्यक्रम सञ्चालन रामसपाका जिल्ला अध्यक्ष प्रेमबाबू पटेल तथा स्वागत मन्तव्य तमलोपाका जिल्ला अध्यक्ष पुरुषोत्तम झाले गरेका थिए।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : संविधान पुनर्लेखन नगरेसम्म आन्दोलन नरोकिने – उपेन्द्र यादव
संविधान पुनर्लेखन नगरेसम्म आन्दोलन नरोकिने – उपेन्द्र यादव
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgABTJ_MXo37bx8X59N-9Bvnk3fkILYtn22MmwUtSOj9-s6EejNm2tyLGPdLTA0xl7ZLJFh3ksqIY2lzm96ZZgCp8QDnVCLCE21tR4zhTLV27Y5aEfS8FjMpGmG3Z-UrwVWlpYANqgavuY/s400/birodh.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgABTJ_MXo37bx8X59N-9Bvnk3fkILYtn22MmwUtSOj9-s6EejNm2tyLGPdLTA0xl7ZLJFh3ksqIY2lzm96ZZgCp8QDnVCLCE21tR4zhTLV27Y5aEfS8FjMpGmG3Z-UrwVWlpYANqgavuY/s72-c/birodh.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/05/blog-post_484.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/05/blog-post_484.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy