$type=ticker$count=12$cols=4$cate=0

चन्दाको विषयलाई लिएर एमाओवादी पर्सा फेरि विभाजित

SHARE:


प्रस, वीरगंज, १७ वैशाख/
कुनै बेला तीनवटा जिल्ला कार्य समितिमा विभाजित एनेकपा माओवादी पर्सा सङगठन चन्दाको विषयलाई लिएर पुन: दुई चिरामा विभाजित भएको छ। एनेकपा माओवादी पर्सा सङगठनले शुक्रवार पत्रकार सम्मेलन गरी जिल्ला संयोजक बाबुराम कौशिकमाथि भ्रष्टाचारको आरोप लगाउँदै उनलाई  पदबाट हटाइएको घोषणा गरेको छ।  सङ्गठनका जिल्ला इन्चार्ज विजय महतोले कौशिकलाई पदबाट हटाएर रामदरश कुशवाहाको अध्यक्षतमा नयाँ  कार्यसमिति गठन गरेको घोषणा गरेका थिए। 
पत्रकार सम्मेलनमा कौशिकले पदको दुरुपयोग गरी आर्थिक सङगलन गरेको  महतोको आरोप थियो। 
चार महिना पहिले मात्र एनेकपा माओवादी उपाध्यक्ष पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टी परित्याग 
गरेपछि तीन चिरामा विभाजित एमाओवादी पर्सा एक भएर बाबूराम कौशिकको अध्यक्षता कार्यसमिति बनेको थियो। शुक्रवार नेपाल पत्रकार महासङ्घ पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नयाँ गठित कार्यसमितका उपाध्यक्ष बालकृष्ण श्रेष्ठले निष्कासित कौशिकमाथि वीरगंज भन्सारलगायत दर्जनौं सरकारी कार्यालयमा लेटरप्याड दुरुपयोग गरी चन्दा आतङग मचाएको आरोप लगाए। 
पत्रकार सम्मेलनमा श्रेष्ठले जिल्ला कार्यसमितिको बैठक नबोलाएको, संस्था नवीकरण गराउन नसकेको, पार्टी अध्यक्ष प्रचण्डलाई जिल्ला कमिटीको निर्णयबेगर बोलाएको, आर्थिक अनियमितता गरेको भन्दै उनलाई ६ महिनाको लागि निलम्बन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरी पठाएको पत्रकार सम्मेलनमा बताए। 
यसबारे बाबूराम कौशिकसँग बुझ्दा उनले चन्दा सङगलनमा रोक लगाएपछि उनीहरू आफूविरुद्ध खनिएको प्रतिक्रिया दिए। उनले जिल्ला संयोजक भएको जानकारीसमेत नदिई पार्टीका केही नेताहरूले विभिन्न ठाउँबाट रकम असुल गरेको खबर पाएपछि एक साता अघि नै पार्टीको कुनै कार्यक्रम नरहेको र चन्दा नदिन सार्वजनिक प्रेस विज्ञप्ति जारी गरेपछि चन्दा माग्दै हिडनेहरूले झूटो लाञ्छना लगाएर बदनाम मात्र गर्न खोजेको  बताए। 
पत्रकार सम्मेलनमा एमाओवादीका अन्य नेताहरू, जिल्ला शिक्षा कार्यालय, वन कार्यालय, सिंचाइ कार्यालयलगायत अन्य कार्यालयहरूमा दिनभरि बस्ने, रकम उठाउने, टेन्डर लिने गरेको सूचना आफूसँग रहेको सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिंदै जिल्ला इन्चार्ज विजय महतोले पार्टीमा पनि यस विषयमा छलफल भइरहेको बताए। घटनाबारे आफूले जानकारी पाएको र उनीहरूविरुद्ध पनि कारबाई गरिने प्रतिबद्धता जाहेर गरे। जिल्ला विकासको लागि आएको रकम जथाभावी नेता, कार्यकर्ताहरूले खाएको उनको आरोप थियो। स्रोतका अनुसार केही दिन अगाडि सिंचाइमन्त्री उमेश यादव वीरगंज आउँदा उठाएको रकम बाँडफाँड गर्ने विषयमा विवाद भएको थियो। जिल्ला सिंचाइ कार्यालय डिभिजन नं. १ सँग एनेकपा माओवादीले ३ लाख माग गर्दा सो कार्यालयले ६५ हजारको चेक दिएको भन्दै कार्यकर्ताबीच नै हात हालाहाल भएको थियो। चन्दाकै विषयलाई लिएर सिंचाइमन्त्री बिजवनिया कार्यक्रमबाट फर्किने क्रममा केन्द्रीय सल्लाहकार जालिम मियाँले खानपिनको व्यवस्था गरे पनि केही समूहले उनको घरमा नलगी अन्यत्र खानपिन गराएको सो बेला चर्चाको विषय बनेको थियो। जालिम मियाँले आफ्नो घरमा तीनवटा खसी काटेर ठूलो भोजको व्यवस्था 
गरे पनि मन्त्री त्याहा गएनन् र अन्य ठाउँमा खाना खाई वीरगंज फर्केपछि कार्यस्थलमा नै एमाओवादी, नेता, कार्यकर्ताबीच आरोप–प्रत्यारोप भएको थियो। 
कौशिकलाई हटाएर शुक्रवार घोषणा गरिएको नयाँ कार्यसमितिको उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, सचिव धनबहादुर श्रेष्ठ, सहसचिव मदिश मियाँ गद्दी, कोषाध्यक्ष दुर्गा क्षत्री, कार्यालय सचिव डा. हसिबु र्रहमान, कार्यालय सदस्य रामबाबू बैठा रहेका बताइएको छ। 
त्यसैगरी बाबूराम कौशिकले पनि शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै तस्कर, चोर, फटाहालाई पार्टीले संरक्षण नगरेको कारण आफूमाथि आरोप लगाएको बताए । उनले आफूमाथि लगाइएको 
आरोप प्रमाणित गर्न चुनौती पनि दिएका छन्। 
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : चन्दाको विषयलाई लिएर एमाओवादी पर्सा फेरि विभाजित
चन्दाको विषयलाई लिएर एमाओवादी पर्सा फेरि विभाजित
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjPi8i51_aNq2l6uEKwB_CbvQzxXmTZuVNRWzdCBWiUf4K2KPUD4D_v-3A-uowdfCfMG1MzF-eCcNFRGPMkECaAEoedIE9btWi2cJtgxcWBNA3qcxY4zIIcQGiy7iKycu7ho4zOrOIBL3I/s320/mao.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjPi8i51_aNq2l6uEKwB_CbvQzxXmTZuVNRWzdCBWiUf4K2KPUD4D_v-3A-uowdfCfMG1MzF-eCcNFRGPMkECaAEoedIE9btWi2cJtgxcWBNA3qcxY4zIIcQGiy7iKycu7ho4zOrOIBL3I/s72-c/mao.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/04/blog-post_338.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/04/blog-post_338.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy