$type=ticker$count=12$cols=4$cate=0

कोइरालाको आगमनपछि वीरगंज नगर सुधारोन्मुख

SHARE:

प्रस, वीरगंज, १६ चैत/
    वीरगंज उपमहानगरपालिका कार्यालयमा पुन: सुधारको सड्ढेतहरू देखा पर्न थालेको छ । मधेस आन्दोलनपछि आर्थिक र भौतिकरूपले लथालि· परेको वीउमनपामा दरबन्दी रहेका कार्यकारी अधिकृत विष्णु कोइराला काज फिर्ता भएर आएपछि पुन: सुधारका सड्ढेतहरू देखिएका हुन् ।
    नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीहरू कार्यालय अगाडि बगैंचामा र पछाडि यान्त्रिक शाखा र सरसफाइतर्फ घाम तापेर बस्ने गरेकोमा अहिले सबै कार्यालय सञ्चालन हुने ठीक समयमा कार्यालयले उपलब्ध गराएको पोशाकमा हाजिर हुने गरेका छन् । उनीहरू हाजिर मात्रै हुँदैनन्, कार्यालयको निर्धारित समयसम्म जिम्मेवारी पनि निर्वाह गर्दै आएका छन् ।
    यसैगरी सरसफाइतर्फ पनि बिहानैदेखि कर्मचारीहरू पोशाकमा ड्युटी गरिरहेका छन् । वीउमनपाले खरिद गरेको रोड, भ्याकुम स्वीपर मेसिन यता आएर रोडको सरसफाइमा प्रयोग भएको छ भने विगत तीन दिनदेखि नगर क्षेत्रमा रहेका मेनरोडको भेपरलाइटको पनि वीउमनपाले खरिद गरेको नयाँ मेसिनबाट मरम्मत–सम्भार तथा जडान भइरहेको छ । पछिल्लोपटक समग्र नगरको विकासमा ध्यान दिएका प्रमुख कोइराला वीरगंज आएपछि नगरवासीले नगरको सुधार हुने अपेक्षा गरेका थिए । अहिले ती कार्य एकपछि अर्को सुधार हुँदै गएपछि नगरले सार्थकता पाएको छ । मधेस आन्दोलन २०७२ पछि रेखदेखविहीन भएको फोरलेन सडकबीच रोपिएको बिरुवाहरूको संरक्षण कार्य पनि शुरु भएको छ । यस अघि जिल्ला प्रहरी कार्यालय, पर्साले नगरपालिका, विभिन्न सामाजिक संस्था, सामुदायिक सेवा केन्द्र र स्कूलको सहयोगमा साप्ताहिकरूपमा शनिवार सञ्चालन गर्दै आएको सरसफाइ कार्यक्रम अन्तर्गत बरख गण वीरगंज अगाडिसम्म रहेको फोरलेन सडकको बिरुवाहरूको उद्धार कार्य गरेको थियो । तर अहिले वारुणयन्त्र लगाएर घण्टाघरदेखि पावरहाउससम्म रहेको फोरलेनको डिभाइडरमा रोपिएका बिरुवाहरूलाई पुनर्जीवन दिन नगरपालिकाले पानी पटाउने कार्य शुरु गरेको छ । टन्टलापुर घामको कारण संरक्षणविहीन भएका रूखबिरुवाहरू क्रमश: नष्ट हुँदै गएका थिए ।
    विगत केही महिनादेखि छाडा चौपायाको कब्जामा रहेको मेनरोड अहिले छाडा चौपायामुक्त भएको छ । नगर प्रहरीलाई बिहानैदेखि सवारीसाधनसहित नगर क्षेत्रको मेनरोडबाट छाडा चौपाया नियन्त्रणमा खटाइएको छ ।  वीउमनपामा काज फिर्ता आउनासाथ कार्यकारी अधिकृत कोइरालाले घडिअर्वा पोखरी, स्वीमिङ पुलको म्याद सकिएकोमा नगरपालिकाको अधीनमा लिने कार्यको थालनी गरेका छन् ।
    यसैगरी वीरगंजको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मझौला शहरी एकीकृत विकास तथा
वातावरणीय सुधार योजनाका लागि वीउमनपाले बुझाउनुपर्ने पारस्परिक रकममध्ये रु १ करोड ६६ लाख बुझाएका छन् । उनी जानु र आउनुबीच यो पारस्परिक रकम नबुझाउँदा एडिबीका ठेकेदार कम्पनीले उपमहानगरपालिकालाई ताकेतामाथि ताकेता गर्दै योजना प्रभावित हुन सक्ने चेतावनीसमेत दिएको थियो ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : कोइरालाको आगमनपछि वीरगंज नगर सुधारोन्मुख
कोइरालाको आगमनपछि वीरगंज नगर सुधारोन्मुख
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhm7zryE1UX2-PHZqc0JuuvyoGaMm52qOrknq7Pb97iiE-H4jy-W6_hLWLwupFd6fzuhqmZtxmVJQveuEJtqyIbt-GHtJh3m2sgPhxiXRU8DjtBfR-32KToGwfargaoE869ar1PlbkocNk/s200/nagarpalika.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhm7zryE1UX2-PHZqc0JuuvyoGaMm52qOrknq7Pb97iiE-H4jy-W6_hLWLwupFd6fzuhqmZtxmVJQveuEJtqyIbt-GHtJh3m2sgPhxiXRU8DjtBfR-32KToGwfargaoE869ar1PlbkocNk/s72-c/nagarpalika.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/03/blog-post_543.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/03/blog-post_543.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy