$type=ticker$count=12$cols=4$cate=0

खेलकुदप्रति बेवास्ता

SHARE:

    खेलकुदको क्षेत्रमा नेपालको शहरी क्षेत्र फितलो देखिंदै आएको विगत जिल्लास्तरीय खेलकुद प्रतियोगिताहरूले देखाएका छन् । हुनत जिल्लास्तरीय खेलकुद प्रतियोगिता समग्रमा खेलकुदको मानक होइन, किनभने यो विद्यालयस्तरमा मात्र खेलाइने गरिन्छ । तर पनि बीउ हेरेर बिरुवाको आकलन गर्न सकिन्छ भन्ने उखान पत्याउने हो भने विद्यालयस्तरमा यदि ग्रामीण विद्यार्थीहरू शहरभन्दा अगाडि छन् भने विद्यालयइतर खेलमा पनि त्यही अवस्था रहने कुरा नकार्न सकिन्न । तर यसै आधारमा ग्रामीण खेलकुदलाई स्तरीय मान्न पनि सकिंदैन । किनभने ग्रामीण खेलकुदमा तकनिकभन्दा ऊर्जा, बल र सामूहिकताको भावना बढी हुन्छ । यसलाई कुन रूपमा बुझ्न सकिन्छ भने गाउँको मानिस पौडी खेल्न जान्दछ, ऊ बाढी आएको खोला तर्न सक्छ तर उसले आधुनिक पौडी प्रतियोगिता जित्छ भन्ने छैन । पौडीकला, विभिन्न विधा र तकनिकको जानकारी छैन भने उसले प्रतियोगिता जित्न सक्दैन ।
    समग्रमा खेलकुद भनेको प्रतियोगिता जित्नु होइन, शरीर र मनलाई स्वस्थ राख्न गर्नैपर्ने कर्म हो । त्यसैले प्रतियोगितामा जित्नुभन्दा अधिकांश मानिसको खेलकुदमा चाहा गराउनु राज्य वा समाजको दायित्व हो । तर यसमा ठूलो भडखालो छ । शहरमा त खेल मैदानका लागि सार्वजनिक जग्गा नै छैन । विद्यालय वा कलेजहरू, पुरानाबाहेकसँग खेल त के कुद्नका लागि पनि ठाउँ हुँदैन । शहरीकरणको बेला दूरदर्शी सोचको अभावले गर्दा शहरमा सार्वजनिक स्थलको विकास सम्भव भएन, तर गाउँमा पनि शहरीकरण पस्दै गएसँगै अब गाउँसँग पनि खेत छ, खलिहान छैन, रूख छ बगैंचा छैन, गमला छ फूलवारी छैन । गाउँ शहरीकरणतर्फ उन्मुख हुँदै जाँदा विकृतिजति अनुकरणीय भएको छ, गुणजति लोप हुँदै गएको छ । झन् अहिलेको सरकारलाई बित्दो न थिच्दो गाउँहरूलाई नगरपालिका घोषणा गर्ने रहर पलाएको छ । गाउँ नगर बन्नुमा आपत्ति होइन, नगरको विकृति फस्टाउँदै गएसँगै  गाउँको मौलिकता हराउँदै जानु तर शहरको सुविधा र मानिसकता नपलाउनु उदेकलाग्दो विषय हो । गाउँ नगर भएपछि जग्गाको मूल्य बढ्छ, करको परिमाण पनि बढ्छ, मानिस उपभोक्तावादी बन्छ र भूमिको माफियाकरण हुन्छ । निष्कर्ष आज शहरहरूमा खेल मैदान नभएजस्तै गाउँहरूमा पनि सार्वजनिक स्थल अपर्याप्त बन्न पुग्छ ।
    यस अवस्थामा खेलप्रति अभिरुचि भएर पनि के गर्नु ? शहर आज त्यही अभावमा छटपटिइरहेको छ । पुराना विद्यालय कलेजहरूसँग भएको जग्गा पनि भवन विस्तारको चपेटमा पर्दै गएको छ । एकताका फुटबल प्रतियोगिता नै हुने गरेको त्रिजुद्ध हाइस्कूल र ठारा क्याम्पसको मैदान अब ब्याडमिन्टन पनि खेल्न नसकिनेगरी सङ्कुचित भएको छ । विद्यालय छ भने त्यहाँ केटाकेटी हुन्छन्, केटाकेटी छन् भने उनीहरूलाई खेल्नुपर्छ । तर खेल्ने ठाउँ छैन । चासो कसले लिने ? स्थानीय निकायहरूको प्राथमिकतामा त के सोचमा नै खेलकुदको विकास, सार्वजनिक जग्गाको जगेर्नाले स्थान पाउन सकेको छैन । हो, हिजो राजालाई रौस चढयो जिल्लास्तरीय खेलकुदको अवधारणा ल्याइयो, त्यसको रन्को राष्ट्रपतिहरूमा सर्‍यो, त्यसैले खेलकुद प्रतियोगिताले निरन्तरता पाएको छ, तर प्रतियोगिताका लागि अभ्यासस्थल कसले व्यवस्था गरिदिने ? अनि शहरका विद्यालयहरू परीक्षाको अत्तो थाप्छन्, अभिभावकहरूको रुझानलाई दोष दिन्छन्, मूल समस्याबाट पन्छिन् चाहन्छन्, त्यसले दायित्व जो बढाइदिन्छ १
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : खेलकुदप्रति बेवास्ता
खेलकुदप्रति बेवास्ता
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/02/blog-post_675.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/02/blog-post_675.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy