$type=ticker$count=12$cols=4$cate=0

नेका नगरसमितिद्वारा शहीद दिवसको अवसरमा विविध कार्यक्रम कार्यक्रम सम्पन्नपछि गठबन्धन र मोर्चाद्वारा विरोध

SHARE:

प्रस, वीरगंज, १६ माघ/
    शहीद दिवस शनिवार नेपाली काङ्ग्रेस वीरगंज नगरसमितिले विभिन्न कार्यक्रम गरी मनाएको छ।
    बिहान नारायणी उपक्षेत्रीय अस्पतालस्थित शहीद थीरबम मल्लको सालिकमा माल्यार्पण गरिएको थियो। कार्यक्रम पार्टीका जिल्ला सभापति एवं सभासद् सुरेन्द्रप्रसाद चौधरीको मुख्य आतिथ्यमा भएको थियो।
    सो अवसरमा प्रमुख अतिथि चौधरीले अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेका थिए। शहीद दिवसको अवसरमा नगर कार्यसमितिले नाउक्षे अस्पतालको आकस्मिक कक्षमा आवश्यक  इमुलाइजेसन मेसिन १ थान हस्तान्तरण गरेको छ। प्रमुख अतिथि चौधरीले अस्पतालका निमित्त मेसु डा. ऐनामुल हकलाई इमुलाइजेसन मेसिन हस्तान्तरण गरेका थिए।
    अस्पताल परिसरबाट शुरू गरिएको  मोटरसाइकल र्‍याली वीरगंज नगर परिक्रमा गरी बहुअरीस्थित शहीद तेजबहादुर अमात्यको सालिकस्थलमा पुगी शहीद अमात्यको सालिकमा माल्यार्पण गरेको थियो।
    कार्यक्रमका प्रमुख अतिथि शहीदपुत्र एवं सभासद् राजेन्द्रबहादुर अमात्यलगायतले शहीद अमात्यको सालिकमा माल्यार्पण गरेका थिए। उक्त अवसरमा नेता अमात्यले राणाकालमा प्रजातन्त्र स्थापनाका लागि पिताले खेलेको भूमिकाको चर्चा गरेका थिए।
    उनले प्रजातन्त्रमा सबैलाई आफ्नो विचार राख्ने अवसर दिनुपर्ने बताउँदै निषेधको राजनीति नगर्न र प्रजातान्त्रिक अभ्यासमा आआफ्नो दलगत क्रियाकलाप सञ्चालन गर्न उनले मधेसकेन्द्रित दललगायत सबैलाई आग्रह गरे।
    कार्यक्रम नेका नगर कार्यसमिति वीरगंजका सभापति महम्मद सहाबुद्दीनको अध्यक्षतामा भएको थियो। सहभागीहरूलाई नेका, पर्सा क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष वीरेन्द्र पटेलले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण नगर सचिव सन्तोष सिंहले गरेका थिए ।
    यसैबीच आन्दोलनरत गठबन्धन र मोर्चाले नेकाको विरोध गरेको थियो। नगर कार्यसमितिले शहीद दिवसको अवसरमा आयोजना गरेको कार्यक्रम समापन हुने बितिकै घण्टाघर चोक र शहीद अमात्यको सालिकस्थल बहुअरीमा  मोर्चा र गठबन्धनले प्रदर्शन गरेका थिए । उनीहरूले काङ्ग्रेसविरुद्ध नाराबाजी गरेका थिए। काङ्ग्रेसविरुद्ध आक्रोशित समूहले घण्टाघरमा टायर बालेर प्रदर्शन गरेको थियो।
    प्रदर्शनकारी र प्रहरीबीच बहुअरीमा सामान्य झडप भएको थियो। झडपमा  केही प्रदर्शनकारी घाइते भएका थिए। प्रदर्शनमा सङ्घीय समावेशी मधेसी गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध नेता, कार्यकर्ताहरूको सहभागिता थियो।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : नेका नगरसमितिद्वारा शहीद दिवसको अवसरमा विविध कार्यक्रम कार्यक्रम सम्पन्नपछि गठबन्धन र मोर्चाद्वारा विरोध
नेका नगरसमितिद्वारा शहीद दिवसको अवसरमा विविध कार्यक्रम कार्यक्रम सम्पन्नपछि गठबन्धन र मोर्चाद्वारा विरोध
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgqttHRf-26CqydTgFzpTH8HqYkzjIokck8Wawc-gWp1OhBROZRbXSFuaiSCJuKSca0EAl79hlAqf43_GEXX5TVJbaT1Hl5tavm36U4BkGudIVeBr4ls5KNrJe3wtbCWpqJVXacnEopTNI/s320/sahid.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgqttHRf-26CqydTgFzpTH8HqYkzjIokck8Wawc-gWp1OhBROZRbXSFuaiSCJuKSca0EAl79hlAqf43_GEXX5TVJbaT1Hl5tavm36U4BkGudIVeBr4ls5KNrJe3wtbCWpqJVXacnEopTNI/s72-c/sahid.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/01/blog-post_279.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/01/blog-post_279.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy