$type=ticker$count=12$cols=4$cate=0

मधेसी जनताले शान्तिको अनुभूति नगरेसम्म वार्ता नहुने

SHARE:

प्रस, रौतहट, १३ असोज/
    सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नेपाल सरकारको विरोधमा असहयोग आन्दोलन गर्ने बताएका छन् । संयुतm लोकतान्त्रिक मधेसी मोर्चा जिल्ला कार्य समिति रौतहटद्वारा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै उनले सरकारले मधेसीको मागलाई नयाँ सविधानमा समावेश नगरेसम्म असहयोग आन्दोलनको विकल्प नरहेको बताएका छन् । अब मधेसी जनताले उधारोमा वार्ता नगर्ने नगदी वार्ताको वातावरण बनाउन वर्तमान सरकारलाई आग्रह गरेका छन् ।
    मधेसी जनताले शान्तिपूर्ण आन्दोलनबाट अधिकार सुरक्षित गराउन लागेको अवस्थामा सरकारले हत्या गराएको मधेसीलाई शहिद घोषणा, क्षतिपूर्तिलगायतका माग पूर्णरूपमा पालन गरे वार्तामा जाने बताएका छन् । सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले वार्ता टोली गठन नहुने बताएका छन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सहमति गरेको सम्झौता लागू गरे मात्र वार्ता हुने बताएका छन् । सेना प्रहरीमा मधेसी भएको भए मधेसी जनतालाई गोली हान्ने थिएन, त्यस कारण सम्पूर्ण सेना, प्रहरीलगायत  निकायमा जनसङ्ख्याको आधारमा समानुपातिक, समावेशी प्रतिनिधित्व गराए मात्र वार्ता हुने बताएका छन् । तराई–मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले मधेसी जनताले शान्तिको अनुभूति नगरेसम्म वार्तामा नजाने बताएका छन् । उनले मधेसमा आतड्ढ मचाउने वर्तमान सरकारले शान्ति बहाल नगरेसम्म वार्तामा नजाने बताएका हुन् । हरेक दिन मधेसमा मधेसी जनता माथि झूटो मुद्दा लगाउने, पक्राउ गर्ने, हत्या गर्ने सरकारसँग वार्ताको औचित्य नरहेको उनको कथन थियो । नयाँ संविधानमा आठ बुँदे, २२ बुँदे कायम भए आन्दोलन स्थगित गर्ने बताएका थिए । जय मधेसको मूलमन्त्र सम्पूर्ण मधेसीलाई जप गर्न आग्रह गर्दै उनले मन्त्रले शतिm प्रदान गर्ने बताए । यसैगरी तमसपाका केन्द्रीय अध्यक्ष महेन्द्र यादवले समानुपातिक समावेशी हरेक निकायमा ग्यारेन्टी नगरेसम्म आन्दोलन स्थगित नहुने बताए । सदीयौदेखि पछाडि परेका मधेसीलाई अधिकारबाट वञ्चित गराउन नयाँ सविधान आएको उनको दाबी रहेको थियो ।
    यस अघि गौरस्थित सिया पैलेस होटलमा आन्दोलनरत दलका शीर्ष नेताहरूको बैठक बसेको थियो ।
    उक्त बैठकले सरकारसँग  अनौपचारिक वार्ता गर्ने जिम्मेवारी तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई सुम्पेको छ । अनौपचारिक वार्ताबाट सरकारसँग वार्ताको वातावरण बने मात्रै औपचारिक वार्ता टोली गठन गर्ने निर्णय भएको बैठकमा सहभागी नेताहरूले बताए ।
    मोर्चाका नेताहरूले सरकारसँगको हालसम्म भएका अनौपचारिक वार्तालाई सकारात्मक भन्दै अध्यक्ष ठाकुरलाई मोर्चाको प्रतिनिधि तोकेको उनीहरूको भनाइ छ ।
    बैठक पछि जारी विज्ञप्तिमा मोर्चाले तराई–मधेसमा चलिरहेको आन्दोलन उचाइमा पुगेको निचोड निकाल्दै त्यसलाई अझ सशक्त बनाउन असहयोग आन्दोलन गर्ने निर्णय गरेको छ । विज्ञप्तिमार्फत् तराई–मधेसका नागरिकलाई कुनै पनि सरकारी राजस्व तथा कर नबुझाई असहयोग आन्दोलन गर्न आग्रह गरिएको छ ।
    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा अशोज १४ गते बिहीवार हुलाकी सडकमा मेचीकाली मानव साङ्लो निर्माण गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ ।
    मुलुकमा हिन्दी च्यानल बन्द गरिएको भन्दै सोको भत्र्सना गरिएको छ । हिन्दी टिभी च्यानल बन्द गर्नु मधेसको संस्कृति माथि प्रहार भएको ठहर गर्दै उक्त निर्णय यथाशीघ्र फिर्ता लिन सम्बन्धित पक्षलाई बैठकले ध्यानाकर्षण गराएको विज्ञप्तिम जनाएको छ ।
रिले अनसन आज छठौ दिन जारी
    संयुतm लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आयोजित रिले अनशन आज छैठौं दिन पनि जारी छ । मधेसी सङ्घर्ष समन्वय समिति औरैयाले नेपाल–भारत नाकामा शुरु गरेको रिले अनशन जारी छ । आजको रिले अनशनमा नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष अनिल झा, सभासद डिम्पल झा, निर्माण व्यवसायी सङ्घका अध्यक्ष नागेन्द्र साह, अरविन्द जैसवाल, धनञ्जय मिश्रा, किशोर सिंह, रामप्रताप सिंह, शैलेन्द्र सिंह, ललित मल्लिक, ओली महम्मद, महम्मद अशरफ, लक्ष्मण सहनी, दिगम्बर जैसवाल, पवन झा, रामप्रताप भगत, विकासविक्रम नेपाली, शम्भु गिरी, दिपक यादवलगायत आन्दोलनकारी नेता–कार्यकर्ता रिले अनशनमा बसेको हाम्रा रौतहट संवाददाताले जानकारी गराएका छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : मधेसी जनताले शान्तिको अनुभूति नगरेसम्म वार्ता नहुने
मधेसी जनताले शान्तिको अनुभूति नगरेसम्म वार्ता नहुने
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEibazA667uNVu2eNV8dP21bgRzzB2jfi5YxqFWP8F5HL29pEYAi9AypJI52OPExytzCHXeOIbJlPVlsi9p2s34U02f3T2UG3pB314TN2XCAjWugYaQ3kzBD4wuy0zUGgswwaT1xWMAUrBA/s200/morcha+julush.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEibazA667uNVu2eNV8dP21bgRzzB2jfi5YxqFWP8F5HL29pEYAi9AypJI52OPExytzCHXeOIbJlPVlsi9p2s34U02f3T2UG3pB314TN2XCAjWugYaQ3kzBD4wuy0zUGgswwaT1xWMAUrBA/s72-c/morcha+julush.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/09/blog-post_908.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/09/blog-post_908.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy