$type=ticker$count=12$cols=4$cate=0

१३ औं दिन पनि बन्द जारी, रक्षाबन्धनमा बजार खोल्न फोरम लोकतान्त्रिकको आह्वान

SHARE:

प्रस, परवानीपुर, १० भदौ/
    वीरगंजमा आन्दोलनरत दुईवटा मोर्चा र आजदेखि आन्दोलनमा सहभागी मधेसी जनाधिकार फोरम लोकतान्त्रिक गरी तीनवटा समूहले नाराबाजी, जुलुस प्रदर्शन र कोणसभा गरेका छन्  । नेपाल सद्भावना पार्टीले साउन ३० गतेदेखि भदौ १ गतेसम्म तीन दिने मधेस बन्दबाट शुरु भएको बन्द आज १३ औं दिन पनि जारी छ ।
    आज पनि बिहानैदेखि चोकहरूमा आन्दोलनकारीहरूले टायर बालेर बन्द सफल पार्न गरेको आह्वानस्वरूप लामो तथा सानो दूरीका सवारीसाधनहरू सञ्चालनमा आएनन् । शिक्षण संस्थाहरू पनि आज १३ औं दिन खुल्न सकेन ।
    आजदेखि आन्दोलनमा होमिएको फोरम नेपाल लोकतान्त्रिकले वीरगंजमा प्रदर्शनपछि परवानीपुरमा आयोजना गरेको कोणसभामा सो पार्टीका जिल्ला अध्यक्ष शशिकपुर मियाँले शैक्षिक संस्था खोलिनुपर्ने तर्क गरे । उनले तराईको महानपर्व रक्षाबन्धनको अवसरमा पनि बजार दुई दिन खुला गर्न अपील गरे । तर हिजो रेडियो वीरगंजले गरेको संवादमा सङ्घीय समावेशी मधेसी मोर्चाका समाहित रामपसाका केन्द्रीय सदस्य राजेशमान सिंहले पनि रक्षाबन्धन पर्वको अवसरमा दुई दिन बन्द खुला गर्ने आग्रहलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साका संयोजक प्रदीप यादवले अस्वीकार गरेका थिए ।
    बारामा रक्षाबन्धनका लागि सवारी साधनबाहेक बजार खुला गरेको कुरालाई वीरगंजमा पनि लागू गर्नुपर्ने कुरामा मत बाझिएपछि बन्द खुल्ने कि नखुल्ने अन्योल वीरगंजमा देखिएको छ । यद्यपि आजदेखि आन्दोलनमा उत्रेको फोरम नेपाल लोकतान्त्रिकका जिल्ला अध्यक्ष मियाँले घण्टाघरमा बजार खुला गर्न गरेको आह्वानपछि दिउँसोदेखि नै वीरगंजका ७५ प्रतिशत बजार खुलेको थियो । बन्दको क्रममा साँझ ५ बजेपछि खुल्दै आएको बजार आज अपराह्नदेखि खुलेको हो । बजार खुलेपछि आन्दोलनकारीहरूले कुनै अवरोध भने गरेका छैनन् ।
    बिहान १० बजेदेखि ११ बजेसम्म मोर्चाका कार्यकर्ताहरूले जुलुससहित बजार परिक्रमा गर्नै र साँझ घण्टाघरमा कोणसभा गर्ने कार्य गर्दै आएकोमा साँझपख खुल्ने बजारलाई कसैले अवरोध गरेको छैन ।
प्रस, वीरगंज/
    वीरगंज, घण्टाघर चोकबाट निस्केको मोटरसाइकल र्‍याली माईस्थान, आदर्शनगर, घडिअर्वालगायत स्थानको परिमक्रमा गरी परवानीपुर बजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।
    कोणसभालाई सम्बोधन गर्दै मधेसी जन अधिकार फोरम लोकतान्त्रिक पर्साका अध्यक्ष शशिकपुर मियाँले मधेसमा झापादेखि पर्सासम्म मधेस प्रदेश –१ र चितवनदेखि कैलालीसम्म थरूहट मधेस प्रदेश–२ गरी दुईवटा प्रदेश  बनाउन माग गरेका छन् । उनले केही मधेसवादी दलहरूले दलाली गरेर वीरगंज–पथलैया औद्योगिक करिडरका उद्योगहरू चलाइरहेको सूचना पाएकोले परवानीपुर क्षेत्रका जनतासँग ती उद्योगहरूलाई बन्द गरी आन्दोलनमा सहयोग गर्न आग्रह गरे ।
    अध्यक्ष मियाँले यही भदौ १२ गते परेको रक्षबन्धन पर्वका लागि एक दिन बजार तथा पसल खोल्ने वातावरण तयार पार्न आग्रहसमेत गरे ।
    कोणसभामा फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य डा. कृपासिन्धु चौधरीले शीर्ष तीन दलले सोर्‍ह बुँदे सम्झौता अनुसार नेपालमा ८ प्रदेश बनाउने सम्झौता लत्याएर अघि बढ्न खोजेपछि मजफो लोकतान्त्रिक आन्दोलनमा आएको र मधेसको सवालमा पार्टीको मुद्दा सम्पूर्ण मधेसीको लागि स्पष्ट रहेको धारणा राखेका थिए । उक्त कोणसभामा शुक्रवार वीरगंजमा बृहत् लाठीजुलुस पं्रर्दशनमा सहभागी हुन आग्रंह गरिएको थियो ।
    कोणसभामा जिल्ला नेता सरोजकुमार यादव, राजु गुप्ता, शिक्षक नेता चन्देश चौहान, एन प्याब्सन पर्साका पूर्व अध्यक्ष इमामुद्दिन अहमद, ईश्वरचन्द्र यादव, किशोरी ठाकुर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : १३ औं दिन पनि बन्द जारी, रक्षाबन्धनमा बजार खोल्न फोरम लोकतान्त्रिकको आह्वान
१३ औं दिन पनि बन्द जारी, रक्षाबन्धनमा बजार खोल्न फोरम लोकतान्त्रिकको आह्वान
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjcwssgnekl87dJ4R0uP_-IwA6ZkuGRoasFPHRo6x0LYpbJ434aRndE6ha4BF3wWFeGqVudDcHEpuFwq_vJwj6tw_dUpeo-CltbMZAESgbGAwf_ygjNOQn0N7BpiahdIXpnPcN0M63f16k/s200/miya.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjcwssgnekl87dJ4R0uP_-IwA6ZkuGRoasFPHRo6x0LYpbJ434aRndE6ha4BF3wWFeGqVudDcHEpuFwq_vJwj6tw_dUpeo-CltbMZAESgbGAwf_ygjNOQn0N7BpiahdIXpnPcN0M63f16k/s72-c/miya.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/08/blog-post_730.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/08/blog-post_730.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy