प्रस, वीरगंज, १७ जेठ/
त्रिमूर्ति टोल विकास तथा सुधार समिति, वीरगंज–१४ श्रीपुर, ज्येष्ठ नागरिक सङ्घ पर्सा र प्रतीक सहयोगी समूहले आज भूकम्प पीडितका लागि रेडक्रस पर्सामार्फत् चामल राहत पठाएको छ ।
रेडक्रस सोसाइटी पर्साका सभापति फुलमहमद मियाँलाई समिति, सङ्घ र समूहबाट सड्ढलित रकमबाट १५ किलोको १०० वटा प्याकेट बनाएर ज्येष्ठ नागरिक सङ्घ पर्साका अध्यक्ष पशुपति विक्रम शाहले सहयोग गर्ने व्यक्तिहरूको सूची हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा समितिका अध्यक्ष जगदीश शर्मा, ज्येष्ठ नागरिक समूहकी उपाध्यक्ष उषा शाह, प्रतीक सहयोगी समूहका खुशी शर्मा तथा उदयराज शर्माको सहभागिता थियो । भूकम्प पीडितहरूलाई त्रिमूर्ति टोल विकास तथा सुधार समितिले रु ११ हजार नगद तथा सोही संस्थाका ज्ञानेन्द्र मिश्रले ५ हजार, गोकर्ण दवाडीले २ हजार ५ सय, प्रतीक दैनिकले २ हजार, विनोद पोखरेलले ११ सय, उमा मिश्राले ११ सय, मधुसुदन उपाध्यायले ११ सय, देवनन्दन साहले १ हजार, उज्ज्वल ताम्रकारले ५ सय, धनवन्ती देवीले ५ सय, प्रेमशीला देवीले ५ सय उपलब्ध गराएका थिए । त्यस्तै ज्येष्ठ नागरिक सङ्घ पर्साले रु ५ हजार नगद र सोका पदाधिकारी, सदस्यहरू पशुपति विक्रम शाह, उषा शाह, जगदीश शर्मा, मदन गुप्ता, जवाहर कानू, हरिशड्ढर सिंह, अर्जुन सिंह, किशोरी गुप्ता, अमर क्षत्री, सीताराम साह र सीताराम प्रसादले जनही रु ५ सय सहयोग गरेका थिए । मलेसिया बस्ने मनोज नेपालले उदयराज शर्मामार्फत् प्रदान गरेको रु २ हजारसमेत यसमा संलग्न रहेको छ ।